09/08/2026
के तपाईलाई बाथ राेग तथा लुपस सम्बन्धि समस्या छ?
यदि छ भने........
➡️विर अस्पताल काठमाण्डौंबाट अवकाश प्राप्त तथा नेपालकै सबै भन्दा पुराना ख्याति प्राप्त वरिष्ठ बाथरोग बिशेषज्ञ डा. अमृत घिमिरे यहि भदौ ७/८ गते आईतबार / साेमबार , हाम्रो शुभारम्भ फार्मेसी ,धनगढीमा आउने भएकाले माैकाकाे फाइदा लिनुहाेला।
📢 थप जानकारीका लागी:
🏩 हाम्रो शुभारम्भ फार्मेसी/शुभारम्भ स्किन केयर एण्ड ऐस्थेटिक
जाेन.........
शहीदगेट, चटकपुर (भित्र पुर्वपट्टी)
धनगढी, कैलाली
☎️ ०९१-४१०१०७,९८४८४८८२४२
➡️उपचार हुने समस्याहरुः
✅हातखुट्टा जोर्नी दुख्ने
✅जोर्नी सुन्निने, हिडडुल गर्न समस्या
✅जोर्नी चलाउन गाह्रो हुने तथा दुखाई
✅शरिर पोल्ने तथा झमझमाउने
✅मेरुदण्ड तथा गर्धनको दुखाई
➡️ हाम्रो शुभारम्भ फार्मेसी
#शुभारम्भस्किनकेयरसेन्टरएण्डऐस्थेटिकजाेन #शहीदगेट-४,चटकपुर, धनगढी