Krishna Ayurved -कृष्ण आयुर्वेद

Krishna Ayurved -कृष्ण आयुर्वेद Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishna Ayurved -कृष्ण आयुर्वेद, Medical and health, Madhuban-8 Taratal Bardiya, Bardiya.

जन्म दिनको धेरै धेरै शुभकामना डा साप 🎂🎁🎊
08/06/2026

जन्म दिनको धेरै धेरै शुभकामना डा साप 🎂🎁🎊

🌿 केवल १५ दिनमा देखिएको उल्लेखनीय सुधार! 🌿हातको पुरानो छालासम्बन्धी समस्यामा आयुर्वेदिक उपचारको नियमित प्रयोगपछि १५ दिनम...
30/05/2026

🌿 केवल १५ दिनमा देखिएको उल्लेखनीय सुधार! 🌿

हातको पुरानो छालासम्बन्धी समस्यामा आयुर्वेदिक उपचारको नियमित प्रयोगपछि १५ दिनमै देखिएको सकारात्मक परिवर्तन। रातोपन, चिलाउने र छालाको खस्रोपनमा उल्लेखनीय कमी आएको अनुभव।

📍 कृष्ण आयुर्वेद
मधुवन–८, ताराताल, बर्दिया
📞 ९८४८५५८८९०

प्राकृतिक उपचार, स्वस्थ जीवनको आधार। 🌱

🔔 मलद्वार सम्बन्धि समस्या लुकाएर नबस्नुहोस्!पाइल्स • फिसर • फिस्टुलाको आयुर्वेदिक उपचार अब बर्दियामै 🌿🗓️ जेष्ठ १७ गते, आ...
25/05/2026

🔔 मलद्वार सम्बन्धि समस्या लुकाएर नबस्नुहोस्!
पाइल्स • फिसर • फिस्टुलाको आयुर्वेदिक उपचार अब बर्दियामै 🌿
🗓️ जेष्ठ १७ गते, आइतवार
📍 कृष्ण आयुर्वेद, मधुवन–८, कुसुमबजार
📞 9848558890

“दुखाइबाट राहत, स्वस्थ जीवनतर्फ पहिलो पाइला!” ✨

23/05/2026

⚠️ दिसा गर्दा रगत आउँछ? ⚠️ गुदा दुख्ने, पोल्ने वा मासु बाहिर निस्किने समस्या छ? ⚠️ धेरै वर्षदेखि पाइल्स लुकाएर बस्नुभएको छ? समयमै उपचार नगर्दा साधारण पाइल्सले पनि ❌ अत्यधिक रगत बग्ने ❌ असह्य पीडा हुने ❌ फिसर र फिस्टुलामा बदलिने ❌ अपरेशनसम्म गर्नुपर्ने अवस्था आउन सक्छ। अब चिन्ता नगर्नुहोस् । 🌿 आयुर्वेदिक तथा क्षारसूत्र विधिबाट बिना चिरफार सुरक्षित उपचार अनुभवी आयुर्वेदिक सर्जन 👨‍⚕️ डा. मदन भण्डारी द्वारा 📅 जेष्ठ १७ गते, आइतवार 📍 कृष्ण आयुर्वेद मधुवन–८, ताराताल, बर्दिया 🔹 पाइल्स (बवासीर) 🔹 फिसर (गुदा चिरा) 🔹 फिस्टुला (आन्द्रा घाउ/नाल) 🔹 गुदा सम्बन्धी पुराना समस्या ⏳ रोग लुकाएर नराख्नुहोस्, समयमै जाँच गरौं — ठूलो समस्या हुनबाट बचौं। 📞 सम्पर्क: 9848558890 🌿 आयुर्वेद अपनाऔं, स्वस्थ जीवन पाऔं 🌿

🔔 बर्दियामै पहिलो पटक 🔔विशेषज्ञ आयुर्वेद सर्जनद्वारा सेवा प्रारम्भ✅ पाइल्स (बवासीर)✅ फिसर✅ फिस्टुला (भगन्दर)लगायत मलद्वा...
20/05/2026

🔔 बर्दियामै पहिलो पटक 🔔
विशेषज्ञ आयुर्वेद सर्जनद्वारा सेवा प्रारम्भ
✅ पाइल्स (बवासीर)
✅ फिसर
✅ फिस्टुला (भगन्दर)
लगायत मलद्वार सम्बन्धि रोगहरूको आधुनिक तथा क्षारसूत्र विधिबाट विशेष उपचार।
👨‍⚕️ वरिष्ठ आयुर्वेद सर्जन
डा. मदन भण्डारी
BAMS, MS (Ayurvedic)
क्षारसूत्र एक्सपर्ट
📅 डाक्टर आउने मिति:
जेष्ठ १७ गते, आइतवार
⏰ बिहान ९ बजे देखि
📍 हरि कृष्ण आयुर्वेद
(पुरानो कञ्चन आयुर्वेद फार्म)
मधुवन–८, लाली बजार बर्दिया
📞 नाम दर्ता तथा सम्पर्क नं.:
9804652372, 9848558890
⚠️ लामो समयदेखि पाइल्स, फिसर, फिस्टुलाको समस्या छ?
लाज नमानी समयमै उपचार गराउनुहोस्। ढिला गर्दा रोग जटिल बन्न सक्छ।

18/05/2026

⚠️ दिसा गर्दा रगत आउँछ?
⚠️ गुदा दुख्ने, पोल्ने वा मासु बाहिर निस्किने समस्या छ?
⚠️ धेरै वर्षदेखि पाइल्स लुकाएर बस्नुभएको छ?

समयमै उपचार नगर्दा साधारण पाइल्सले पनि
❌ अत्यधिक रगत बग्ने
❌ असह्य पीडा हुने
❌ फिसर र फिस्टुलामा बदलिने
❌ अपरेशनसम्म गर्नुपर्ने अवस्था आउन सक्छ।

अब चिन्ता नगर्नुहोस् ।
🌿 आयुर्वेदिक तथा क्षारसूत्र विधिबाट
बिना चिरफार सुरक्षित उपचार
अनुभवी आयुर्वेदिक सर्जन
👨‍⚕️ डा. मदन भण्डारी द्वारा

📅 जेष्ठ १७ गते, आइतवार
📍 कृष्ण आयुर्वेद
मधुवन–८, ताराताल, बर्दिया

🔹 पाइल्स (बवासीर)
🔹 फिसर (गुदा चिरा)
🔹 फिस्टुला (आन्द्रा घाउ/नाल)
🔹 गुदा सम्बन्धी पुराना समस्या

⏳ रोग लुकाएर नराख्नुहोस्,
समयमै जाँच गरौं — ठूलो समस्या हुनबाट बचौं।

📞 सम्पर्क: 9848558890

🌿 आयुर्वेद अपनाऔं, स्वस्थ जीवन पाऔं 🌿

प्रत्येक महिना नियमित रुपमा पाइल्स रोग विशेषज्ञ आयुर्वेद सर्जन डा. मदन भण्डारी👉 कृष्ण आयुर्वेद ताराताल बर्दियामा आउने हु...
06/05/2026

प्रत्येक महिना नियमित रुपमा पाइल्स रोग विशेषज्ञ आयुर्वेद सर्जन डा. मदन भण्डारी
👉 कृष्ण आयुर्वेद ताराताल बर्दियामा आउने हुनुहुनेछ।

✔️ पाइल्स, फिसर, फिस्टुला लगायत समस्याकोआधुनिक मेसिन तथा क्षारसूत्र विधिबाट प्रभावकारी उपचार

📍 स्थान: कृष्ण आयुर्वेद,मधुवन 8 ताराताल बर्दिया
📞 सम्पर्क: (९८४८५५८८९०)

👉 लामो समयदेखि पाइल्सको समस्याबाट पीडित हुनुहुन्छ?अब ढिला नगर्नुहोस् — विशेषज्ञबाट सुरक्षित र भरपर्दो उपचार लिनुहोस्।

📅 प्रत्येक महिना

🌿 अब पाइल्सको पीडाबाट मुक्ति पाउने सुनौलो अवसर 🌿दिशा गर्दा दुख्ने, रगत आउने, गाठा बाहिर निस्किने जस्ता समस्या सहेर बस्नु...
01/05/2026

🌿 अब पाइल्सको पीडाबाट मुक्ति पाउने सुनौलो अवसर 🌿

दिशा गर्दा दुख्ने, रगत आउने, गाठा बाहिर निस्किने जस्ता समस्या सहेर बस्नु भएको छ? 😔
अब लुकाएर बस्ने होइन, समयमै उपचार गर्ने हो ❗

👨‍⚕️ आयुर्वेदिक सर्जन तथा पाइल्स रोग विशेषज्ञ
डा. मदन भण्डारी
(त्रिभुवन शिक्षण अस्पताल, काठमाण्डौ — सर्जरी विभाग प्रमुख)

📅 मिति: बैशाख २० गते, आइतवार
📍 स्थान: कृष्ण आयुर्वेद, मधुवन–८ कुसुम्बाबजार, ताराताल, बर्दिया

✨ उपलब्ध सेवाहरू:
✔️ आधुनिक मेसिनद्वारा परीक्षण तथा उपचार
✔️ क्षारशुत्र विधिबाट पाइल्स, फिसर, फिस्टुलाको सफल उपचार
✔️ बिना ठूलो अपरेशन सुरक्षित समाधान
✔️ अनुभवी विशेषज्ञको सिधा परामर्श

👉 ढिला नगर्नुहोस्, आजै आफ्नो स्वास्थ्यको ख्याल गरौं ❗

📞 सम्पर्क: 9848558890

Address

Madhuban-8 Taratal Bardiya
Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Ayurved -कृष्ण आयुर्वेद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share