सोम मेडिकल हल गेरुवा-३ शान्ति बजार बर्दिया

  • Home
  • सोम मेडिकल हल गेरुवा-३ शान्ति बजार बर्दिया

सोम मेडिकल हल गेरुवा-३ शान्ति बजार बर्दिया Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सोम मेडिकल हल गेरुवा-३ शान्ति बजार बर्दिया, Medical and health, .

हाम्रा सेवाहरु:
👉स्वास्थ्यकर्मीद्वारा दैनिक बिरामी जाँच सेवा
👉 अत्याधुनिक प्रयोगशाला सेवा
👉 भिडियो तथा डिजिटल एक्सरे सेवा
👉 महिनाको प्रत्येक शनिबार नेपालगञ्ज विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच सेवा
👉 स्वदेशी तथा विदेशी औषधि

19/09/2025

प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे अत्यन्त जरुरी सूचना!२०८२ भाद्र महिना १४ गते भोलि शनिबारका दिन एम.बि.बि....
29/08/2025

प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे अत्यन्त जरुरी सूचना!
२०८२ भाद्र महिना १४ गते भोलि शनिबारका दिन एम.बि.बि.एस एम.डी. प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कृष्ण खनाल हाम्रो गेरुवा-३ शान्तिबजार बर्दिया मा रहेको सोम मेडिकल हल मा आउने हुँदा निम्न प्रकारका समस्या भएका बिरामीले समयमै नाम दर्ता गरि सेवाको मौका लिनुहुन जानकारी गराउँदछौं।
स्थान: सोम मेडिकल हल गेरुवा -३ शान्ति बजार बर्दिया
माथिल्लो चोक भन्दा उत्तर पुर्व।

उक्त दिन दिइने सेवाहरू:
👉नि-सन्तान सम्बन्धी उपचार तथा सम्पूर्ण चेकजाँच
👉 महिनावारी गडबडी
👉 पाठेघरको समस्या
👉स्तनमा गाँठागुठी
👉 तल्लो पेट दुख्ने
👉सेतो पानी बग्ने
👉 गर्भवतीको स्वास्थ्य समस्या
हाम्रा अन्य सेवाहरु:
👉स्वास्थ्यकर्मीद्वारा दैनिक बिरामी जाँच सेवा
👉 अत्याधुनिक प्रयोगशाला सेवा
👉 भिडियो तथा डिजिटल एक्सरे सेवा
👉 महिनाको प्रत्येक शनिबार नेपालगञ्ज विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच सेवा
👉 स्वदेशी तथा विदेशी औषधि सुपथ मुल्यमा पाइन्छ।

यहि मिति २०८२।५।७ गते शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. उमेश ढुङ्गाना तथा यौन तथा छालारोग व...
21/08/2025

यहि मिति २०८२।५।७ गते शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. उमेश ढुङ्गाना तथा यौन तथा छालारोग विशेषज्ञ डा.अस्मिता गौतम आउने भएकोले बिरामीहरुले समयमै नाम दर्ता गरि सेवाको मौका लिनुहुन जानकारी गराइन्छ।
स्थान :सोम मेडिकल हल गेरुवा ३ शान्तिबजार माथिल्लो चोक भन्दा उत्तर पुर्व
समय: बिहान १० बजे देखि
सम्पर्क नम्बर:९८०२५५४७९३

डा. अस्मिता गौतम द्वारा दिइने सेवाहरू

👉अनुहारको चायाँ पोतो, डण्डीफोर, चिलाउने दाद, पूरा शरीर चिलाउने
👉 मुसा, छालामा मासु पलाएको, गाठागुठी
👉दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी
👉 फन्गल इन्फेक्सन, छाला पाक्ने
👉बच्चाको छालाको समस्या
👉 कपाल झर्ने वा कपाल अनावश्यक ठाउँमा कपाल पलाउने समस्या
👉कुष्ठरोग
👉 नङ्गको कुनै पनि रोगहरु
👉यौनाङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा अन्य यौन सम्बन्धी समस्या

डा. उमेश ढुङ्गाना द्वारा दिइने सेवाहरू

👉 सुगर, प्रेसर, थाइरोइड, वाथ राेग, युरिक एसिड, कोलेस्ट्रोलको समस्या
👉टाउको दुख्ने, छाती दुख्ने, पेट दुख्ने समस्या
👉कमजोरी अनुभव हुने, झमझम हुने
👉 जोर्नी दुख्ने, युरीक एसिड तथा बाथ रोगको उपचार
👉सास फेर्न गाह्रो हुने, खाना खान मन नलाग्ने, निन्द्रा नलाग्ने
👉 खुट्टा सुनिने, अनुहार सुनिने समस्या जन्डिसको समस्या

नाेट: हाम्रो यहाँ अत्याधुनिक प्रयोगशाला भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा पनि उपलब्ध छ।

01/08/2025

यहि साउन १७ गते शनिबारका दिन हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर श्याम कृष्ण लौडारी र कन्सल्टेन्ट फिजिसियन डा.उज्वल अर्याल आउने भएको हुँदा उक्त समस्या भएका बिरामीले समयमै नाम दर्ता गराउन हार्दिक अनुरोध गर्दछौं।
स्थान: सोम मेडिकल हल गेरुवा-३ शान्तिबजार बर्दिया ।
सम्पर्क नम्बर:९८०२५५४७९३

सुचना!       सुचना!!           सुचना!!!यहि २०८२असार महिना २१ गते शनिबारका दिन नेपालगंज अस्पतालमा कार्यरत  हाड जोर्नी तथा...
04/07/2025

सुचना! सुचना!! सुचना!!!
यहि २०८२असार महिना २१ गते शनिबारका दिन नेपालगंज अस्पतालमा कार्यरत हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर श्याम कृष्ण लौडारी र फिजिसियन डाक्टर उज्वल आर्याल आउने बारे सम्पुर्णमा जानकारी गराइन्छ।
निम्न प्रकारका समस्या भएका बिरामीले समयमै नाम दर्ता गरि मौकाको फाईदा लिन हुन अनुरोध गरिन्छ।
स्थान:सोम मेडिकल हल गेरुवा-३ शान्तिबजार बर्दिया
सम्पर्क नम्बर:९८०२५५४७९३
नोट: हाम्रो यहाँ अत्याधुनिक प्रयोगशाला भिडियो तथा डिजिटल एक्सरे सेवा पनि उपलब्ध छ।

यहि मिति २०८२।३।७ गते शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. उमेश ढुङ्गाना तथा यौन तथा छालारोग व...
19/06/2025

यहि मिति २०८२।३।७ गते शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. उमेश ढुङ्गाना तथा यौन तथा छालारोग विशेषज्ञ डा.अस्मिता गौतम आउने भएकोले बिरामीहरुले समयमै नाम दर्ता गरि सेवाको मौका लिनुहुन जानकारी गराइन्छ।
स्थान :सोम मेडिकल हल गेरुवा ३ शान्तिबजार माथिल्लो चोक भन्दा उत्तर पुर्व
समय: बिहान १० बजे देखि
सम्पर्क नम्बर:९८०२५५४७९३

डा. अस्मिता गौतम द्वारा दिइने सेवाहरू

👉अनुहारको चायाँ पोतो, डण्डीफोर, चिलाउने दाद, पूरा शरीर चिलाउने
👉 मुसा, छालामा मासु पलाएको, गाठागुठी
👉दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी
👉 फन्गल इन्फेक्सन, छाला पाक्ने
👉बच्चाको छालाको समस्या
👉 कपाल झर्ने वा कपाल अनावश्यक ठाउँमा कपाल पलाउने समस्या
👉कुष्ठरोग
👉 नङ्गको कुनै पनि रोगहरु
👉यौनाङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा अन्य यौन सम्बन्धी समस्या

डा. उमेश ढुङ्गाना द्वारा दिइने सेवाहरू

👉 सुगर, प्रेसर, थाइरोइड, वाथ राेग, युरिक एसिड, कोलेस्ट्रोलको समस्या
👉टाउको दुख्ने, छाती दुख्ने, पेट दुख्ने समस्या
👉कमजोरी अनुभव हुने, झमझम हुने
👉 जोर्नी दुख्ने, युरीक एसिड तथा बाथ रोगको उपचार
👉सास फेर्न गाह्रो हुने, खाना खान मन नलाग्ने, निन्द्रा नलाग्ने
👉 खुट्टा सुनिने, अनुहार सुनिने समस्या जन्डिसको समस्या

प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे अत्यन्त जरुरी सूचना!२०८२ जेठ महिना २४ गते शनिबारका दिन एम.बि.बि.एस एम.ड...
06/06/2025

प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे अत्यन्त जरुरी सूचना!
२०८२ जेठ महिना २४ गते शनिबारका दिन एम.बि.बि.एस एम.डी. प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कृष्ण खनाल हाम्रो गेरुवा-३ शान्तिबजार बर्दिया मा रहेको सोम मेडिकल हल मा आउने हुँदा निम्न प्रकारका समस्या भएका बिरामीले समयमै नाम दर्ता गरि सेवाको मौका लिनुहुन जानकारी गराउँदछौं।
स्थान: सोम मेडिकल हल गेरुवा -३ शान्ति बजार बर्दिया
माथिल्लो चोक भन्दा उत्तर पुर्व।

उक्त दिन दिइने सेवाहरू:
👉नि-सन्तान सम्बन्धी उपचार तथा सम्पूर्ण चेकजाँच
👉 महिनावारी गडबडी
👉 पाठेघरको समस्या
👉स्तनमा गाँठागुठी
👉 तल्लो पेट दुख्ने
👉सेतो पानी बग्ने
👉 गर्भवतीको स्वास्थ्य समस्या
हाम्रा अन्य सेवाहरु:
👉स्वास्थ्यकर्मीद्वारा दैनिक बिरामी जाँच सेवा
👉 अत्याधुनिक प्रयोगशाला सेवा
👉 भिडियो एक्सरे सेवा
👉 महिनाको प्रत्येक शनिबार नेपालगञ्ज विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच सेवा
👉 स्वदेशी तथा विदेशी औषधि सुपथ मुल्यमा पाइन्छ।

यहि मिति २०८२।२।१७ गते शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. उमेश ढुङ्गाना तथा यौन तथा छालारोग ...
29/05/2025

यहि मिति २०८२।२।१७ गते शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. उमेश ढुङ्गाना तथा यौन तथा छालारोग विशेषज्ञ डा.अस्मिता गौतम आउने भएकोले बिरामीहरुले समयमै नाम दर्ता गरि सेवाको मौका लिनुहुन जानकारी गराइन्छ।
स्थान :सोम मेडिकल हल गेरुवा ३ शान्तिबजार माथिल्लो चोक भन्दा उत्तर पुर्व
समय: बिहान १० बजे देखि
सम्पर्क नम्बर:९८०२५५४७९३

डा. अस्मिता गौतम द्वारा दिइने सेवाहरू

👉अनुहारको चायाँ पोतो, डण्डीफोर, चिलाउने दाद, पूरा शरीर चिलाउने
👉 मुसा, छालामा मासु पलाएको, गाठागुठी
👉दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी
👉 फन्गल इन्फेक्सन, छाला पाक्ने
👉बच्चाको छालाको समस्या
👉 कपाल झर्ने वा कपाल अनावश्यक ठाउँमा कपाल पलाउने समस्या
👉कुष्ठरोग
👉 नङ्गको कुनै पनि रोगहरु
👉यौनाङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा अन्य यौन सम्बन्धी समस्या

डा. उमेश ढुङ्गाना द्वारा दिइने सेवाहरू

👉 सुगर, प्रेसर, थाइरोइड, वाथ राेग, युरिक एसिड, कोलेस्ट्रोलको समस्या
👉टाउको दुख्ने, छाती दुख्ने, पेट दुख्ने समस्या
👉कमजोरी अनुभव हुने, झमझम हुने
👉 जोर्नी दुख्ने, युरीक एसिड तथा बाथ रोगको उपचार
👉सास फेर्न गाह्रो हुने, खाना खान मन नलाग्ने, निन्द्रा नलाग्ने
👉 खुट्टा सुनिने, अनुहार सुनिने समस्या जन्डिसको समस्या

प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे अत्यन्त जरुरी सूचना!२०८२ जेठ महिना १० गते शनिबारका दिन एम.बि.बि.एस एम.ड...
21/05/2025

प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे अत्यन्त जरुरी सूचना!
२०८२ जेठ महिना १० गते शनिबारका दिन एम.बि.बि.एस एम.डी. प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कृष्ण खनाल हाम्रो गेरुवा-३ शान्तिबजार बर्दिया मा रहेको सोम मेडिकल हल मा आउने हुँदा निम्न प्रकारका समस्या भएका बिरामीले समयमै नाम दर्ता गरि सेवाको मौका लिनुहुन जानकारी गराउँदछौं।
स्थान: सोम मेडिकल हल गेरुवा -३ शान्ति बजार बर्दिया
माथिल्लो चोक भन्दा उत्तर पुर्व।

उक्त दिन दिइने सेवाहरू:
👉नि-सन्तान सम्बन्धी उपचार तथा सम्पूर्ण चेकजाँच
👉 महिनावारी गडबडी
👉 पाठेघरको समस्या
👉स्तनमा गाँठागुठी
👉 तल्लो पेट दुख्ने
👉सेतो पानी बग्ने
👉 गर्भवतीको स्वास्थ्य समस्या
हाम्रा अन्य सेवाहरु:
👉स्वास्थ्यकर्मीद्वारा दैनिक बिरामी जाँच सेवा
👉 अत्याधुनिक प्रयोगशाला सेवा
👉 भिडियो एक्सरे सेवा
👉 महिनाको प्रत्येक शनिबार नेपालगञ्ज विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच सेवा
👉 स्वदेशी तथा विदेशी औषधि सुपथ मुल्यमा पाइन्छ।

Address

Website

Alerts

Be the first to know and let us send you an email when सोम मेडिकल हल गेरुवा-३ शान्ति बजार बर्दिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Health & Beauty Business?

Share