24/05/2026
स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सामाजिक, शैक्षिक, व्यवसायिक क्षेत्रका प्रतिनिधिज्यु हरू, स्वास्थ्यकर्मी, पत्रकारज्यूहरू तथा सम्पूर्ण उपस्थित महानुभावहरूप्रति सी एफ सी हेल्थ सोलुसन प्रा.लि. बुटवल , हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछ ।
हजुरहरूको सक्रिय सहभागिता, सुझाव तथा साथले महिलाको स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको विश्वास लिएका छौं ।
आगामी दिनहरूमा पनि यस्तै साथ, सल्लाह ,सहयोग र सहभागिताको अपेक्षा राख्दछौं ।
धन्यवाद ।
सी एफ सी हेल्थ सोलुसन प्रा.लि.
बुटवल, नेपाल
+977 9840491437
+977 9857088346
+977 9847141482