Health Office, Bhojpur -स्वास्थ्य कार्यालय भोजपुर

  • Home
  • Nepal
  • Bhojpur
  • Health Office, Bhojpur -स्वास्थ्य कार्यालय भोजपुर

Health Office, Bhojpur -स्वास्थ्य कार्यालय भोजपुर स्वास्थ्य कार्यालय भोजपुरको आधिकारिक फेसबुक पेज

📘 मासिक जनस्वास्थ्य बुलेटिन | आ.व. २०८३/८४ | पहिलो अंक | श्रावण २०८३
21/08/2026

📘 मासिक जनस्वास्थ्य बुलेटिन | आ.व. २०८३/८४ | पहिलो अंक | श्रावण २०८३

२०८३ श्रावण २२ र २३ गते स्वास्थ्य कार्यालय भोजपुरको आयोजनामा आ.व. २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्त...
09/08/2026

२०८३ श्रावण २२ र २३ गते स्वास्थ्य कार्यालय भोजपुरको आयोजनामा आ.व. २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा तथा आगामी आ.व.का लागि योजना तर्जुमा गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा आ.व. २०८२/८३ का स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा सिकाइहरूको समीक्षा गर्दै आगामी दिनमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय तथा जनमुखी बनाउन आवश्यक योजना, प्राथमिकता र रणनीतिहरूबारे छलफल तथा योजना तर्जुमा तथा प्रतिवद्धता जाहेर गरिएको थियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी निकाय, सहभागी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूमा स्वास्थ्य कार्यालय भोजपुरको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏

25/07/2026

💧 पानीमा डुब्ने दुर्घटना रोक्न सकिन्छ।
हरेक वर्ष धेरैले पानीमा डुबेर ज्यान गुमाउने गरेका छन्। तर सचेतना, सतर्कता र समयमै अपनाइएका सुरक्षाका उपायहरूले यस्ता दुर्घटना रोक्न सकिन्छ।

विशेषगरी बालबालिकाको निगरानी गरौँ, जोखिमयुक्त पानी भएका स्थानहरुमा सतर्कता अपनाऔँ र पानीमा डुब्ने दुर्घटना रोकथाममा सबै मिलेर योगदान दिऔँ।

09/07/2026
28/04/2026

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'पोषण लेखाजोखा अभियान' सञ्चालन गरेको छ। यस अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था मार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा (MUAC) नापेर पोषणको स्थिति पत्ता लगाइन्छ र कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र (OTC) मार्फत 'तयारी उपचारात्मक खाना' (RUTF) निःशुल्क उपलब्ध गराइन्छ। आफ्ना बालबालिकालाई कुपोषणबाट जोगाई स्वस्थ भविष्य सुनिश्चित गर्न यस राष्ट्रिय अभियानमा सहभागी भई नियमित पोषण जाँच गराउन मन्त्रालयले सबै अभिभावकहरूमा हार्दिक अनुरोध गरेको छ।

सूचिकरणका लागि सूचना
28/04/2026

सूचिकरणका लागि सूचना

International Wellness Day, 2026विश्‍व आरोग्य दिवस, २०२६April 15 (बैशाख २)
14/04/2026

International Wellness Day, 2026
विश्‍व आरोग्य दिवस, २०२६
April 15 (बैशाख २)

Address

Bhojpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Health Office, Bhojpur -स्वास्थ्य कार्यालय भोजपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share