Jagriti home Nursing

  • Home
  • Jagriti home Nursing

Jagriti home Nursing Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jagriti home Nursing, Medical and health, Birgunj, .

12/09/2025

नेपाल को पहिलो महिला न्यायाधीश,पहिलो महिला प्रधान मन्त्री सुशीला कार्कीज्यूलाई बधाई छ । आउँदा दिनमा निष्पक्ष, जनहितमा, बलिदानि आत्मालाई न्याय दिने सक्ने
सक्षमताको लागि शुभकामना

29/12/2024

सूचना: व्यक्तिको खोजतलासका लागि अनुरोध
मिति २०८१ पुस १ गते सोमबारका दिन करिब बिहान ५ बजे सखुवानन्कारकट्टी गाउँपालिका–१,लतियाहनिवासी ६५ वर्षीय श्री मोतीलाल यादव घरका कसैलाई जानकारी नदिई घरबाट निस्किनुभएको छ।उहाँ त्यसपछि अहिले सम्म फिर्ता नआउनुभएको र आफन्त, नातागोता तथा सम्भावित स्थानहरूमा व्यापक खोजतलास गर्दा पनि पत्ता लाग्न सकेको छैन।उहाँलाई कतै देख्नु हुने वा उहाँबारे कुनै जानकारी भएमा कृपया तल उल्लेखित सम्पर्क नम्बरमा तुरुन्त जानकारी गराईदिनुहोला।
सम्पर्क नम्बर: 009779823304787, what's app नम्बर 9862037760
सहयोगका लागि यस सूचना देख्नुहुने महानुभावहरूप्रति हार्दिक अनुरोध छ।
श्री यादवको पहिचान विवरण:
उमेर: करिब ६५ वर्ष
ठेगाना:सखुवानन्कारकट्टीगाउँपालिका–१,लतियाही
सक्दो सेयर गरिदिनुहोला।
धन्यवाद।

Appreciate  gob for girls 🤼‍♂️ 👭 👨‍👩‍👧‍👧
11/11/2024

Appreciate gob for girls 🤼‍♂️ 👭 👨‍👩‍👧‍👧

वीरगंज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय

19/10/2024

Dr. Achala Vaidya (MBBS, DGO, MD) is the Chief Consultant Gynaecologist and Head of the Obstetrics & Gynaecology Department at Norvic International Hospital,...

01/10/2024

2 Days to go for घटस्थापना । जय माता रानी ❤️

24/09/2024

जागृति घरेलु नर्सिङ सेवा
सम्पर्क नम्बर :
9845250236,
9845059626,
9845033733

My little member in my sano garden
13/09/2024

My little member in my sano garden

Newa Pucha bhawan visit
11/09/2024

Newa Pucha bhawan visit

Address

Birgunj

44300

Website

Alerts

Be the first to know and let us send you an email when Jagriti home Nursing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Health & Beauty Business?

Share