17/09/2026
🏥 मधुमेह, थाइराइड तथा हर्मोन रोगको सम्पूर्ण उपचार अब घोराही, दाङमा!
के तपाईंलाई मधुमेह, थाइराइड वा हर्मोन असन्तुलनसम्बन्धी स्वास्थ्य समस्या छ? अब उपचारका लागि टाढा जानुपर्दैन। भवानी इन्डोक्राइन सेन्टर मा वरिष्ठ विशेषज्ञ डाक्टरद्वारा विशेष परामर्श तथा उपचार सेवा उपलब्ध छ।
👨⚕️ विशेषज्ञ डाक्टर:
डा. सच्चिदानन्द यादव (Dr. SN YADAV)
MBBS, MD (Endocrinology - Belarus)
वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ (Endocrinologist)
NMC No. 4340
🩺 उपचार हुने प्रमुख समस्याहरू:
🔹 मधुमेह (Sugar) र गर्भावस्थामा उत्पन्न भएको चिनी रोग
🔹 थाइराइड घटबढ भइराख्ने समस्या
🔹 उच्च प्रेसर र कोलेस्ट्रोल
🔹 महिलाको महिनावारी समस्या र सन्तान नहुने समस्या
🔹 यौन दुर्बलता र तौल नियन्त्रण नहुनु
🔹 बच्चाको कद नबढ्नु
🔹 हड्डी कमजोर हुने, शरीर कमजोर हुने वा हड्डी दुख्ने
🔹 हातखुट्टा झम्झम गर्ने र बाउँडिने समस्या
⏰ डाक्टर भेट्ने समय: प्रत्येक महिनाको २ पटक
📍 स्थान: भवानी इन्डोक्राइन सेन्टर, तुलसीपुर चोक, घोराही, दाङ
📞 समयमै नाम दर्ताका लागि: 982-921-6011
सिट सीमित भएकाले आजै आफ्नो नाम दर्ता गराउनुहोस्! 🩺✨