Dr Shuvam Kumar Agrawal

Dr Shuvam Kumar Agrawal Koirala Institute of Health Sciences, Nepal

Bachelor's Graduate, Lions University

Doctor by Profession । Human by Heart
Palliative Physician । Cancer Activist

Palliative Medicine, MNJ Institute of Oncology & Regional Cancer Center, Hyderabad

MBBS, B.P.

जय श्री श्याम! आज श्री श्याम मंदिर, बिराटनगर से खाटू नरेश, हारे के सहारे, दीनों के दयालु बाबा श्याम के मनोहारी एवं अलौकि...
06/06/2026

जय श्री श्याम! आज श्री श्याम मंदिर, बिराटनगर से खाटू नरेश, हारे के सहारे, दीनों के दयालु बाबा श्याम के मनोहारी एवं अलौकिक दर्शन। बाबा के श्रीचरणों में कोटि-कोटि प्रणाम।

हे श्याम प्रभु!
आपकी कृपा दृष्टि सदैव हम सभी पर बनी रहे। हमारे जीवन से दुःख, कष्ट, भय एवं निराशा का नाश कर प्रेम, विश्वास, सुख, समृद्धि एवं भक्ति का संचार करें। आपकी शरण में आने वाला प्रत्येक भक्त आपके आशीर्वाद से जीवन के हर संघर्ष को पार कर सके।

हारे का सहारा बाबा श्याम हमारा। और जिस पर बाबा की कृपा होती है, उसके जीवन में हर अंधकार प्रकाश में बदल जाता है।

आइए, आज के इन पावन दर्शनों के माध्यम से बाबा श्याम के चरणों में अपनी श्रद्धा अर्पित करें और प्रार्थना करें कि उनका आशीर्वाद सम्पूर्ण विश्व पर बना रहे।

🌺 जय श्री श्याम 🌺

 यो पर्दा पछाडि के भइरहेको छ, कसैले किन देख्दैन, कसैले किन लेख्दैन?यहाँ कसैको जीवन र मृत्युबीचको संघर्ष चलिरहेको छ।सेकेन...
30/05/2026


यो पर्दा पछाडि के भइरहेको छ, कसैले किन देख्दैन, कसैले किन लेख्दैन?

यहाँ कसैको जीवन र मृत्युबीचको संघर्ष चलिरहेको छ।
सेकेन्डहरू अमूल्य बनेका छन्।
डाक्टर र नर्सहरू आफ्नो निद्रा, थकान र समय बिर्सेर एक-एक सास जोगाउन लागिपरेका छन्; आफ्नो ज्ञान, सीप र अनुभवको अन्तिम सीमासम्म पुगेर प्रयास गरिरहेका छन्।
हो, यो पर्दाभित्र ज्ञान, औषधि, उपकरण र अथक मेहनतका साथ मृत्यु संग लडाइँ भइरहेको छ।

उता पर्दाबाहिर काँपिरहेका हातहरू छन्, आँसुले भरिएका आँखाहरू छन् र मौन प्रार्थनामा जोडिएका हजारौँ आशाहरू छन्।
कसैकी आमा भगवानसँग छोराको जीवन मागिरहेकी छन्।
कसैका बुबा आँसु लुकाएर बलियो बन्न खोजिरहेका छन्।
कसैका श्रीमान्, श्रीमती, दाजुभाइ, दिदीबहिनी र सन्तानहरू एउटै खबरको प्रतीक्षामा छन्, "उहाँको ज्यान जोगियो, चाडै होसमा आउनुहुन्छ।"

अस्पतालका यस्ता पर्दाहरूले दिनहुँ असंख्य कथाहरू लुकाइरहेका हुन्छन्।
कतै जीवनले मृत्यु माथि विजय हासिल गर्छ,
कतै सबै प्रयासहरूका बाबजुद नियतिले आफ्नो निर्णय सुनाउँछ।
तर एउटा कुरा भने सधैँ समान रहन्छ,
पर्दाभित्र स्वास्थ्यकर्मीहरूको अथक संघर्ष,
र पर्दाबाहिर परिवारजनहरूको निस्वार्थ प्रेम र प्रार्थना।

किनभने कहिलेकाहीँ एउटा जीवन बचाउन विज्ञानले आफ्नो सम्पूर्ण शक्ति लगाइरहेको हुन्छ,
र त्यसैबेला आत्माले भगवानको ढोका ढकढकाइरहेको हुन्छ।
हो, यो पर्दा केवल कपडाको टुक्रा मात्र होइन,
यसले आशा, पीडा, संघर्ष, आँसु र चमत्कारहरूलाई छुट्याएको एउटा सिमाना हो।

From the corridors of Shikshadeep College (2012–14) till today, some memories still feel effortlessly special.Her group ...
29/05/2026

From the corridors of Shikshadeep College (2012–14) till today, some memories still feel effortlessly special.
Her group on the first bench, ours right behind on the second and all of us secretly being a huge fan of her beautiful handwriting ever since!!

Funny how years pass, yet some friendships still carry the same warmth and nostalgia. Good to share this frame with my Mummy's favourite Gynecologist, Dr. Samikshya Pokharel during her visit to Birat Medical College Teaching Hospital.

Jai Shree Shyam!! With the divine blessings of Shyam Baba, we had the sacred opportunity to be a part of a heartfelt "Sh...
28/05/2026

Jai Shree Shyam!! With the divine blessings of Shyam Baba, we had the sacred opportunity to be a part of a heartfelt "Shyam Bhandara" today on the auspicious occasion of Baaras (Dwadashi).

Prasad was prepared by our Angan Sweets & Veg Restaurant Family and distributed among the gathered devotees, filling the atmosphere with devotion, unity and spiritual grace. It was truly uplifting to witness so many hearts come together in the spirit of service and devotion.

A special note of gratitude to our Rajkumar Agrawal Uncleji and Rupesh Agrawal dai for their unwavering coordination, and heartfelt thanks to every hand that contributed to making this Bhandara a meaningful and memorable event. Everyone's dedication and collective efforts truly made the day divine.

Shyam Baba ki Jai!!

 श्रीमान् अस्पतालको बेडमा निदाइरहनुभएको छ, श्रीमती उहाँकै सिरानी छेउ टाउको टेक्दै थकानसँग हार मानेर निदाएकी छिन्। जीवनका...
26/05/2026


श्रीमान् अस्पतालको बेडमा निदाइरहनुभएको छ, श्रीमती उहाँकै सिरानी छेउ टाउको टेक्दै थकानसँग हार मानेर निदाएकी छिन्। जीवनका सबैभन्दा कठिन दिनहरूमा पनि, उनले उनको हात छोडिनन्। रातभरको चिन्ता, अनगिन्ती प्रार्थना र अधुरा निद्राबीच पनि उनको प्रेम जागिरह्यो।

म संग प्रेमलाई पुर्ण रुपमा ब्याख्या गर्ने कुनै शब्द छैन। आफ्नो आरामभन्दा प्रिय व्यक्तिको पीडालाई ठूलो ठान्नु र आफू थाक्दा पनि उसको साथ नछोड्नु, सायद यही प्रेम हो, किनकि साँचो जीवनसाथी त्यो हो, जो रोगसँग सिधै लड्न नसके पनि, रोगसँग लडिरहेकाको आफ्नो प्रियजनको साथ कहिल्यै छोड्दैन। ❤️

SEE परीक्षा २०८२ मा बिराटनगरस्थित अग्रवाल समुदायबाट उत्कृष्ट GPA हासिल गर्न सफल सुश्री नितिशा सन्थालिया र श्री किशन अग्र...
23/05/2026

SEE परीक्षा २०८२ मा बिराटनगरस्थित अग्रवाल समुदायबाट उत्कृष्ट GPA हासिल गर्न सफल सुश्री नितिशा सन्थालिया र श्री किशन अग्रवाललाई नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल महिला मञ्च तथा नेपाल अग्रवाल युवा मञ्च द्वारा सम्मान तथा बधाई ज्ञापन गरिएको छ।

उहाँहरूको अथक परिश्रम, दृढ संकल्प, अनुशासन र निरन्तर लगनशीलताले यो उल्लेखनीय सफलता सम्भव भएको हो। यस उपलब्धिले केवल उहाँहरूलाई मात्र नभई सम्पूर्ण अग्रवाल समाजलाई गौरवान्वित बनाएको छ। साथै, यो सफलता अन्य विद्यार्थी तथा युवा पुस्ताका लागि पनि प्रेरणा, उत्साह र सकारात्मक उदाहरण बनेको छ।

उहाँहरूको उज्ज्वल शैक्षिक तथा व्यावसायिक भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै, यस सफलताको यात्रामा मार्गदर्शन, प्रोत्साहन र सहयोग प्रदान गर्नुहुने आदरणीय अभिभावकज्यूहरू, गुरुजनहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गर्दछौं।

सफलताको यो यात्रा अझ उचाइतर्फ अग्रसर रहोस्। हार्दिक बधाई! 🎉

 अस्पतालको यो कोठामा कुनै ठूलो संवाद छैन, छ केवल एक "भतिजोको माया" र एक "फुपूको विश्वास"। हो, कहिलेकाहीँ "म यहाँ छु" भन्...
22/05/2026


अस्पतालको यो कोठामा कुनै ठूलो संवाद छैन, छ केवल एक "भतिजोको माया" र एक "फुपूको विश्वास"। हो, कहिलेकाहीँ "म यहाँ छु" भन्ने मौन उपस्थितिले हजारौँ शब्दभन्दा बढी सान्त्वना दिन्छ। ❤️

Yes, some meetings instantly take you back to the days when dreams were still taking shape. Today, I met our beloved BD ...
20/05/2026

Yes, some meetings instantly take you back to the days when dreams were still taking shape. Today, I met our beloved BD Sir at our hospital during his visit to a patient. The moment he informed me that he was here, memories of Post-SLC exam period and Class 12 came rushing back. Along with RR Sir, he was one of our most admired “Nepali Gurus” of our Shikshadeep College; teachers whose words, guidance and encouragement left a lasting impact on countless students, including me.

What makes this meeting even more special is that Sir is among the very few people who then (in 2012) travelled all the way from Biratnagar to my hometown, Gauriganj to personally enroll me at Shikshadeep College. At that age, I could never have imagined how much that small step would shape the course of my life.

Looking back today, I realize that whatever I have been able to achieve is built upon the faith, mentorship and support of many wonderful people. BD Sir is undoubtedly one of them. Yes, some teachers do not just teach subjects; they open doors, create opportunities and quietly change lives forever.

Forever grateful for your guidance, Sir. Meeting you today was not just a reunion; it was a reminder of where the journey began and of the people who helped make it possible.

Jai Shree Shyam ❤️🙏
16/05/2026

Jai Shree Shyam ❤️🙏

Mummy folded her hands with complete devotion the moment she saw the 6-legged cow. For her, it was a divine sign, meanwh...
15/05/2026

Mummy folded her hands with complete devotion the moment she saw the 6-legged cow. For her, it was a divine sign, meanwhile my medically trained brain was quietly whispering: "Congenital anomaly" called "polymelia".

Faith on one side, science on the other and me standing in the middle trying not to ruin the moment with a medical lecture 😂

Address

BPKIHS
Dharan
56700

Telephone

+9779804393431

Website

Alerts

Be the first to know and let us send you an email when Dr Shuvam Kumar Agrawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr Shuvam Kumar Agrawal:

Share