New Nirdesh Fancy & Cosmetic Pasal Tikuligadh

New Nirdesh Fancy & Cosmetic Pasal Tikuligadh hami Kaha gareko prakarko fancy ra cosmetics Ka Saman Gary painchha

न्यू निर्देश फेन्सी एण्ड कस्मेटिक पसल टिकुलीगढमा available now
10/04/2024

न्यू निर्देश फेन्सी एण्ड कस्मेटिक पसल टिकुलीगढमा available now

न्यु निर्देश फेन्सी & कस्मेटिक्स पसलमा महान चाड ल्होसारका रँगीबिरँगीहरु उपलब्ध छन ।तथा।  (आशिमाला)तमु ल्होसार २०८० हि ल्...
20/12/2023

न्यु निर्देश फेन्सी & कस्मेटिक्स पसलमा महान चाड ल्होसारका रँगीबिरँगीहरु उपलब्ध छन ।
तथा। (आशिमाला)
तमु ल्होसार २०८० हि ल्हो (बिरालो वर्ग) को बिदाई तथा मुग्री ल्हो (गरुड वर्ग) आगमनको पावन अवसरमा देश तथा विदेशमा छरि रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय (शुभकामना) आशिमाला व्यक्त गर्दछौ ।

ए दिदी बहिनीहरु 🙏साऊन महिना आयो नि है । दिदी बहिनीहरुले साऊन महिनामा लगाउने हरेक सामानहरु  हाम्रो पसलमा उपलब्ध छ भन्ने ज...
13/07/2022

ए दिदी बहिनीहरु 🙏
साऊन महिना आयो नि है । दिदी बहिनीहरुले साऊन महिनामा लगाउने हरेक सामानहरु हाम्रो पसलमा उपलब्ध छ भन्ने जानकारी गराउदछौ । धन्यवाद 🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏

 #हाम्रो_पसल_सस्तो_पसल मा अहिले भर्खरै मार्केट्मा चलेका portable & moveable साना हरेक रङ्गमा bag हरु उपलब्ध छन। जसमा तपा...
19/07/2021

#हाम्रो_पसल_सस्तो_पसल मा अहिले भर्खरै मार्केट्मा चलेका portable & moveable साना हरेक रङ्गमा bag हरु उपलब्ध छन। जसमा तपाईंले तपाईका मोबाइल, लाईसेन्स, ब्लु बुक, केही पोईसो तथा तपाईका important सामानहरु राखी भिर्न पनि सक्नु हुन्छ। जसलाई प्राप्त गर्न चहानु हुने महानुभावहरुले तु सम्पर्क गर्नु होला। #न्यु_निर्देश_फेन्सी_एण्ड_कस्मेटिक्स_पसल तिलोत्तमा १४ रुपन्देही ।

 #हाम्रो_पसल_सस्तो_पसल मा अहिले भर्खरै मार्केट्मा चलेका portable & moveable साना bag हरु उपलब्ध छन। जसमा तपाईंले तपाईका ...
19/07/2021

#हाम्रो_पसल_सस्तो_पसल मा अहिले भर्खरै मार्केट्मा चलेका portable & moveable साना bag हरु उपलब्ध छन। जसमा तपाईंले तपाईका मोबाइल, लाईसेन्स, ब्लु बुक, केही पोईसो तथा तपाईका important सामानहरु राखी भिर्न पनि सक्नु हुन्छ। जसलाई प्राप्त गर्न चहानु हुने महानुभावहरुले तु सम्पर्क गर्नु होला। #न्यु_निर्देश_फेन्सी_एण्ड_कस्मेटिक्स_पसल तिलोत्तमा १४ रुपन्देही ।

हाम्रा छोरिचेलिबेटी लगाएत महिला दिदिबहिनिहरुका लागि अहिले मोर्ड्न जमानाका ज्यानमा चिटिक्क सुहाउने हरेक प्रकारका भित्री अ...
15/07/2021

हाम्रा छोरिचेलिबेटी लगाएत महिला दिदिबहिनिहरुका लागि अहिले मोर्ड्न जमानाका ज्यानमा चिटिक्क सुहाउने हरेक प्रकारका भित्री अनि बाहिर बस्त्रहरु "हाम्रो आफ्नै पसल, सस्तो पसल" मा उपलब्ध छन। तु सम्पर्क गर्नु होला। धन्यवाद। 🙏"हाम्रो आफ्नै पसल, सस्तो पसल" #न्यु_निर्देश_फेन्सी_एण्ड_कस्मेटिक्स_पसल ति. न. पा- 14 टिकुलिगढ, रुपन्देही

बिशेष गरि आउदै गरेको साऊने महिनाको लागि हाम्रा छोरिचेलिबेटी लगाएत महिलान्दिदी बहिनिहरुको लागि हातमा लागाउदा असाध्यै सुहा...
15/07/2021

बिशेष गरि आउदै गरेको साऊने महिनाको लागि हाम्रा छोरिचेलिबेटी लगाएत महिलान्दिदी बहिनिहरुको लागि हातमा लागाउदा असाध्यै सुहाउने हरिया पहेला फगुवा कालो निलो हरेक रङ्गका चुराहरु उपलब्ध छन। तु सम्पर्क गर्नु होला। धन्यवाद। 🙏 #न्यु_निर्देश_फेन्सी_एण्ड_कस्मेटिक्स_पसल ति. न. पा- 14 टिकुलिगढ, रुपन्देही

कसै-कसैको अनुरोधमा यो सामान अहिले हाम्रो पसलमा उपलब्ध भएको जान्कारी गराउदछौ
10/04/2021

कसै-कसैको अनुरोधमा यो सामान अहिले हाम्रो पसलमा उपलब्ध भएको जान्कारी गराउदछौ

गर्मी मौसमलाई लक्षित गर्दै हरेक प्रकारका ठुला मान्छेहरुका तथा बच्चाबच्चीका कपडाहरु सुपथ मुल्यमा हामी कहाँ उपलब्ध छ। कृपय...
10/04/2021

गर्मी मौसमलाई लक्षित गर्दै हरेक प्रकारका ठुला मान्छेहरुका तथा बच्चाबच्चीका कपडाहरु सुपथ मुल्यमा हामी कहाँ उपलब्ध छ। कृपया तु सम्पर्क गर्नु होला। #न्यु_निर्देश_फेन्सी_एण्ड_कस्मेटिक्स_पसल

गर्मी मौसमलाई लक्षित गर्दै हरेक प्रकारका मेड्डिहरु हामी कहाँ उपलब्ध छ। कृपया तु सम्पर्क गर्नु होला।  #न्यु_निर्देश_फेन्स...
10/04/2021

गर्मी मौसमलाई लक्षित गर्दै हरेक प्रकारका मेड्डिहरु हामी कहाँ उपलब्ध छ। कृपया तु सम्पर्क गर्नु होला। #न्यु_निर्देश_फेन्सी_एण्ड_कस्मेटिक्स_पसल

10/04/2021

गर्मी मौसमलाई लक्षित गर्दै हरेक प्रकारका मेड्डिहरु हामी कहाँ उपलब्ध छ। कृपया तु सम्पर्क गर्नु होला। #न्यु_निर्देश_फेन्सी_एण्ड_कस्मेटिक्स_पसल

गर्मि सिजनको लागि हरेक प्रकारका लेडिज कपडाहरु उपलब्ध रहेको छ।
10/03/2021

गर्मि सिजनको लागि हरेक प्रकारका लेडिज कपडाहरु उपलब्ध रहेको छ।

Address

Butwal

Telephone

+9779807430193

Website

Alerts

Be the first to know and let us send you an email when New Nirdesh Fancy & Cosmetic Pasal Tikuligadh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Nirdesh Fancy & Cosmetic Pasal Tikuligadh:

Share