06/08/2026
⚠️ दिसा गर्दा रगत आउँछ? बस्न वा दिसा गर्न पीडा हुन्छ? चिलाउने वा मासु बाहिर निस्किएको जस्तो महसुस हुन्छ?
यी समस्यालाई लुकाएर वा बेवास्ता गरेर बस्ने होइन। यस्ता लक्षणहरू पायल्स (Hemorrhoids), फिसर (Fissure) वा फिस्टुला (Fistula) का संकेत हुन सक्छन्।
✅ समयमै विशेषज्ञसँग परामर्श लिनुभयो भने उपचार अझ सहज र प्रभावकारी हुन्छ।
👨⚕️ वरिष्ठ सर्जन डा. प्रभाकर शाहसँग विशेषज्ञ परामर्श
🗓️ श्रावण ३१ गते (आइतबार)
📍 साथी फार्मेसी, श्रवणपथ, बुटवल
📞 ०७१-५०३२७३ | ९८४७२४६८१२
आजै आफ्नो स्वास्थ्यप्रति सचेत बनौं। समयमै जाँच गरौं, स्वस्थ जीवन अपनाऔं।