11/08/2025
बुटवलमै गुणस्तरिय आयुर्वेदिक सेवा दिने संस्था “जिवा आयुर्वेद स्वास्थ्य क्लिनिक” मा आयुर्वेद चिकित्सा पद्धति एवं औषधिको माध्यमले पूर्ण रुपमा सफल उपचार गर्दै आएकाले समयमै सम्पर्क गरि स्वास्थ्य लाभ लिनुहोस् ।
हामी कहाँ पाइल्स, फिस्टुला, फिसर, पिनास, पत्थरी, ग्यष्ट्रिक, अल्सर को सफल उपचार गरिनुको साथै वाथ, युरिक एसिड, हड्डी खिचएको, नशा च्यापिएको, छाती तथा पेट रोग, छाला तथा यौन रोग, महिला तथा पुरुषमा हुने यौन दुर्वलता, स्त्री रोगहरु महिनावारी गडवडी, श्वेतप्रदर, रक्तप्रदर, सुगर, माईग्रेन, हाई ब्लडप्रेसर, थाईराइड, चाँया, पोतो, डण्डीफोर लगायत सम्पूर्ण रोगहरुको सफल उपचार गरिने भएकोले सम्बन्धित रोगका विरामीले सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोस् ।
प्रत्येक दिन अनुभवी चिकित्सकहरुद्वारा चेक जाँच गरिन्छ ।
थप जानकारीका लागि
जिवा आयुर्वेद स्वास्थ्य क्लिनिक
बुटवल–११ देवीनगर, रुपन्देही
सम्पर्क नंः +977-9857082476, 9702370935