01/09/2026
🙏 हामी प्रदान गर्दछौँ:
✅ मधुमेह(Diabetes )
✅ थाइराइड रोग(Thyroid disorder)
रोकथाम तथा उपचार
( prevention and management)
🩺 मधुमेह तथा थाइराइड रोग रोकथाम र उपचारमा १५ वर्षभन्दा बढी अनुभव भएका र हाल नर्भिक अन्तर्राष्ट्रिय अस्पताल काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर किरण आचार्य हरेक हप्ताको शुक्रबार र शनिबार यस प्याराडाइज हेल्थ केयरमा उपलब्ध हुनुहुन्छ।
📍 स्थान: भाटभटेनी र पैचो पसलको बीचमा, बुटवल-८, रूपन्देही
📞 सम्पर्क: 071-532777 | 9847534732 | 9767003277
👍 पोस्ट लाइक, शेयर गर्नुहोस् र जरुरत पर्ने साथीहरूलाई ट्याग गर्न नभुल्नुहोस् 💚
#मधुमेहउपचार #थाइराइडउपचार