Farak Nazar

Farak Nazar सिक्दै, सिकाउदै खुलेर रमाउदै ❤️

08/07/2026

why messi won and Ronaldo Lost😱

2 गोलले पछि परेको टोली… जाहा आशाको केवल सानो झिल्को मात्रै बाँकी थियो तर त्यही झिल्कोलाई आगो बनाइदिए Leo Messi र Argenti...
07/07/2026

2 गोलले पछि परेको टोली…
जाहा आशाको केवल सानो झिल्को मात्रै बाँकी थियो तर त्यही झिल्कोलाई आगो बनाइदिए Leo Messi र Argentina ले... अविस्मरणीय कमब्याक 🐐🔥🇦🇷
( Arg - (3) (2) - Egypt )

07/07/2026

Lost dream of Ronaldo 💔

रोनाल्डोको विश्वकप जित्ने सपना कहिल्यै पूरा हुन सकेन 💔🇵🇹Spain -1 Portugal - 0
06/07/2026

रोनाल्डोको विश्वकप
जित्ने सपना कहिल्यै पूरा हुन सकेन 💔🇵🇹
Spain -1 Portugal - 0

घट्यो पेट्रोलियम पदार्थको मूल्य ✅⛽ पेट्रोल: प्रतिलिटर रु. २० घट्यो🚛 डिजेल: प्रतिलिटर रु. ३० घट्यो🔥 एलपी ग्यास: प्रतिसिलि...
01/07/2026

घट्यो पेट्रोलियम पदार्थको मूल्य ✅
⛽ पेट्रोल: प्रतिलिटर रु. २० घट्यो
🚛 डिजेल: प्रतिलिटर रु. ३० घट्यो
🔥 एलपी ग्यास: प्रतिसिलिन्डर रु. १०० घट्यो

अमेरिका र इरानबीच
भएको शान्ति सम्झौतापछि (Strait of Hormuz) पुनः सञ्चालनमा आएको छ। यससँगै विश्व बजारमा कच्चा तेलको मूल्य घटेकोले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको मानिएको छ।

Ronaldo दाजुले suuuuuuuu...गरेको हेर्न मन थियो तर Colombia ले ऊल्टै guuuuuuu... पो निकालदियो यार 😭
28/06/2026

Ronaldo दाजुले suuuuuuuu...गरेको हेर्न मन थियो तर Colombia ले ऊल्टै guuuuuuu... पो निकालदियो यार 😭

26/06/2026

नेपाली फुटबलको बिजोक 🤬

25/06/2026

Real story of indian couple 🥺

23/06/2026

Leo Messi Haters today:⬇️

😁 → 😆 → 🤣 → 😳 → 😐 → 😭

23/06/2026

real G.O.A.T🐐 messi होत्?🤔

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Farak Nazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Farak Nazar:

Shortcuts

Share