28/05/2026
운전자보험 के हों र यसबाट हुने सेवा सुबिधारु
गाडीको इन्सुरेन्स (자동차보험) भन्दा फरक हुन्छ।
운전자 보험 (ड्राइभर इन्सुरेन्स) ले के कभर गर्छ?
ट्राफिक दुर्घटना हुँदा कानुनी खर्च
벌금 (जरिवाना)
변호사 비용 (वकिल खर्च)
형사합의금 (सम्झौता रकम)
चालक घाइते हुँदा केही उपचार खर्च
자동차보험 र 운전자보험 फरक
자동차보험 = गाडीको अनिवार्य इन्सुरेन्स
운전자보험 = चालकलाई बचाउने अतिरिक्त इन्सुरेन्स
किन आवश्यक हुन्छ?
यदि दुर्घटनामा:
मानिस घाइते भयो #
सिग्नल उल्लंघन भयो
१२대 중과실 दुर्घटना भयो
#