13/08/2026
सन्तान नहुनुको कारण महिलामा मात्र हुन्छ भन्ने होइन। ❤️
धेरै अवस्थामा पुरुषतर्फको कारण (Male Factor) पनि हुन सक्छ। S***m count, motility वा s***m को quality मा आएको कमीले गर्भधारणमा असर पार्न सक्छ।
त्यसैले लामो समयदेखि प्रयास गर्दा पनि सफलता मिलिरहेको छैन भने, एकअर्कालाई दोष दिनुभन्दा दुवै जनाले जाँच गराउनुहोस्। सही कारण समयमै पत्ता लागे उपचारको बाटो पनि स्पष्ट हुन्छ।
📍 Santati IVF Center, Dhangadhi
📞 9700000400 | 091591212
यो कुरा थाहा पाउनुपर्ने कसैलाई छ भने share गरिदिनुहोस्। ❤️