08/06/2026
"डराएको मान्छे UFC को ढोकासम्म पुग्दैन, इतिहास बनाउने सपना बोकेर त्यहाँ पुग्छ। 🇳🇵🥊
कसिब मर्डोकले रबिन्द्रलाई 'डराएको' भनेको छ रे! तर साँचो योद्धाले मुखले होइन, फाइटले जवाफ दिन्छ।
रबिन्द्र डराएको छैन, रबिन्द्र केन्द्रित छ। रबिन्द्र तयार छ।
अब अक्टागनभित्र कसको आत्मविश्वास वास्तविक हो भन्ने देखिनेछ। 🔥👊"
नेपालको साथ रबिन्द्रलाई! 🇳🇵❤️
🔥🥊🇳🇵