Apollo Ultrasound Clinic

Apollo Ultrasound Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Apollo Ultrasound Clinic, Medical and health, Tulsipur-5 , "Ga Line", Dang.

यहाँ बरिस्ठ रेडियोलोजिष्ट बिशेषज्ञ डाक्टर ( MBBS, MD Radiology ) बाट भिडियो एक्सरे / अल्ट्रासाउन्ड गरिन्छ ।

सम्पर्क :
एपोलो अल्ट्रासाऊन्ड तथा स्वास्थ्य क्लिनिक
तुलसीपुर उपमहानगरपालिका-५'ग' लाईन,दाङ
सम्पर्क:9867092135

11/01/2026
06/11/2025

महिलाहरुमा सेतो पानी बग्ने समस्या र समाधान को बारे छोटो जानकारी:

05/11/2025

एनोमली स्क्यान ( गर्भावस्थामा गर्भको बच्चाको अपाङ्गता हेर्ने भिडियो एक्सरे बारे ) छोटो जानकारी!!!
एपोलो अल्ट्रासाउण्ड तथा स्वास्थ्य क्लिनिक
तुलसीपुर उपमहानगरपालिका -५ , ग लाईन , दाङ
सम्पर्क: 9867092135

सुरछित मातृत्वबारे जानकारी।।।
11/07/2025

सुरछित मातृत्वबारे जानकारी।।।

।।। गुरु पूर्णिमा २०८२ को पावन अवसरमा हार्दिक शुभकामना ।।।"गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।गुरुः साक्षात...
09/07/2025

।।। गुरु पूर्णिमा २०८२ को पावन अवसरमा हार्दिक शुभकामना ।।।

"गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥"

सर्वप्रथम मेरा जीवनका प्रथम गुरु बुवा–आमा, अनि मलाई शिक्षाको उज्यालो दिने समस्त गुरुजनहरुमा सादर प्रणाम।

हजुरहरुको अमूल्य ज्ञान, सत्पथप्रदर्शन र प्रेरणाले आज म जहाँ छु, त्यो सम्भव भएको हो। हजुरहरुले सिकाउनु भएको संस्कार, शिष्टाचार र समर्पण सदा मेरो जीवनको दिशानिर्देशक रहिरहनेछ।

आजको गुरु पूर्णिमा मा हजुरहरु सबै गुरुजनप्रति कृतज्ञताको गहिरो भाव प्रकट गर्दै, हजुरहरुको दीर्घायु, उत्तम स्वास्थ्य र सुख–शान्तिको कामना गर्दछु।

🙏 गुरु पूर्णिमा शुभ होस् 🙏

हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न स्वस्थ व्यवहार अपनाऔं- उमालेर वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पान...
26/06/2025

हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न स्वस्थ व्यवहार अपनाऔं
- उमालेर वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिऔं ।
- खानेपानीलाई सधैं सफा भाँडामा ढाकेर राखौं । सफा भाँडाले मात्र खानेपानी निकालौं ।
- खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं । सडेगलेको, बासी र झिङ्गा भन्केका खानेकुरा नखाने । खानेकुरा सफा भाँडाले ढाकेर राखौं ।
- खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यलय छिर्नु अघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तिमा २० सेकेण्डसम्म मिचिमिचि हात धोऔं ।
- साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गरौं ।
- दिसा पिसाब चर्पीमा मात्र गरौं र बालबालिकाको दिसापिसाबलाई पनि चर्पीमा नै फ्याकौं ।
- झाडापखाला भै हालेमा तुरुन्त पुर्नजलीय झोलसँगै प्रशस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खाऔं ।

हैजा तथा झाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre HEOC Ministry of Health and Population-Nepal

07/05/2025

सुचना ।।।

नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई देशैभरका सरकारी स्वास्थ्य संस्थाहरूबाट बैशाख ३१ गते खोप दिईंदैछ । खोप लगाउन छुट भएका आ–आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन हुन अनुरोध छ ।
साभार : नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

#नियमितखोप #खोप

30/04/2025

जनस्वास्थ्य सचेतना कार्यक्रम
एपोलो अल्ट्रासाउन्ड तथा स्वास्थ्य क्लिनिक तुलसीपुर , दाङ

बिषय:
मृगौला र पित्तथैलीको पत्थरी कुन सँग कति डराउने ? उपचार के छ ?

Address

Tulsipur-5 , "Ga Line"
Dang

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 11:00
Sunday 08:00 - 19:00

Telephone

+977 986-7092135

Website

Alerts

Be the first to know and let us send you an email when Apollo Ultrasound Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share