23/05/2026
ढाड दुख्नु एउटा यस्तो समस्या हो जुन विभिन्न कारणले हुनसक्छ र यसले कुनै पनि उमेरका व्यक्तिहरूलाई प्रभावित गर्न सक्छ।
यसका मुख्य कारणहरूमा अघिल्लो चोटपटक, आर्थराइटिस, गठिया, मांसपेशीहरूको अत्यधिक प्रयोग, अथवा ढाड को हड्डी भाच्चिनु वा हड्डीको बीचमा रहेको डिस्क बाहिर निस्केर हड्डीको छेउबाट निस्किएको नशा च्यापिएको अवस्थाहरु समावेश हुन्छन्। यो समस्या भएको व्यक्तिलाई हिँड्ने, बस्ने, उभिइने वा सुत्ने बेला ढाड दुखेर कठिनाइ हुन्छ र यसले दैनिक जीवनमा असर पार्न सक्छ।
यदि यो दुखाई तीन महिना भन्दा बढी भएको छ भने यसलाई दीर्घकालीन दुखाई भनिन्छ। यस्तो समस्या को समाधान को लागि दीर्घकालीन दुखाईको उपचार गर्ने चिकित्सकको परामर्श अनिवार्य छ।
ढाडको नशा च्यापिएको हरेक अवस्थाको उपचार अब अपरेसन मात्र होइन। यसको बारेमा अधिक जानकारी लिन हामीसँग सम्पर्क राख्नुहोला।
नेशनल पेन एण्ड स्पाइन सेन्टर
अञ्चल्पुर-०९, भैरहवा
071-588707, 9712022074