Aadarsha Medico And Swastya Upachar Clinic Pvt.Ltd

Aadarsha Medico And Swastya Upachar Clinic Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aadarsha Medico And Swastya Upachar Clinic Pvt.Ltd, Medical and health, Itahari-6, Pragatichowk Sunsari, Itahari.

Sending you warm hugs and heartfelt prayers this Eid al-Adha.
07/06/2025

Sending you warm hugs and heartfelt prayers this Eid al-Adha.

आज हामी जसरी स्वतन्त्र छौं, त्यो शहीदहरूको देन हो।गणतन्त्र दिवस २०८२ मा तिनीहरूलाई श्रद्धाञ्जली र राष्ट्रप्रति प्रतिबद्ध...
29/05/2025

आज हामी जसरी स्वतन्त्र छौं, त्यो शहीदहरूको देन हो।
गणतन्त्र दिवस २०८२ मा तिनीहरूलाई श्रद्धाञ्जली र राष्ट्रप्रति प्रतिबद्धताको पुनः स्मरण गरौं।

🫀 हृदय रोग सम्बन्धी विशेषज्ञ सेवा अब तपाईको नजिकै! 🫀आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि. माशहीद गंगालाल रा...
20/05/2025

🫀 हृदय रोग सम्बन्धी विशेषज्ञ सेवा अब तपाईको नजिकै! 🫀

आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि. मा
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काठमाडौं को सह-सम्बद्ध तथा
शैलजा हृदय रोग केन्द्र का
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सर्वेश कुमार झा (MBBS, MPH-(London), MD, PhD (Intra. Cardiologist), NMC NO. 4715) बाट विशेषज्ञ सेवा उपलब्ध हुँदैछ।

📅 प्रत्येक शनिवार बिहान १० बजे
📍 स्थान: इटहरी-६, प्रगति चोक, सुनसरी

☎️ थप जानकारीको लागि सम्पर्क:
025-580874 | 9852057230

🧑‍⚕️ हृदय रोग सम्बन्धी सम्पूर्ण समस्या समाधानको लागि आजै सम्पर्क गर्नुहोस्।

🩺 आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि.तपाईको पेट, छाती, थाइराइड तथा मधुमेह समस्याको विशेषज्ञ उपचार अब यहीँ...
20/05/2025

🩺 आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि.
तपाईको पेट, छाती, थाइराइड तथा मधुमेह समस्याको विशेषज्ञ उपचार अब यहीँ!

डा. सुधाकर झा
👨‍⚕️ वरिष्ठ फिजिसियन (MD) – NMC No: 12079
🔹 पेट, छाती मुद्ध, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ
🕗 प्रत्येक दिन बिहान ८ बजे देखि बेलुका ७ बजे सम्म सेवा उपलब्ध

📍 स्थान: इटहरी-६, प्रगति चोक, सुनसरी
📞 सम्पर्क: 025-580874 | 📱 9852057230

👉 स्वास्थ्यलाई नजरअन्दाज नगर्नुहोस् – आजै परामर्श लिनुहोस्।

🩺 आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि.अब तपाईको थाइराइड, प्रेसर र सुगरको विशेषज्ञ उपचार यहीं!डा. प्रताप रो...
19/05/2025

🩺 आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि.
अब तपाईको थाइराइड, प्रेसर र सुगरको विशेषज्ञ उपचार यहीं!

डा. प्रताप रोय
👨‍⚕️ Endocrinologist – Diabetes, Thyroid Specialist
🔹 प्रेसर, सुगर, थाइराइड रोग विशेषज्ञ
🕙 प्रत्येक शनिबार बिहान १० देखि १२ बजे सम्म सेवा उपलब्ध

📍 स्थान: इटहरी-६, प्रगति चोक, सुनसरी
📞 सम्पर्क: 025-580874 | 📱 9852057230

👉 आफ्नो हर्मोन र रक्तचापको ख्याल राख्न आजै भेट गरौं।

🩺 आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि. मा🔬 मूत्र प्रणाली सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागिडा. इकबाल अ...
19/05/2025

🩺 आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि. मा
🔬 मूत्र प्रणाली सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि

डा. इकबाल अहमद
👨‍⚕️ MBBS, MS – Urology (Pakistan)
🔹 वरिष्ठ मृगौला, मूत्ननली, मूत्नथैली, प्रोस्टेट, पथरी तथा मूत्ररोग विशेषज्ञ
🕗 प्रत्येक शनिबार बिहान ८ बजे देखि सेवा उपलब्ध

📍 स्थान: इटहरी-६, प्रगति चोक, सुनसरी
📞 सम्पर्क: 025-580874 | 📱 9852057230

👉 समयमै जाँच गरौं, स्वास्थ्यलाई सुरक्षित राखौं।

May Buddha's wisdom light your path, bringing peace, love, and happiness. Celebrate Buddha Jayanti with compassion in yo...
12/05/2025

May Buddha's wisdom light your path, bringing peace, love, and happiness. Celebrate Buddha Jayanti with compassion in your heart and kindness in your actions. 🌸

आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि.🔹 वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ🔹 प्रत्येक दिन बिहान ८:०० बजे...
10/05/2025

आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि.

🔹 वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ
🔹 प्रत्येक दिन बिहान ८:०० बजे देखि ११:०० बजे सम्म

👨‍⚕️ डा. कुमार गुरुङ
CONSULTANT ORTHOPAEDICS
M.B.B.S, MS

📌 सेवाहरू:

हाड सम्बन्धी समस्या

जोर्नी दुख्ने, सुन्निने, चलाउन गाह्रो हुने समस्या

नशा सम्बन्धी रोगको उपचार

मेरुदण्ड तथा पीठ दुखाइ

मांसपेशी तथा नसा रोगको निदान र उपचार

📍 ठेगाना: इटहरी–६, प्रगति चोक, सुनसरी
📞 सम्पर्क: ०२५–५८०८७४ | ९८५२०५७२३०

स्वास्थ्य सम्बन्धी समस्या भएमा हामीसँग सम्पर्क गर्नुहोस्।

डा. शोमा गुप्ता (M.B.B.S, MD)वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ — अब तपाईंको नजिकै आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार...
09/05/2025

डा. शोमा गुप्ता (M.B.B.S, MD)
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ — अब तपाईंको नजिकै आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि. मा!

🕗 सेवा समय:
प्रत्येक दिन बिहान ९:०० देखि १०:०० बजेसम्म

📍 ठेगाना: इटहरी-६, प्रगति चोक, सुनसरी
📞 सम्पर्क: 025-580874 | 9852057230

गर्भावस्था, प्रसूति, महिनावारी समस्या र स्त्री स्वास्थ्यको सम्पूर्ण समाधान!

डा. निरज खड्का (M.B.B.S, MD - NAMS)वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञअब तपाईंको सेवामा — आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार...
09/05/2025

डा. निरज खड्का (M.B.B.S, MD - NAMS)
वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ
अब तपाईंको सेवामा — आदर्श मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा.लि. मा।

🕗 सेवा समय:
• बिहान ८:०० बजे
• बेलुका ३:०० देखि ५:०० बजे सम्म

📍 ठेगाना: इटहरी-६, प्रगति चोक, सुनसरी
📞 फोन: 025-580874 | 9852057230

छालाको एलर्जी, फोका, चाया, खुजली, यौन रोग आदिका लागि पूर्ण समाधान!

Address

Itahari-6, Pragatichowk Sunsari
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Aadarsha Medico And Swastya Upachar Clinic Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share