Vardan IVF Center

Vardan IVF Center Vardan IVF: Trusted fertility care in Butwal. Hope, technology, and compassionate support.

14/08/2026

पहिले एकपटक गर्भधारण भइसकेपछि पुनः गर्भधारण गर्न कठिनाइ हुनु वा गर्भधारण हुन नसक्ने अवस्थालाई Secondary Infertility (दोस्रोपटकको बाँझोपन) भनिन्छ।
यसका पछाडि उमेर, हर्मोनल असन्तुलन, अण्डा वा शुक्रकीटको गुणस्तर, पाठेघर वा फलोपियन ट्युबसँग सम्बन्धित समस्या लगायत विभिन्न कारणहरू हुन सक्छन्। सही समयमा गरिएको जाँच र विशेषज्ञको उचित परामर्शले उपचारको सही बाटो पहिल्याउन सहयोग पुर्‍याउँछ।
आमा बन्ने अर्को सुन्दर सपनाका लागि Vardan IVF Center, Butwal , जहाँ आशाले पाउँछ नयाँ सुरुवात, तपाईंको परिवारमा अर्को खुसीको आगमनका लागि, हामी तपाईंको साथमा छौँ। #दोस्रोपटककोबाँझोपन #मातृत्वकोयात्रा #ममताकोपहिलोपाइला #परिवारकोखुसी #परिवारपूर्ण #आमाबन्नेआशा #सन्तानकोआशा

12/08/2026

📢 We’re Hiring in Dang!

Vardhan IVF Nepal is expanding to Dang, and we’re looking for passionate and dedicated professionals to join our growing team. 💙

Open positions:

• Clinic Manager – 1
• Staff Nurse – 2
• Reception Officer – 1
• Account Officer – 1
• Housekeeping Staff – 1

📩 Send your resume to: [email protected]
📅 Application deadline: 20th August 2026

Join us in bringing hope and trusted fertility care closer to more families. ✨

08/08/2026

नयाँ जीवन, नयाँ आशा र असीम खुसीको आगमन! 👶💖

हाम्रो वरदान परिवारमा यस प्यारा नवजात शिशुलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ। नन्हा शिशुको आगमनले परिवारमा प्रेम, आनन्द र नयाँ सपना भरिदिएको छ।

शिशुको उज्ज्वल भविष्य, सुस्वास्थ्य र सुखमय जीवनको हार्दिक शुभकामना। आमाबुबालाई धेरै धेरै बधाई! 🎉🌸

वरदान आईभीएफ नेपाल
“ममताको पहिलो पाइला” 🤍

#ममताकोपहिलोपाइला

Dear Valued Patient,As per the Finance Act, 2083 and the notice published in the Nepal Gazette (Volume 76, Part 5), the ...
05/08/2026

Dear Valued Patient,
As per the Finance Act, 2083 and the notice published in the Nepal Gazette (Volume 76, Part 5), the Health Equity Fee has been fully waived.
Patients who previously paid this fee at Vardan IVF Center, Butwal may claim a refund by visiting the Billing Department with the original bill before 14 August 2026 (29 Shrawan 2083)
If the refundable amount is not claimed within the specified period, it will be processed in accordance with the decision of the Government of Nepal.
Thank you for your cooperation.

04/08/2026

WE’RE HIRING!
Vardan IVF Center, Butwal is looking for dedicated and enthusiastic individuals to join our team!
Current Openings:
👩‍⚕️ Staff Nurse
🖥️ Receptionist

If you are passionate about healthcare and committed to providing excellent patient care and service, we encourage you to apply.

📧 Send your latest CV to:
[email protected]

🗓️ Application Deadline: 20 August 2026

Take the next step in your career with Vardan IVF Center. We look forward to welcoming passionate professionals to our team!

29/07/2026

हाम्रा साना नानीबाबुहरू आफ्ना अभिभावकसँग हामीलाई भेट्न आउँदा हाम्रो मन खुशी र गर्वले भरिन्छ। 👶❤️

उहाँहरूको प्रत्येक मुस्कानले हाम्रो मेहनतलाई अझ अर्थपूर्ण बनाउँछ, र प्रत्येक सानो पाइला हाम्रो लागि अविस्मरणीय सम्झना बन्छ। ✨

यस्तै अमूल्य खुसीका क्षणहरू नै हामीलाई अझ धेरै परिवारको अभिभावक बन्ने सपना साकार पार्न प्रेरित गर्छन्। यदि तपाईं पनि आफ्नो काखमा सन्तानको मुस्कान हेर्ने सपना देखिरहनुभएको छ भने, हामी तपाईंको यात्रामा साथ दिन तयार छौं। 💖

Vardan IVF Center – आशाबाट अभिभावकत्वसम्मको विश्वसनीय यात्रा। 🌸

WE’RE HIRING! Vardan IVF Center, Butwal is looking for dedicated and enthusiastic individuals to join our team!Current O...
28/07/2026

WE’RE HIRING!
Vardan IVF Center, Butwal is looking for dedicated and enthusiastic individuals to join our team!
Current Openings:
👩‍⚕️ Staff Nurse
🖥️ Receptionist

If you are passionate about healthcare and committed to providing excellent patient care and service, we encourage you to apply.

📧 Send your latest CV to:
[email protected]

🗓️ Application Deadline: 10 August 2026

Take the next step in your career with Vardan IVF Center. We look forward to welcoming passionate professionals to our team!

आदरणीय बिरामी महानुभावहरूमा जानकारी गराइन्छ कि नेपाल चिकित्सक संघ तथा सम्पूर्ण चिकित्सा समुदायसँग ऐक्यबद्धता जनाउँदै वरद...
28/07/2026

आदरणीय बिरामी महानुभावहरूमा जानकारी गराइन्छ कि नेपाल चिकित्सक संघ तथा सम्पूर्ण चिकित्सा समुदायसँग ऐक्यबद्धता जनाउँदै वरदान आईभीएफ सेन्टर, बुटवलको ओपीडी (OPD) सेवा मिति २०८३ साउन १२ गते, मंगलबारका दिन बन्द रहनेछ।
यसबाट पर्न जाने असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौँ।

27/07/2026

विदेशी रोजगारीले श्रीमान्–श्रीमतीलाई टाढा राख्न सक्छ, तर सपना भने टाढा राख्न सक्दैन।

छोटो समयका लागि नेपाल आउनुभएको श्रीमान्को सिमेन फ्रिजिङ (S***m Freezing) गरियो। त्यसपछि आईभिएफ (IVF) को सहायताले वर्षौंको प्रतीक्षा अन्त्य भयो, र आज उहाँहरूको जीवनमा नयाँ खुसी आएको छ।

दूरी बाधा बन्न सक्छ, तर सही योजना, सही समय र सही उपचारले अभिभावक बन्ने सपना पूरा गर्न सक्छ। ❤️👶

22/07/2026

यति धेरै प्रयास र वर्षौँको प्रतीक्षापछि अन्ततः सपना साकार भएकोमा हार्दिक बधाई।

वर्षौँदेखि मनमा सजाएर राख्नुभएको अभिभावक बन्ने सपना आज सुन्दर वास्तविकतामा बदलिएको छ। यो अमूल्य खुसीले तपाईंहरूको परिवारमा सधैँ प्रेम, मुस्कान र नयाँ आशा भरिरहोस्। सानो शिशुको आगमनसँगै जीवन अझ सुन्दर र अर्थपूर्ण बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। Vardhan परिवार तपाईंहरूको यो खुसीको यात्राको एक हिस्सा बन्न पाएकोमा गर्व गर्दछ।

Address

Milan Chowk
Butwal

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Vardan IVF Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share