Bheri Dental clinic

Bheri Dental clinic Fully Hi-tech and air conditioning dental clinc in Nepaljung.

12/08/2026

दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचारका लागि तपाईंकै शहर नेपालगञ्ज बाँके मा अब वरिष्ठ दन्त चिकित्सकहरु बाट सेवा दिइरहनु भएको छ।

ज्ञानको ज्योति बालेर जीवनको सही बाटो देखाउनुहुने, अज्ञानताको अन्धकार हटाई सफलता र संस्कारको मार्गमा अघि बढ्न प्रेरणा दिन...
29/07/2026

ज्ञानको ज्योति बालेर जीवनको सही बाटो देखाउनुहुने, अज्ञानताको अन्धकार हटाई सफलता र संस्कारको मार्गमा अघि बढ्न प्रेरणा दिनुहुने सम्पूर्ण गुरुजनप्रति हार्दिक नमन। 🙏

Visit us for enhancing your smile 🥰Contact us:Bheri Dental Clinic Opposite to Nursing Home Nepalgunj Banke Contact Numbe...
27/07/2026

Visit us for enhancing your smile 🥰

Contact us:
Bheri Dental Clinic
Opposite to Nursing Home Nepalgunj Banke
Contact Number:981-6555641,9842558010

यस "भेरी डेण्टल क्लिनिक"नेपालगञ्ज बाँकेका प्रबन्ध निर्देशक तथा विशेषज्ञ दन्त चिकित्सक(consultant orthodontist) ले नेपाल ...
24/07/2026

यस "भेरी डेण्टल क्लिनिक"नेपालगञ्ज बाँकेका प्रबन्ध निर्देशक तथा विशेषज्ञ दन्त चिकित्सक(consultant orthodontist) ले नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा उत्तीर्ण हुनु भएकोमा धरै धरै बधाई छ।
उहाँले अब बाङ्गो टिङ्गो बिग्रेको दाँत तथा अनुहार लाई तार अथवा clear aligner विधिबाट सुन्दर बनाउने बिहान ८ बज्ये देखी साझ ८ बज्ये सम्म निःशुल्क परामर्श दिनु हुनेछ।
Devraj Neupane

🥰नेपाली चेलीहरुको लागि विशेष जानकारी🥰विगत लामो समयदेखि निरन्तर रूपमा तपाईंहरूको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचारमा स...
20/07/2026

🥰नेपाली चेलीहरुको लागि विशेष जानकारी🥰

विगत लामो समयदेखि निरन्तर रूपमा तपाईंहरूको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचारमा साथ दिँदै आएको यस "भेरी डेण्टल क्लिनिक" नेपालगञ्ज बाँके ले अब तपाईं "चेलीहरुले"आफ्नो दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचारमा यस श्रावण महिना भरि दन्त रोग विशेषज्ञ चिकित्सक मार्फत तपाईंको सबै उपचारमा १०% छुटका साथै निःशुल्क परामर्श सेवा प्रदान गरिरहेको यहाँहरुलाई सहर्ष जानकारी गराउँछौं।
भेरी डेण्टल क्लिनिक
बिपी चोक (सञ्जीवनी अस्पताल अगाडि)नेपालगञ्ज बाँके
📱 ९८१६५५५६४१/९८४२५५८०१०
खुल्ने समय: बिहान ८ बज्ये देखि बेलुका ८ बज्ये सम्म।
Devraj Neupane

यस भेरी डेण्टल क्लिनिकका प्रबन्ध निर्देशक तथा दन्त रोग विषेशज्ञ डा. देवराज न्यौपाने आफ्नो स्नातकोत्तर तह कोे पढाई पुरा ग...
07/07/2026

यस भेरी डेण्टल क्लिनिकका प्रबन्ध निर्देशक तथा दन्त रोग विषेशज्ञ डा. देवराज न्यौपाने आफ्नो स्नातकोत्तर तह कोे पढाई पुरा गरि पुन नियमित सेवा सुरु गर्नु भएको जानकारी गराउन चाहन्छौ। डा. देवराज न्यौपाने ले अब बाङ्गो टिङ्गो दाँत तथा मुखका हड्डी हरु लाई तार तथा clear aligner प्रविधिबाट सिधा बनाई अनुहारको सुन्दर मा निखार ल्याउन सकिने उपचार दिनु हुनेछ।
Devraj Neupane

Address

Opposite Of Nursing Home, Surkhet Road , Nepaljung
Banke

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 15:00
Sunday 09:00 - 19:00

Telephone

+9779842558010

Website

Alerts

Be the first to know and let us send you an email when Bheri Dental clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bheri Dental clinic:

Shortcuts

Share