17/08/2026
**नागपञ्चमीको हार्दिक शुभकामना 🐍🙏**
नागदेवताको पूजा–आराधनासँगै मनाइने पावन पर्व **नागपञ्चमीको** अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तम स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🌿✨
**सुस्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता।**
— **Golden Hospital Pvt. Ltd. परिवार** 🏥💛
#शुभकामना #सुस्वास्थ्य