Sanjay Uranw

Sanjay Uranw Public Speaker | Social Worker | Youth Voice from Sunsari

03/06/2026

सबैमा जानकारी गराउदछौं।

01/06/2026

क्यान्सरलाई पनि अन्य रोग जस्तै लिनुपर्छ ,जती डराउछौं त्यतिनै रोगले जित्न खोज्छ त्यसैले आत्मबल दह्रो बनाउनु सके क्यान्सरलाई जित्न सकिन्छ ।
हेम नारायण चौधरी

31/05/2026

🎤 माइक बन्यो हतियार, संसद बन्यो रिङ!
माननीयज्यूहरूको ‘WWE लाइभ’ हेरेर जनता चकित!

30/05/2026

हामी नागरिकलाई पनि देशप्रति उत्तिकै माया छ जति नेतृत्वलाई छ। त्यसैले "ढुक्क हुनुस" भन्ने विश्वासलाई अब काम, परिणाम र परिवर्तनमार्फत प्रमाणित गरिदिनुहोस्।
देशको भविष्य शब्दले होइन, कर्मले निर्माण हुन्छ। र जब जनताले परिवर्तन अनुभूति गर्छन्, तब "ढुक्क हुनुस" भन्ने वाक्य आफैं विश्वासमा बदलिन्छ। 🇳🇵

देश बनाउने बजेट भन्दै ठूला भाषण त धेरै भए…तर प्रश्न अझै उही छ 👇✅ युवालाई रोजगारी कहिले?✅स्वास्थ्य सेवा कहिले सहज र गुणस्...
29/05/2026

देश बनाउने बजेट भन्दै ठूला भाषण त धेरै भए…
तर प्रश्न अझै उही छ 👇
✅ युवालाई रोजगारी कहिले?
✅स्वास्थ्य सेवा कहिले सहज र गुणस्तरीय हुन्छ?
✅प्रविधिमा लगानी गरेर नेपाललाई डिजिटल युगमा कहिले अगाडि बढाइन्छ?
सडक र भवनले मात्र देश बन्दैन,
देश बन्न युवाको सपना बच्नुपर्छ,
अस्पतालमा उपचार पाउनुपर्छ,
र प्रविधिमा भविष्य देखिनुपर्छ। 🇳🇵
अबको नेपाललाई चाहिएको कुरा
✅ रोजगार
✅ आधुनिक स्वास्थ्य सेवा
✅ प्रविधिमैत्री विकास
बजेट कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ। ✊🔥
#नेपाल #विकास #रोजगारी #स्वास्थ्य #प्रविधि🇳🇵

ईनरूवाको समग्र विकास, सु-शासन, शिक्षा तथा स्वास्थ्य सेवा सुधारका लागि नगर प्रमुखज्यूको स्पष्ट योजना र प्रभावकारी पहल के ...
18/05/2026

ईनरूवाको समग्र विकास, सु-शासन, शिक्षा तथा स्वास्थ्य सेवा सुधारका लागि नगर प्रमुखज्यूको स्पष्ट योजना र प्रभावकारी पहल के छ भन्ने कुरा आज जनताले जान्न चाहेका छन्।

विशेषगरी यी महानुभावहरूका लागि स्वास्थ्य सेवा निःशुल्क हुनुपर्छ र प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा कार्ड नगरपालिकाको तर्फबाट निःशुल्क उपलब्ध गराइनुपर्छ भन्ने आम जनताको अपेक्षा रहेको छ।

#इनरूवा_नगरपालिका ले शिक्षा, स्वास्थ्य र जनसेवालाई प्राथमिकतामा राख्दै जनताको जीवनस्तर सुधारतर्फ ठोस कदम चालोस् भन्ने हाम्रो आग्रह छ। 🙏

18/05/2026

Address

Biratnagar

56613

Alerts

Be the first to know and let us send you an email when Sanjay Uranw posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanjay Uranw:

  • Want your business to be the top-listed Health & Beauty Business?

Share