Simara eye care center -NEH

Ring Kontakta affären

Simara eye care center -NEH Qualitative and affordable service

सूचना  ।   सूचना ।।  सूचना ।।। यही मिति २०८३/०३/१७ गते नेपाल आखा अस्पताल, सिमरा आखा उपचार केंद्र औराहा, बारा द्वारा नि:श...
26/06/2026

सूचना । सूचना ।। सूचना ।।।
यही मिति २०८३/०३/१७ गते नेपाल आखा अस्पताल, सिमरा आखा उपचार केंद्र औराहा, बारा द्वारा नि:शुल्क़ मोतियाबिंद शल्यक्रिया शिबिर संचालन हुन गई रहेको ब्याहोर समपूर्णमा जानकारी गराउन चाहनछौ ।
ऑखाको बिरामीहरू लाई सो शिबिरको लाभ लीन हार्दिक अनुरोध गरदछौ ।
धन्यबाद
Nepal Eye Hospital

28/05/2026
23/05/2026

नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा मोतिबिन्दु शल्यक्रिया शिविर सन्चालन गरिने ।

श्री मल्हिनियामाई सामुदायिक वन उपभोक्ता समूह,
चन्द्रपुर नगरपालिका–०२, जुडिबेला, रौतहटको आयोजना तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर, काठमाडौंको प्राविधिक सहयोगमा मिति २०८३–०२–०४ गते सञ्चालन भएको आँखा शिविरमा छनौट भएका मोतिबिन्दुका बिरामीहरूलाई मिति २०८३–०२–१२ गते मंगलबारका दिन मोतिबिन्दु शल्यक्रिया शिविर नेपाल आँखा उपचार केन्द्र, जीतपुर सिमरा उप-महानगरपालिका - ०४, औराहामा गरिने सहर्ष जानकारी गराईन्छ ।

21/05/2026

नेपाल आँखा अस्पताल र काठमाडौ महानगरपालिका वडा नम्बर २२ को सहकार्यमा सन्चालन हुन गैरहेको छ ।

21/05/2026

Vacancy Announcement

Adress

Aauraha
Bara

Telefon

+97753590151

Webbplats

Aviseringar

Bli först med att veta: vi skickar ett mejl när Simara eye care center -NEH publicerar nyheter och kampanjer. Din e-postadress används inte till något annat, och du kan avsluta prenumerationen när som helst.

Kontakta Affären

Skicka ett meddelande till Simara eye care center -NEH:

Genvägar

Dela