23/08/2026
ल्यापारोस्कोपी — पेट नखोली, ठूलो चिरा नदिई गरिने आधुनिक शल्यक्रिया विधि! 🔬
फेरि साना (१ सेमी जति) प्वालबाट क्यामेरा र उपकरण छिराएर शल्यक्रिया गरिन्छ — जसले गर्दा:
✅ कम दुखाइ
✅ छिटो निको हुने
✅ सानो दाग मात्र बस्ने
थप जानकारीको लागि कमेन्ट वा DM गर्नुहोस्। 👇
डा. ज्ञानु तिमल्सिना
प्रसूति तथा स्त्री रोग विशेषज्ञ | MIGS Fellow
बुटवल | भैरहवा