Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ

  • Home
  • Nepal
  • Bhimad
  • Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ

Primary Health Care Centre Bhimad  । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ सबैलाई नमस्ते ।
२०५२ असार ३० गते स्थापना भएको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रको आधिकारिक फेसबुक पेजमा हजुरहरु सबैलाई स्वागत छ ।
🙏

03/09/2026
आज बिहिबार (भदौ १८) यस भिमाद प्रा.स्वा.के मा स्त्रीरोग विशेषज्ञ डा. सुदिप गुरुङज्यूबाट चेकजाँच भइरहेको छ । 🙏सम्बन्धित से...
03/09/2026

आज बिहिबार (भदौ १८) यस भिमाद प्रा.स्वा.के मा स्त्रीरोग विशेषज्ञ डा. सुदिप गुरुङज्यूबाट चेकजाँच भइरहेको छ । 🙏
सम्बन्धित सेवाग्राहीहरुले मौकाको सदुपयोग गर्नुहुन अनुरोध छ ।
भिमाद नगरपालिकाBhimad Municipalityभिमाद स्वास्थ्य शाखाभिमाद एफ.एम १००.९ मेगाहर्जBhimbad khabar

भोलि बिहिवार  १८ गते ।यस प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ आउने दिन 🙏
02/09/2026

भोलि बिहिवार १८ गते ।
यस प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ आउने दिन 🙏

भदौ महिनाको विशेषज्ञ चिकित्सक सेवा तालिका यस प्रकार रहेको छ ।
भिमाद नगरपालिका भिमाद स्वास्थ्य शाखा Bhimad Municipality भिमाद एफ.एम १००.९ मेगाहर्ज Bhimbad khabar
🙏

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवा लिनुहुने सेवाग्राहीको विवरण समेटिएको यो हप्ताको "...
01/09/2026

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवा लिनुहुने सेवाग्राहीको विवरण समेटिएको यो हप्ताको "साप्ताहिक स्वास्थ्य सेवा बुलेटिन" !🙏
भिमाद नगरपालिकाBhimad Municipalityभिमाद स्वास्थ्य शाखाBhimbad khabarभिमाद एफ.एम १००.९ मेगाहर्ज

आज बिहिबार (भाद्र ११ गते) यस प्राथमिक स्वास्थ्य केन्द्रमा हाडजोर्नी विशेषज्ञ चिकत्सक डा. अनिल बि. क. ज्यूबाट स्वास्थ्य प...
27/08/2026

आज बिहिबार (भाद्र ११ गते) यस प्राथमिक स्वास्थ्य केन्द्रमा हाडजोर्नी विशेषज्ञ चिकत्सक डा. अनिल बि. क. ज्यूबाट स्वास्थ्य परीक्षण भइरहेको छ। 🙏

आज भाद्र ११ गते विहीबार यस प्राथमिक स्वास्थ्य केन्द्रमा हाडजोर्नीको विशेषज्ञ चिकित्सक आउने दिन सम्बन्धित सबै बिरामीहरु स...
27/08/2026

आज भाद्र ११ गते विहीबार
यस प्राथमिक स्वास्थ्य केन्द्रमा हाडजोर्नीको विशेषज्ञ चिकित्सक आउने दिन
सम्बन्धित सबै बिरामीहरु समयमा नै आउनुहोला है

भदौ महिनाको विशेषज्ञ चिकित्सक सेवा तालिका यस प्रकार रहेको छ ।
भिमाद नगरपालिका भिमाद स्वास्थ्य शाखा Bhimad Municipality भिमाद एफ.एम १००.९ मेगाहर्ज Bhimbad khabar
🙏

हार्दिक हार्दिक बधाई! 🌸🙏यस भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा विगत साढे ६ वर्षदेखि कार्यरत सि.अ.न.मी. श्री पार्वती थापाज...
26/08/2026

हार्दिक हार्दिक बधाई! 🌸🙏
यस भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा विगत साढे ६ वर्षदेखि कार्यरत सि.अ.न.मी. श्री पार्वती थापाज्यूलाई भिमाद नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षाको अवसरमा “उत्कृष्ट कर्मचारी” सम्मान प्राप्त गर्नुभएकोमा प्राथमिक स्वास्थ्य केन्द्र परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 🎉

हजुरले सेवामा देखाउनुभएको इमान्दारिता, निष्ठा र समर्पणप्रति हामी हार्दिक आभारी छौं। आगामी दिनहरूमा पनि यस्तै लगनशीलता र समर्पणका साथ सेवामा निरन्तर लागिरहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
— भिमाद प्राथमिक स्वास्थ्य केन्द्र परिवार
ParBati SinJali Ale
भिमाद नगरपालिकाभिमाद स्वास्थ्य शाखाBhimad Municipality

यस भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा  पहिलोपटक "सार्वजनिक सुनुवाइ" कार्यक्रम हुन गइरहेको छ ।.तपाइँको नजरमा यस भिमाद प्र...
24/08/2026

यस भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक "सार्वजनिक सुनुवाइ" कार्यक्रम हुन गइरहेको छ ।.
तपाइँको नजरमा यस भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख समस्याहरु के के हुन् ?
उपचारका क्रममा यहाँ आउँदा भोग्नुपरेका समस्या के कस्ता छन् ?
कृपया प्रतिक्रिया दिनुहोला ।.
हामी सुधार्ने असल प्रयास गर्नेछौं ।.
नोट : सार्वजनिक सुनुवाइको मिति छिट्टै घोषणा गरिनेछ ।
भिमाद नगरपालिका Bhimad Municipality भिमाद स्वास्थ्य शाखा भिमाद एफ.एम १००.९ मेगाहर्ज Bhimbad khabar

२०८३ साउन महिनामा DHIS- 2 मा रिपोर्ट गरिएका प्रमुख रोगहरु समेटिएको मासिक बुलेटिन 🙏
24/08/2026

२०८३ साउन महिनामा DHIS- 2 मा रिपोर्ट गरिएका प्रमुख रोगहरु समेटिएको मासिक बुलेटिन
🙏

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवा लिनुहुने सेवाग्राहीको विवरण समेटिएको यो हप्ताको "...
24/08/2026

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवा लिनुहुने सेवाग्राहीको विवरण समेटिएको यो हप्ताको "साप्ताहिक स्वास्थ्य सेवा बुलेटिन" !🙏
भिमाद नगरपालिकाBhimad Municipalityभिमाद स्वास्थ्य शाखाभिमाद एफ.एम १००.९ मेगाहर्जBhimbad khabar

Address

Bhimad

Telephone

+97765572319

Website

Alerts

Be the first to know and let us send you an email when Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ:

Shortcuts

Share