Pranjal pharmacy, Birtamode Jhapa

Pranjal pharmacy, Birtamode Jhapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pranjal pharmacy, Birtamode Jhapa, Medical and health, Mahendra Highway Aduwapul uttar, Jhapa District.

आज भदौ ६ गते शनिबार आउदै हुनुहुन्छ ।सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२
22/08/2026

आज भदौ ६ गते शनिबार आउदै हुनुहुन्छ ।सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२

🩺 प्रन्जल क्लिनिकमा विशेषज्ञ चिकित्सकहरूको विशेष सेवा!मृगौला तथा बाथरोगसम्बन्धी समस्याका लागि अनुभवी विशेषज्ञ चिकित्सकबा...
19/08/2026

🩺 प्रन्जल क्लिनिकमा विशेषज्ञ चिकित्सकहरूको विशेष सेवा!

मृगौला तथा बाथरोगसम्बन्धी समस्याका लागि अनुभवी विशेषज्ञ चिकित्सकबाट परामर्श तथा उपचार सेवा उपलब्ध। 🏥

👨‍⚕️ डा. गौरव क्षेत्री
वरिष्ठ मृगौला (किड्नी) रोग विशेषज्ञ
MBBS, MD (Internal Medicine, KU)
DM-Nephrology (NAMS, Bir Hospital)

👨‍⚕️ डा. प्रयुष शर्मा
बाथरोग विशेषज्ञ
MBBS (KU), MD Rheumatology (Dhaka)
Asst. Professor of Rheumatology (TU)

📅 यसपटक भेटौँ ६ गते शनिबार
📍 बिर्तामोड–०४, झापा (अदुवा पुल छेउ)
📞 ०२३-५३४८२२, ९८४२६५४३२५

👉 मृगौला तथा बाथरोगसम्बन्धी कुनै समस्या भए समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।

थप विशेषज्ञ ओ० पि० डि० सेवा।सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२/९८४२६५४३२५
16/08/2026

थप विशेषज्ञ ओ० पि० डि० सेवा।सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२/९८४२६५४३२५

महिलाको स्वास्थ्यसम्बन्धी समस्या छ? विशेषज्ञ परामर्श अब तपाईंको नजिकै। गर्भावस्था, महिनावारी तथा हर्मोनसम्बन्धी समस्या, ...
12/08/2026

महिलाको स्वास्थ्यसम्बन्धी समस्या छ? विशेषज्ञ परामर्श अब तपाईंको नजिकै।

गर्भावस्था, महिनावारी तथा हर्मोनसम्बन्धी समस्या, परिवार नियोजन, संक्रमण, निःसन्तानपन लगायतका स्त्री तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका लागि विशेषज्ञ परामर्श तथा उपचार।

डा. एलिजा भट्टराई
MD (Obs & Gynae) (NAMS)
NMC 23947

🗓️ हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार
⏰ दिउँसो १:००–२:३० बजे

📍 प्रान्जल क्लिनिक, बिर्तामोड–०४, झापा
(अदुवा पुल छेउ)

📞 अपोइन्टमेन्ट/जानकारीका लागि:
023-534822 | 9842654325

👉 आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्। आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।

बच्चालाई बारम्बार खोकी लाग्छ? घ्यारघ्यार हुन्छ? सास फेर्न गाह्रो हुन्छ?दम, निमोनिया, एलर्जी तथा अन्य श्वासप्रश्वाससम्बन्...
12/08/2026

बच्चालाई बारम्बार खोकी लाग्छ? घ्यारघ्यार हुन्छ? सास फेर्न गाह्रो हुन्छ?

दम, निमोनिया, एलर्जी तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्यालाई बेवास्ता नगर्नुहोस्।
वरिष्ठ बाल तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. जगतजीवन घिमिरेबाट विशेषज्ञ परामर्श सेवा लिनुहोस्।

👨‍⚕️ विशेषज्ञता:
• बाल रोग
• दम
• निमोनिया
• एलर्जी
• श्वासप्रश्वाससम्बन्धी समस्या

📅 साउन २९ र ३० गते
📍 प्रान्जल क्लिनिक, बिर्तामोड–०४, झापा
📞 ०२३-५३४८२२ | ९८४२६५४३२५

👉 आफ्नो बच्चाको स्वास्थ्यका लागि समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्।

#बालरोग #झापा

यहि साउन २९/३० गते आउदै हुनुहुन्छ । सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२/९८४२६५४३२५
11/08/2026

यहि साउन २९/३० गते आउदै हुनुहुन्छ । सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२/९८४२६५४३२५

प्रेसर तथा मृगौला रोगका वरिष्ठ विशेषज्ञ डा० गौरव छेत्री यही साउन ९ गते शनिबार दिउँसो १ बजेपछि आउदै हुनुहुन्छ अग्रिम नाम ...
22/07/2026

प्रेसर तथा मृगौला रोगका वरिष्ठ विशेषज्ञ डा० गौरव छेत्री यही साउन ९ गते शनिबार दिउँसो १ बजेपछि आउदै हुनुहुन्छ अग्रिम नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२/९८४२६५४३२५

आज  साउन ६ गते बुधबार बाट मानसिक नसा तथा टाउको रोगका वरिष्ठ विशेषज्ञ डा० श्रद्धा भण्डारी डाक्टर साहाबको दैनिक विशेषज्ञ ओ...
22/07/2026

आज साउन ६ गते बुधबार बाट मानसिक नसा तथा टाउको रोगका वरिष्ठ विशेषज्ञ डा० श्रद्धा भण्डारी डाक्टर साहाबको दैनिक विशेषज्ञ ओ०पि०डि० सेवा संचालन हुने सबैमा जानकारी गर्दछौं ।सम्पर्क प्रान्जल क्लिनिक बिर्तामोड (अदुवा पुल उत्तर ) सम्पर्क न: ०२३५३४८२२/९८४२६५४३२५

यही असार २६/२७ गते आउदै हुनुहुन्छ ।सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२/९८४२६५४३२५
07/07/2026

यही असार २६/२७ गते आउदै हुनुहुन्छ ।सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२/९८४२६५४३२५

यहि जेठ २९ र ३० गते आउदै हुनुहुन्छ ।सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२/९८४२६५४३२५
03/06/2026

यहि जेठ २९ र ३० गते आउदै हुनुहुन्छ ।सम्पर्क प्रान्जल फार्मेसी बिर्तामोड फोन ०२३५३४८२२/९८४२६५४३२५

Address

Mahendra Highway Aduwapul Uttar
Jhapa District

Telephone

+97723544822

Website

Alerts

Be the first to know and let us send you an email when Pranjal pharmacy, Birtamode Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share