लुम्बिनी वामी हस्पिटल प्रा:ली

  • Home
  • लुम्बिनी वामी हस्पिटल प्रा:ली
Call

लुम्बिनी वामी हस्पिटल प्रा:ली Providing 24/7 emergency care, OPD, lab, pharmacy, ECG, X-ray, and quality healthcare in Wami, Gulmi.

13/08/2026

डा. आउने सुचना ।।

11/06/2026

डा. आउने सुचना ।।

यहि मिति  २०८२/०९/२५ गते शुक्रवार
08/01/2026

यहि मिति २०८२/०९/२५ गते शुक्रवार

महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर आउने सुचना👩‍⚕️ डा. नविन पाण्डे(MBBS, MD Obstetrics & Gynecology – देवदह मेडिकल कले...
06/01/2026

महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर आउने सुचना
👩‍⚕️ डा. नविन पाण्डे
(MBBS, MD Obstetrics & Gynecology – देवदह मेडिकल कलेजमा कार्यरत
अब तपाईं हाम्रो बजार वामीटक्सारमा
📍 लुम्बिनी वामी अस्पताल प्रा.लि.
मुसिकोट नगरपालिका–७, वामीटक्सार, गुल्मी

🩺 उपचार तथा जाँच सेवाहरू :
✅ महिनावारी अनियमित हुने तथा अत्यधिक दुख्ने समस्या
✅ तल्लो पेट, ढाड–कम्मर दुख्ने तथा सेतो पानी बग्ने
✅ पिसाब पोल्ने तथा संक्रमणसम्बन्धी समस्या
✅ पाठेघरमा मासु पलाउने वा पानीको फोका
✅ पाठेघर क्यान्सरको प्रारम्भिक जाँच (PAP Smear)
✅ गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण
✅ गर्भमा रहेको शिशुको विकास, मुटुको चाल तथा पानी (Amniotic Fluid) को जाँच साथै महिला सम्बन्धित सम्पूर्ण समस्याको सफल उपचार गरिन्छ!

📅 (पुष २५ गते, शुक्रबार)
📞 079412172 / 079412173

🙏 समयमै विशेषज्ञ सेवा, सुरक्षित आमा र स्वस्थ शिशुको आधार।
📣 सम्पूर्ण मित्रहरूमा हार्दिक अनुरोध—उपयोगी जानकारी सेयर गरिदिनुहोला।
#महिला_स्वास्थ्य #प्रसूति_सेवा

एडमन्ड सिटी हस्पिटल प्रा: ली बुटवलमा कार्यरत वरिष्ठ  हाड जोर्नी , नशा, बाथ  तथा युरिक एसिड रोग बिशेषज्ञ डा: कमल ज्ञवाली ...
03/01/2026

एडमन्ड सिटी हस्पिटल प्रा: ली बुटवलमा कार्यरत वरिष्ठ हाड जोर्नी , नशा, बाथ तथा युरिक एसिड रोग बिशेषज्ञ डा: कमल ज्ञवाली यहि मिति २०८२/०९/२५गते शुक्रवार १ दिनका लागि लुम्बिनी वामी हस्पिटल प्रा.लि वामीटक्सारमा आउदै हुनुन्छ ।
नयाँ तथा पुराना बिरामीले मोैकाको फाईदा उठाउन अनुरोध छ।

उपचार हुने रोगहरु

✅ मेरुदण्ड तथा नाडीको नशा च्यापिएको

✅ प्यारालाइसिस भएको

✅ काँध तथा कुम दुखेर हात माथि लान नमिल्ने

✅ पाता पोल्ने

✅ घुँडाको हड्डी खिइएर जोर्नी सानो भएको

✅ ढाड बांगिएको र ढाड दुख्ने समस्याहरु

✅ मुख बांगिएको

✅ बाथ रोग तथा युरिक इसिड

✅ ढाड तथा गर्धनको नशा च्यापिएको र

✅ जोर्नीहरु तन्काउन र खुम्च्याउन नहुनेका लागि सफल उपचार
आदि सम्बन्धित समस्या भएका बिरामीले मोैका फाइदा लिनुहुन्न अनुरोध छ!

✍️ समयमै आफ्नो नाम दर्ता गराइ स्वास्थ्य लाभ लिनुहोस् ।

Address

मुसिकोट नगरपालिका ०७ वामीटक्सार गुल्मी

Telephone

+9779857079624

Website

Alerts

Be the first to know and let us send you an email when लुम्बिनी वामी हस्पिटल प्रा:ली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed health & beauty business?

Share