Jaymod Thakur

Jaymod Thakur स्वास्थ्य तथा समसामयिक बिषय

30/07/2026

मधेश के सबैको लागी कृडा स्थल बनेको छ ? सरकार सँग आग्रह छ एक स्वेतपत्र जारि गरेर बास्तविकता लाइ उजागर गर्नुस। नेपाल आमाको सन्तान बेबस मजबुर छ। तमास बिन ले मादल बजाई रहेको छ। मधेशमा सदैव अशिक्षा, गरिबी, कुपोषण जातीय द्व्न्दले झन अस्थिर बन्दै गइरहेको छ।
अहिलेको अनुभव अनावश्य्क रुपमा घटनालाइ समाचारको नाउमा प्रेश काउन्सिलको मुल्य मान्यता बिपरित काम गरिरहेको छ। एउटा लाइभ शुरु भए पछी उक्त स्थानमा भिड जम्मा हुने गर्छ।जिम्मेवारहरु सयमित भएर सुचना सम्प्रेष्ण गर्दैछ। कही यता ध्यान गयो भन्ने यो माहोल बाट छिटै निराकरण हुनेछ। सबै खबर लाइभ गर्ने खालको हुदैन झन जहा द्व्न्दको अवस्था छ। घटनामा आम नागरिक बेकसुर को मिर्त्यु हुन्छ, कहिले पनि नेता... लाईभ कर्ता मिर्त्यु भएको सुनु भएको छ। अत हालको स्थिति रोक्न बेबजह समान्य लाइ असमान्य बनाउने लाइ खोजि गरी कार्यवाही गरियोस।
अहिले जनप्रतिनिधि स्थानीय नेतृत्व कहाँ छन् ?

डेंगी बारे
25/07/2026

डेंगी बारे

25/07/2026

गएको आर्थिक बर्ष
ठुलो लेनदेन....
कार्यालय बाहिर बाट सबै कार्यक्रम
भुक्तानीको सम्पन्न......
त्रिनेत्र को अनुगमन......

25/07/2026

डंगी रोग बारे जानकारी

सर्पले टोकेको ब्यक्तिलाइ अस्पताल सम्म पुर्याउने कार्य.....
25/06/2026

सर्पले टोकेको ब्यक्तिलाइ अस्पताल सम्म पुर्याउने कार्य.....

सर्पको टोकाईबाट बचौं...
हेलो गृह मन्त्रालय

25/06/2026

सर्पको टोकाइ भए तत्काल अस्पताल जानु पर्यो

24/06/2026

बिकास बिरामी रहेको र उपचार पछि चैत्र महिना पछि काममा लागेको छ।
अहिले बिकासले 9 महिनामा बिरामी भएर नगरेको काम बैशाख माहिनामा बिउ बिजन हालेर जोगाएको बिउ अहिले ठ्याक्कै काट्ने समय आएको छ। समय कम छ, मौषम ठिक छैन..... त्यही भएर बिज्ञले समयमा उपचार गराउनु भनेर ताकेता गर्दै छ.........

24/06/2026

नियमित खोप कार्यक्रम..... पर्सा जिल्ला कालिकामाई

**”पूर्ण खोप: सुरक्षित भविष्य”**आज वैशाख ११ देखि १७ सम्म विश्व खोप सप्ताह सुरु भएको छ। नेपाल सरकारले देशभरका सबै स्वास्थ...
24/04/2026

**”पूर्ण खोप: सुरक्षित भविष्य”**

आज वैशाख ११ देखि १७ सम्म विश्व खोप सप्ताह सुरु भएको छ। नेपाल सरकारले देशभरका सबै स्वास्थ्य संस्थाबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा रोगविरुद्ध ९ प्रकारका खोपहरु निःशुल्क प्रदान गर्दछ।
आफ्ना बालबालिकाको खोप कार्ड नियमित हेर्नुहोस्, छुटेका खोपहरू लगाउनुहोस्। खोप नि:शुल्क पाईन्छ, खोप सुरक्षित हुन्छ र खोपले जीवन रक्षा गर्छ।

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Jaymod Thakur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jaymod Thakur:

Shortcuts

Share