Gen Z For Nepal

Gen Z For Nepal Shows action and unity when the country needs its youth.

यो ‘Accident’ होइन यो Murder हो।यो समस्या आजको मात्रै होइन।माओवादी सरकार हुँदा पनि यही भयो।एमाले सरकार हुँदा पनि यही भयो...
27/01/2026

यो ‘Accident’ होइन यो Murder हो।
यो समस्या आजको मात्रै होइन।
माओवादी सरकार हुँदा पनि यही भयो।
एमाले सरकार हुँदा पनि यही भयो।
कांग्रेस सरकार हुँदा पनि यही भयो।
सत्ता फेरियो,

तर सिस्टम उस्तै रह्यो
भ्रष्ट, लापरवाह र गैरजिम्मेवार।
जब राज्यले बाटो सुरक्षित बनाउन सक्दैन,
जब घुस बिना कानुन चल्दैन,
जब लाइसेन्स व्यापार बन्छ,
जब नियम कागजमै सीमित हुन्छ
र त्यसकै कारण जनताले ज्यान गुमाउँछन्
त्यसलाई ‘दुर्घटना’ भन्नु अपराध ढाकछोप गर्नु हो।

यो लापरबाही हो।
यो भ्रष्टाचार हो।
र यो प्रणालीगत हत्या (Systematic Murder) हो।
हामीलाई माओवादी, एमाले वा कांग्रेसको नाम फेरिएको
तर सिस्टम नियन्त्रण गर्न नसक्ने सरकार चाहिँदैन।
हामीलाई यस्तो शासन चाहिँदैन
जसले जनताको ज्यान जोगाउन सक्दैन।
हामीलाई चाहिन्छ

सिस्टम नियन्त्रण गर्न सक्ने सरकार

कडा नियम र वास्तविक कार्यान्वयन

घुस र पहुँच होइन, जवाफदेही शासन

जनताको जीवनलाई पहिलो प्राथमिकता
अब चुप लाग्ने समय सकियो।

Accident भनेर सहने कि
Murder भनेर परिवर्तन माग्ने
छनोट हाम्रो हो।

25/01/2026

🙂

Address

Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z For Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share