नयॅा किरण सुधार सेवा केन्द्र प्रा.लि

  • Home
  • Nepal
  • Bharatpur
  • नयॅा किरण सुधार सेवा केन्द्र प्रा.लि

नयॅा किरण सुधार सेवा केन्द्र प्रा.लि Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नयॅा किरण सुधार सेवा केन्द्र प्रा.लि, Health & Wellness Website, Bharatpur-21, Parbatipur, Bharatpur.

27/07/2026

हाम्रो प्रतिस्पर्धा हामी सगै हो .... 🌸
हामीलाई हिजो भन्दा आज र आज भन्दा भोली अझ उत्कृष्ट बन्नु छ ✊🙏 मानव सेवा नै सबै भन्दा ठुलो धर्म हो 🌸

25/07/2026

सरसफाई अभियानमा हाम्रो निरन्तर यात्राका सम्झान🌸🌸✅✅

बाबाको मुख हेर्ने दिनको सम्झानमा रोपेको फुल आज फुलेर ढकमक्क भएको छ 🌸🌸 आशा र बाबाहरूले भगवानको घरबाट आशिर्वाद सदैव यी छोर...
26/12/2025

बाबाको मुख हेर्ने दिनको सम्झानमा रोपेको फुल आज फुलेर ढकमक्क भएको छ 🌸🌸 आशा र बाबाहरूले भगवानको घरबाट आशिर्वाद सदैव यी छोराहरूलाई दिनुहुनेछ साथै आगमि दिनमा सही बाटो हिड्न मार्ग निर्देशन गर्नु हुनेछ 🙏🙏🙏 नयॅा किरण सुधार सेवा केन्द प्रा.लि

जीवन विभिन्न अनुभवहरूको सम्मिश्रण रहेछ जसमा खुशी, दु:ख,संघर्ष र सफलता असफलताहरू समावेश हुन्छ यो एक यात्रा हो जहॅा हामी स...
25/08/2025

जीवन विभिन्न अनुभवहरूको सम्मिश्रण रहेछ जसमा खुशी, दु:ख,संघर्ष र सफलता असफलताहरू समावेश हुन्छ यो एक यात्रा हो जहॅा हामी सिक्छौ, बाड्छौ र व्यक्तिगत र समाजिक रूपमा विकास गर्छौ 🌸🌸 यही सम्झाना शोरूप ( बाबाको मुख हेर्ने दिन) हामीले आज बाबाको यादमा बाबाको नाममा फुल रोपेका छौ 🌷🌷आशा छ बाबा जहा भएपनि हामीलाई आशिर्वाद दिनुहुने छ 🙏🙏🙏

यो संसारमा आफ्नो बाबा नहुने दाजुभाईले सम्झान शोरूप फुल रोप्दै 🌺🌺🌻🌻🌼🌼 नयॅा किरण सुधार सेवा केन्द प्रा.लि हामी समाज परिवर्तनको सघर्षमा छौ आउनुस हामी सबै मिली हातेमालो गरौ उपचार सम्भव छ ९८४५०५२६६३

जिवन सम्झनै सम्झानको एउटा माला रहेछ जसमा आज फेरि एउटा अनुभवको मिठो याद कैद गर्न सफल भएको छु .....केही सिक्दै र केही सिका...
31/07/2025

जिवन सम्झनै सम्झानको एउटा माला रहेछ जसमा आज फेरि एउटा अनुभवको मिठो याद कैद गर्न सफल भएको छु .....केही सिक्दै र केही सिकाउदै यो यात्रामा म यात्री र मेरो नया किरण सुधार सेवा परिवर🙏🙏

समाजसेवी भरतपुर -१८ गाजीपुर निवासी श्री बालकुमार तमाड श्रीमती तिरू तमाड ज्यु ले यस हाम्रो पवित्रा मन्दिरमा ५थान कुर्सीदा...
12/06/2025

समाजसेवी भरतपुर -१८ गाजीपुर निवासी श्री बालकुमार तमाड श्रीमती तिरू तमाड ज्यु ले यस हाम्रो पवित्रा मन्दिरमा ५थान कुर्सीदान गर्नु भएकोमा हजुर लगायत स-परिवारमा नया किरण सुधार सेवा परिवार हार्दिक आभार प्रकट गर्दछ 🙏🙏🥰🥰 यो साथ यो मायाको लागि धन्यवाद 👏👏

मेरो प्रिय आदरणीय दाजु सबै युवाहरूको मनको ढुकढुकी ,समाजसेवी , मनको धनी कसैको दु:ख पिडा देख्न नसक्ने सहयोगी मनको हाम्रो ...
06/06/2025

मेरो प्रिय आदरणीय दाजु सबै युवाहरूको मनको ढुकढुकी ,समाजसेवी , मनको धनी कसैको दु:ख पिडा देख्न नसक्ने सहयोगी मनको हाम्रो यस पवित्रा मन्दिरमा खेलकुद सामग्री (Cooler,Carramboard,badminton,football,volleyball,Skipping ,Chess ) सहयोग गरी मलाई अझ यो मानव सेवामा लाग्न प्रेरण दिनुभएको हृदय देखि नमन 🙏🙏🙏 यसैगरी बिशिस्ट अतिथिहरूमा क्रमस:- १)देवीदर्शन टोल अध्यक्ष दाजु शसी आधिकारी २) मेरो प्यारो सोल्टीराजा हितमान गुरूड ( गुम्बा अध्यक्ष) ३) लालीगुरास टोल अध्यक्ष गोविन्दा ४) पार्वतीपुर बजारव्यवास्थापन निवार्तामन अध्यक्ष नबराज दाजु ५)गुम्बाटोल अध्यक्ष दाजु नवराज सम्पुर्णमा यो साथ यो न्यानो मायाको लागि धेरै धेरै आभारी छ नया किरण सुधार सेवा परिवार 🙏🙏 आगमी दिनमा पनि साथ सपोट र सल्लाहसुझावको अपेक्क्ष चाहन्छु 🤞🤞🥰🥰नयॅा किरण सुधार सेवा केन्द प्रा.लि

सरसफाई कार्यक्रम ✊✊
26/05/2025

सरसफाई कार्यक्रम ✊✊

Address

Bharatpur-21, Parbatipur
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when नयॅा किरण सुधार सेवा केन्द्र प्रा.लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share