03/10/2024
महान चाड वडादशैँ, तिहार, र छठ पर्वको पावन अवसरमा सम्पूर्ण अारोग्य आयुर्वेदिक औषधालय परिवारको तर्फबाट सम्पूर्ण आदरणीय ग्राहक, तथा शुभचिन्तकहरुप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
तपाईंहरुको निरन्तर साथ, सहयोग र विश्वासले नै हामीलाई हरेक चुनौतीलाई पार गर्दै अगाडि बढ्न प्रेरणा प्रदान गरेको छ।
आउँदा दिनहरुमा पनि तपाईंहरुको साथ र सहयोगलाई निरन्तर प्राप्त गर्दै, उत्कृष्ट सेवा, गुणस्तरहाम्रो प्रतिबद्धता अविचलित रहनेछ।
दशैँ, तिहार, र छठ पर्वले तपाईंहरुको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको आशीर्वाद प्रदान गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ । # अारोग्य आयुर्वेदिक औषधालयCall 📞: 9857024121