Araniko Hospital

Araniko Hospital Araniko Hospital has established in Urlabari-5, schooldanda, Morang

सुपर–स्पेशियालिटी (DM) विशेषज्ञ चिकित्सकहरु प्रत्येक शनिबार अरनिको हस्पिटल प्रा.लि. उर्लाबारीमा आउदै हुनुहुन्छ, सुपर–स्प...
20/08/2026

सुपर–स्पेशियालिटी (DM) विशेषज्ञ चिकित्सकहरु प्रत्येक शनिबार अरनिको हस्पिटल प्रा.लि. उर्लाबारीमा आउदै हुनुहुन्छ, सुपर–स्पेशियालिटी सेवाको लाभ लिन जानकारीका लागि अनुरोध छ ।
फोनबाट अग्रीम नाम दर्ता गराउन सकिने छ ।
सम्पर्क :
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी न.पा. ५, स्कुलडाँडा, मोरङ
फोन नं. ०२१–५४३९८१
९८०१९०९४८१
९७४६८७१०८१
ईमेलः [email protected]

thanks for news
16/08/2026

thanks for news

thanks for news
16/08/2026

thanks for news

thanks for news
16/08/2026

thanks for news

शुभ जन्मोत्सव ः           यस अस्पतालमा कार्यरत श्री सुभमता अधिकारी ज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगल...
10/08/2026

शुभ जन्मोत्सव ः
यस अस्पतालमा कार्यरत श्री सुभमता अधिकारी ज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गर्दछु ।

अधिवक्ता लोलिम पोमू लिम्बू
अध्यक्ष
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी, मोरङ
फोन नं. ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई–मेलः [email protected]
https://www.aranikohospital.org.np

कर्मचारी आवश्यकता ःअरनिको हस्पिटल प्रा.लि. उर्लाबारीमा दक्ष कर्मचारीको आवश्यकता भएकोले आवश्यक कागजात सहित तल उल्लेख गरिए...
09/08/2026

कर्मचारी आवश्यकता ः
अरनिको हस्पिटल प्रा.लि. उर्लाबारीमा दक्ष कर्मचारीको आवश्यकता भएकोले आवश्यक कागजात सहित तल उल्लेख गरिएअनुसार दरखास्त बुझाउन आब्हान गरिन्छ ।
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी–५, स्कुलडाँडा, मोरङ
फोन नं ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई–मेलः [email protected]
https://www.aranikohospital.org.np

सुपर–स्पेशियालिटी विशेषज्ञ चिकित्सकहरुबाट सेवाको लाभ लिन जानकारीका लागि अनुरोध छ । फोनबाट अग्रीम नाम दर्ता गराउन सकिने छ...
07/08/2026

सुपर–स्पेशियालिटी विशेषज्ञ चिकित्सकहरुबाट सेवाको लाभ लिन जानकारीका लागि अनुरोध छ ।
फोनबाट अग्रीम नाम दर्ता गराउन सकिने छ ।
सम्पर्क
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी न.पा. ५, स्कुलडाँडा, मोरङ
फोन नं. ०२१–५४३९८१
९८०१९०९४८१
९७४६८७१०८१
ईमेलः [email protected]
web: https://www.aranikohospital.org.np

सूचना
04/08/2026

सूचना

02/08/2026

के हुँदै छ
हाम्रो अरनिको अस्पतालमा
हेर्नुस् पुरा भिडियो

गुरु पूर्णिमा ःगुरुब्रम्हा गुरुविष्णुः गुरुदेवो महेश्वरः । गुरुः साक्षात् परब्रम्हा तस्मै श्रीगुरुवे नमोनमः ।। आज पर्न ग...
29/07/2026

गुरु पूर्णिमा ः
गुरुब्रम्हा गुरुविष्णुः गुरुदेवो महेश्वरः ।
गुरुः साक्षात् परब्रम्हा तस्मै श्रीगुरुवे नमोनमः ।।
आज पर्न गएको गुरु पूर्णिमाको अवसरमा संसारका गुरुहरुप्रति हार्दिक नमनका साथै व्यास जयन्तीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अधिवक्ता लोलिम पोमु लिम्बू
अध्यक्ष
अरनिको हस्पिटल प्रा।लि।
उर्लाबारी न।पा। वडा नं। ५, स्कुलडाँडा, मोरङ
फोन नं। ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१

Address

Schooldanda Chowk
Chowk
56604

Telephone

+97721541981

Website

Alerts

Be the first to know and let us send you an email when Araniko Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Araniko Hospital:

Shortcuts

Share