Neus Pharmacy and Clinic

Neus Pharmacy and Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Neus Pharmacy and Clinic, Medical and health, Dhangadhi kailali, Dhangadhi.

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!तपाईंको घरमा सधैं सुख र खुसी छाइरहोस्। 🙏💙
03/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!
तपाईंको घरमा सधैं सुख र खुसी छाइरहोस्। 🙏💙

गौरा पर्वको शुभ अवसरमा तपाईं र तपाईंका आफन्तजनबीच प्रेम, एकता र खुसी सधैं रहोस्। हार्दिक शुभकामना! 🙏
03/09/2026

गौरा पर्वको शुभ अवसरमा तपाईं र तपाईंका आफन्तजनबीच प्रेम, एकता र खुसी सधैं रहोस्। हार्दिक शुभकामना! 🙏

🩺 Don’t ignore the signs of piles.Pain while passing stools, bleeding, constipation, straining, or a feeling of incomple...
02/09/2026

🩺 Don’t ignore the signs of piles.
Pain while passing stools, bleeding, constipation, straining, or a feeling of incomplete evacuation can be signs that deserve attention.

From understanding the common causes to knowing which exercises may worsen symptoms, awareness is the first step toward better digestive health. ❤️

Swipe through to learn more →

📍 NEUS Pharmacy & Clinic, Baijnath Bhawan, Adalat Chowk, Dhangadhi
📞 091-525824 | 9848555587 | 9800621929

01/06/2026

पाइल्स, फिसर, फिस्टुला वा मलद्वार सम्बन्धी समस्याले हैरान हुनुहुन्छ?
यस्ता समस्याले दैनिक जीवन, कामकाज र आत्मविश्वासमा समेत असर पुर्‍याउन सक्छ।
NEUS Pharmacy & Clinic, Dhangadhi मा अनुभवी परामर्शसहित पाइल्स, फिसर, फिस्टुला तथा अन्य मलद्वार सम्बन्धी समस्याहरूको उचित जाँच तथा उपचार सेवा उपलब्ध छ।

✅ लेजर प्रविधि
✅ क्षारसूत्र विधि
✅ इन्जेक्सन विधि
✅ औषधीय उपचार
✅ अनुभवी परामर्श तथा फलो-अप सेवा

समस्या लुकाएर बस्ने होइन, समयमै परामर्श र उपचार गराएर स्वस्थ जीवनतर्फ अगाडि बढ्नुहोस्।
📍 NEUS Pharmacy & Clinic
बैजनाथ आयुर्वेदाभवन, अदालत चोकको उत्तरपट्टि, धनगढी, कैलाली
📞 091-525824 | 9848555587 | 9700022000
"समयमै परामर्श, उचित उपचार र स्वस्थ जीवन हाम्रो लक्ष्य।"

01/06/2026

पाइल्स, फिसर, फिस्टुला वा मलद्वार सम्बन्धी समस्याले हैरान हुनुहुन्छ?

दिसा गर्दा दुख्ने, रगत आउने, बस्न-उठ्न गाह्रो हुने, मलद्वार वरिपरि सुन्निने वा घाउजस्तो समस्या देखिएमा बेवास्ता नगर्नुहोस्। यस्ता समस्याले दैनिक जीवन, कामकाज र आत्मविश्वासमा समेत असर पुर्‍याउन सक्छ।

🏥 NEUS Pharmacy & Clinic, Dhangadhi मा अनुभवी परामर्शसहित पाइल्स, फिसर, फिस्टुला तथा अन्य मलद्वार सम्बन्धी समस्याहरूको उचित जाँच तथा उपचार सेवा उपलब्ध छ।

✅ लेजर प्रविधि
✅ क्षारसूत्र विधि
✅ इन्जेक्सन विधि
✅ औषधीय उपचार
✅ अनुभवी परामर्श तथा फलो-अप सेवा

समस्या लुकाएर बस्ने होइन, समयमै परामर्श र उपचार गराएर स्वस्थ जीवनतर्फ अगाडि बढ्नुहोस्।

📍 NEUS Pharmacy & Clinic, Dhangadhi
📞 091-525824 | 9848555587

"समयमै परामर्श, उचित उपचार र स्वस्थ जीवन हाम्रो लक्ष्य।"

10/04/2026

पायल्स, फिस्टुला र फिसर सम्बन्धी समस्याका लागि आधुनिक उपचार सेवा उपलब्ध।

अनुभवी चिकित्सकबाट क्षारसूत्र तथा लेजर प्रविधिमार्फत सुरक्षित उपचार गरिन्छ।

👉 समयमै परामर्श लिनुहोस् र स्वस्थ जीवनतर्फ अगाडि बढ्नुहोस्।

📍 Neus Pharmacy And Clinic
बैद्यनाथ आयुर्वेदा भवन
अदालत चौकको उत्तरपट्टि, मेनरोड
धनगढी, कैलाली

📞 सम्पर्क नम्बर:
091-525824
9848555587
9700022000

📱 Follow us on:
TikTok / Facebook
👉 Neus Pharmacy And Clinic

पाइल्स, फिस्टुला र फिसर जस्ता खतरनाक रोगबाट पीडित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामी अब ढुक्क हुनुहोस् तपाईंको रोगलाई जड...
07/04/2026

पाइल्स, फिस्टुला र फिसर जस्ता खतरनाक रोगबाट पीडित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामी अब ढुक्क हुनुहोस् तपाईंको रोगलाई जडैदेखि १००% निको हुनेगरी ग्यारेन्टीका साथ उपचार गर्नेछौं।

उपचार गर्दा पीडा नहुने गरी क्षारसूत्र विधि र लेजर प्रविधिद्वारा विशेष उपचार गरिन्छ।

एकपटक सम्झने पर्ने:-
निउस फार्मेसी एण्ड क्लिनिक
सम्पर्क स्थान:-
बैद्यनाथ आयुर्वेदा भवन, अदालत चोकको उत्तरपट्टि, धनगढी, कैलाली
अन्य विस्तृत जानकारीका लागि:- ०९१-५२५८२५/ ९८४८५५५४८७

#धनगढी
#पाइल्सउपचार
#फिस्टुलाउपचार
#फिसरउपचार
#बिना_अप्रेसन
#१००ग्यारेन्टीउपचार
#स्वास्थ्यसेवा
#निउसक्लिनिक
#धनगढीसेवा

🙏🙏
19/02/2026

🙏🙏

Address

Dhangadhi Kailali
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Neus Pharmacy and Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share