26/08/2026
सुचना!! सुचना!! सुचना!!
मेदान्ता हस्पिटलबाट Rheumatology र क्लिनिकल इम्युनोलोजीमा फेलोशिप गर्नुभएका काठमाडौं मेडिकल कलेजका बाथ रोग विशेषज्ञ डा. प्रविण खत्री यही भाद्र १३ गते शनिवार तपाईं हाम्रै सुन्दरनगरी बुटवलको गाष्ट्रो सेन्टर बुटवलमा आउँदै हुनुहुन्छ । निम्न लक्षण भएका ब्यक्तिहरुले समयमै नाम दता गराएर उपचार गर्न सक्नुहुनेछ।
लक्षणहरु:
– कपाल धेरै झरेमा
– मुखमा तथा यौन अंगमा बारम्बार घाउ भएमा
– मुख तथा आँखामा सुख्खापन भएमा
– लामो समय देखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा
– बिना कारण शरीरमा रातो÷सेतो रगतको कमि भएमा
– बिनाकारण शरीरको तौल घटेमा
– जोर्नीको दुखाई भएमा
– ढाड दुखेमा/कम्मर दुखेमा
– युरिक एसिडको समस्या भएमा
– बारम्बार आँखा रातो भएमा
– फोक्सोमा बारम्बार पानी भरिएमा र आइ.एल.डी. दम भएमा
– बारम्बार लामो समयसम्म ज्वरो आएमा
– छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा
– लामो समय देखि छाला कडा भएमा
– लामो समय देखि मांशपेसीमा कमजोरी तथा दुखाइ भएमा
– युवा अबस्थमा पक्षाघात भएमा
– एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
– कम उमेरमा हृदयाघात, मुटुरोग भएमा
– हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
– औलाहरु निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
– बारम्बार गर्भपतन भएमा
नोट : फोनबाट पनि नाम दर्ता गर्न सक्नुहुनेछ।
☎️: 071591604, 9761584249