Institute of community Health

Institute of community Health The Institute of Community Health (ICH), established in 1993 AD, is located in Dudhpati, Bhaktapur. Affiliated by CTEVT, it initially offered AHW/CMA courses.

In 2079 BS, ICH upgraded to a General Medicine program, leading healthcare education in Nepal.

भर्ना ❗️ भर्ना ❗️ भर्ना  ‼️फारम भर्न छुटेका SEE र NG ले पनि फाराम बुझाउ पाउने कक्षा सञ्चालनः अषाढ १ गतेबाट -------------...
09/06/2026

भर्ना ❗️ भर्ना ❗️ भर्ना ‼️

फारम भर्न छुटेका SEE र NG ले पनि फाराम बुझाउ पाउने
कक्षा सञ्चालनः अषाढ १ गतेबाट
----------------------------
✅ सामान्य चिकित्सा‌ [ GENERAL MEDICINE - HA ]
✅ जानकारीको लागी सम्पर्क गर्नुहोला ।
सामुदायिक स्वस्थ्य ईन्स्टिच्युट [Institute of Community Health - ICH]
दुधपाटि, भक्तपुर
----------------------------
☎️ 01- 6612138
☎️ 015924564.
☎️ 9851434527
☎️ 984-3408586
----------------------------
✅हेल्प डेस्क (Help Desk):
----------------------------
अनलाइन आवेदन फारम भर्न सहज होस् भन्ने उद्देश्यले यस संस्थामा एउटा छुट्टै 'हेल्प डेस्क' को व्यवस्था गरिएको छ। फारम भर्दा कुनै समस्या परेमा विद्यार्थीहरूले सिधै कलेजमा सम्पर्क गरी सहयोग लिन सक्नुहुनेछ।
🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸
✅Min. Qualification:
SLC/SEE Pass with minimum 2 GPA
✅भर्नाका लागि न्युनतम योग्यता :
एस.एल.सी. वा एस.इ.इ. पास भई कम्तीमा २ जिपिए अंक हुनुपर्नेछ ।
Fill the Form:
https://forms.gle/3so8c8Zhxp2xHtMLA
----------------------------

प्रवेश प्रक्रियाको नतिजा प्रकाशन सम्बन्धमा !
01/06/2026

प्रवेश प्रक्रियाको नतिजा प्रकाशन सम्बन्धमा !

29/05/2026

“आईसीएचको अभियान, स्वच्छता हाम्रो पहिचान” भन्ने नाराका साथ कुशादेवी स्वास्थ्य चौकीका इन्चार्ज, महिला स्वास्थ्य स्वयंसेविका, प्रहरी अधिकृत तथा समूह ‘ए’ का सम्पूर्ण विद्यार्थीहरूको सक्रिय सहभागितामा पनौती नगरपालिका वडा नं. ३, काभ्रेपलाञ्चोकस्थित कुशादेवीमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरू:

* तबिना लामा
* दिपेश बोहरा
* दिपा गुरुङ
* रेजिना बस्नेत
* रमिता खड्का
* सलोनी यादव
* ज्यान्ती साउद
* कविता बिष्ट
* मनोज महोत्तरा
* दिपक नेपाली
* सञ्जय ओली
* उमेश न्यौपाने

Notice:
27/05/2026

Notice:

भर्ना खुल्यो ❗️ भर्ना खुल्यो  ❗️ भर्ना खुल्यो  ‼️✅ सामान्य चिकित्सा‌ [ GENERAL MEDICINE - HA ]✅भर्ना सम्बन्धी जानकारीको ...
22/05/2026

भर्ना खुल्यो ❗️ भर्ना खुल्यो ❗️ भर्ना खुल्यो ‼️

✅ सामान्य चिकित्सा‌ [ GENERAL MEDICINE - HA ]
✅भर्ना सम्बन्धी जानकारीको लागी सम्पर्क गर्नुहोला ।
सामुदायिक स्वस्थ्य ईन्स्टिच्युट [Institute of Community Health - ICH]
दुधपाटि, भक्तपुर
----------------------------
☎️ 01- 6612138
☎️ 015924564.
☎️ 9851434527
☎️ 984-3408586
----------------------------
✅हेल्प डेस्क (Help Desk):
----------------------------
अनलाइन आवेदन फारम भर्न सहज होस् भन्ने उद्देश्यले यस संस्थामा एउटा छुट्टै 'हेल्प डेस्क' को व्यवस्था गरिएको छ। फारम भर्दा कुनै समस्या परेमा विद्यार्थीहरूले सिधै कलेजमा सम्पर्क गरी सहयोग लिन सक्नुहुनेछ।
🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸
✅अनलाईन आवेदन फाराम भर्ने सम्बन्धी विवरण
➡️ आवेदन फाराम शुल्क : १,०००/
➡️ अनलाईन फाराम बन्द हुने मिति : २०८३ जेष्ठ १३ गते राति ११:५९ बजेसम्म
----------------------------
✅Min. Qualification:
SLC/SEE Pass with minimum 2 GPA
✅भर्नाका लागि न्युनतम योग्यता :
एस.एल.सी. वा एस.इ.इ. पास भई कम्तीमा २ जिपिए अंक हुनुपर्नेछ ।
----------------------------
Fill the Form:
https://forms.gle/3so8c8Zhxp2xHtMLA
----------------------------

भर्ना खुल्यो ❗️ भर्ना खुल्यो  ❗️ भर्ना खुल्यो  ‼️✅ सामान्य चिकित्सा‌ [ GENERAL MEDICINE - HA ]✅भर्ना सम्बन्धी जानकारीको ...
20/05/2026

भर्ना खुल्यो ❗️ भर्ना खुल्यो ❗️ भर्ना खुल्यो ‼️

✅ सामान्य चिकित्सा‌ [ GENERAL MEDICINE - HA ]
✅भर्ना सम्बन्धी जानकारीको लागी सम्पर्क गर्नुहोला ।
सामुदायिक स्वस्थ्य ईन्स्टिच्युट [Institute of Community Health - ICH]
दुधपाटि, भक्तपुर
----------------------------
☎️ 01- 6612138
☎️ 015924564.
☎️ 9851434527
☎️ 984-3408586
----------------------------
✅हेल्प डेस्क (Help Desk):
----------------------------
अनलाइन आवेदन फारम भर्न सहज होस् भन्ने उद्देश्यले यस संस्थामा एउटा छुट्टै 'हेल्प डेस्क' को व्यवस्था गरिएको छ। फारम भर्दा कुनै समस्या परेमा विद्यार्थीहरूले सिधै कलेजमा सम्पर्क गरी सहयोग लिन सक्नुहुनेछ।
🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸🔸
✅अनलाईन आवेदन फाराम भर्ने सम्बन्धी विवरण
➡️ आवेदन फाराम शुल्क : १,०००/
➡️ अनलाईन फाराम बन्द हुने मिति : २०८३ जेष्ठ १३ गते राति ११:५९ बजेसम्म
----------------------------
✅Min. Qualification:
SLC/SEE Pass with minimum 2 GPA
✅भर्नाका लागि न्युनतम योग्यता :
एस.एल.सी. वा एस.इ.इ. पास भई कम्तीमा २ जिपिए अंक हुनुपर्नेछ ।
Fill the Form:
https://forms.gle/3so8c8Zhxp2xHtMLA
----------------------------

18/05/2026

🐘 Educational Visit to the Zoo 🐒
A fun and informative experience observing different animals and understanding the importance of wildlife conservation and environmental balance. 🌿📚
Truly a memorable day filled with learning and exploration.

समुदाय परिवर्तनमा ICH कलेजका विद्यार्थीहरूको पाइला! 👣✨​“मेरो खल्टी मेरो पहिलो डस्टबिन” भन्ने उत्कृष्ट सन्देशसहित आज सामु...
16/05/2026

समुदाय परिवर्तनमा ICH कलेजका विद्यार्थीहरूको पाइला! 👣✨
​“मेरो खल्टी मेरो पहिलो डस्टबिन” भन्ने उत्कृष्ट सन्देशसहित आज सामुदायिक स्वास्थ्य इन्ष्टिच्युट(ICH) कलेज, समूह “ग” का विद्यार्थीहरूले मण्डनदेउपुर-७, कुन्ताबेसी बजारमा सरसफाइ अभियान सम्पन्न गरेका छन्।
​बजार क्षेत्रलाई सफा राख्न र सर्वसाधारणमा फोहोर व्यवस्थापन सम्बन्धी चेतना फैलाउन विद्यार्थीहरूले खेलेको यो भूमिका निकै प्रसंशनीय छ। सफा वातावरण, स्वस्थ जीवन!

परीक्षा सम्बन्धी सूचना(licensing Examination)
09/02/2026

परीक्षा सम्बन्धी सूचना(licensing Examination)

Address

DUDHAPATI, BHAKTAPUR
Bhaktapur
MCCC+32H,NAGARKOTROAD,BHAKTAPUR44800

Telephone

9843408586

Website

Alerts

Be the first to know and let us send you an email when Institute of community Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share