Jeevan Rakshya Medicare - जीवन रक्षा मेडिकेयर

Jeevan Rakshya Medicare - जीवन रक्षा मेडिकेयर छिटो सेवा, सही उपचार — जीवनरक्षा, तपाईंको साथ
🏥🔜

31/08/2026

👩‍⚕️ महिला स्वास्थ्यसम्बन्धी समस्याका लागि अब टाढा बिर्तामोडसम्म धाउनुपर्ने छैन।

इटाभट्टास्थित जीवनरक्षा मेडिकेयरमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सबिना थापालियाको विशेषज्ञ सेवा उपलब्ध छ।

🩺 महिनावारी, गर्भावस्था, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघरसम्बन्धी समस्या लगायत विभिन्न महिला स्वास्थ्य समस्याका लागि विशेषज्ञ परामर्श लिनुहोस्।

🕖 बिहान: ७:०० – ८:०० बजे
🕔 बेलुका: ५:०० – ७:०० बजे

📍 जीवनरक्षा मेडिकेयर, इटाभट्टा

महिला स्वास्थ्यमा समस्या भए ढिला नगर्नुहोस्। आजै विशेषज्ञसँग परामर्श लिनुहोस्। ❤️

29/08/2026

📢 महत्त्वपूर्ण सूचना

यही भदौ १४ गते आइतबार बाहुनडाँगी–४, सरस्वती माध्यमिक विद्यालयमा आयोजना हुने भनिएको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सरकारी निर्देशनअनुसार केही दिनका लागि स्थगित गरिएको जानकारी गराउँदछौँ।

कार्यक्रमको नयाँ मिति तथा समय सम्बन्धी जानकारी पछि पुनः सार्वजनिक गरिनेछ।

यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। 🙏

JeevanRakshya Medicare Pvt. Ltd.

🩺 आज दिउँसो ३ बजे विशेष स्वास्थ्य सेवा!Jeevan Rakshya Medicare मा आज General Physician तथा महिला रोग विशेषज्ञबाट स्वास्थ...
29/08/2026

🩺 आज दिउँसो ३ बजे विशेष स्वास्थ्य सेवा!

Jeevan Rakshya Medicare मा आज General Physician तथा महिला रोग विशेषज्ञबाट स्वास्थ्य परामर्श तथा उपचार सेवा उपलब्ध हुँदैछ। 👨‍⚕️👩‍⚕️

आफ्नो स्वास्थ्यसम्बन्धी समस्या भए आजै भेट्नुहोस्, समयमै स्वास्थ्य जाँच गराउनुहोस्। ❤️

📍 इटाभट्टा, हचिनगर–७
⏰ आज दिउँसो ३ बजे

28/08/2026

🩺 निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम 🩺

यही भदौ १४ गते आइतबार बिहान १० बजेदेखि
JESES र JeevanRakshya Medicare को संयुक्त आयोजनामा बाहुनडाँगी–४ मा निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन हुँदैछ।

यस कार्यक्रममा महिला रोगसम्बन्धी विशेषज्ञ (Gynecologist) तथा General Physician बाट स्वास्थ्य जाँच तथा आवश्यक परामर्श प्रदान गरिनेछ।

📍 स्थान: सरस्वती माध्यमिक विद्यालय, बाहुनडाँगी–४
🕙 समय: बिहान १० बजेदेखि
💙 स्वास्थ्य सेवा सबैका लागि, निःशुल्क रूपमा।

आफू पनि सहभागी बनौँ, अरूलाई पनि जानकारी गराऔँ। 🙏

27/08/2026

🩺 दैनिक USG सेवा उपलब्ध

Dr. Aktar Ali
📍 USG सेवा — दैनिक दिउँसो २:०० बजे

पेट दुख्ने, मिर्गौला, पित्तथैली, कलेजो, गर्भावस्था तथा अन्य आवश्यक USG जाँचका लागि विशेषज्ञ सेवा उपलब्ध।

📌 आवश्यक जाँचका लागि आजै सम्पर्क गर्नुहोस्।
🏥 JeevanRakshya Medicare Pvt. Ltd.

25/08/2026

🌙 रात होस् वा दिन, तपाईंको स्वास्थ्य सेवामा हामी सधैं साथमा। ❤️
JeevanRakshya Medicare — २४ घण्टा, ७ दिन खुला। 🏥
आपतकालीन स्वास्थ्य सेवाका लागि हामीलाई सम्झनुहोस्। 🙏

24/08/2026

स्वस्थ जीवनका लागि सही उपचार र सही सल्लाह आवश्यक छ।
अब विशेषज्ञ चिकित्सकको सेवा, आवश्यक स्वास्थ्य जाँच तथा गुणस्तरीय औषधि एउटै ठाउँमा। ❤️

📍 JeevanRakshya Medicare, Itabhatta
💙 तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।

22/08/2026

अब Birtamode जानुपर्ने छैन! 🏥

Spine X Hospital, Birtamode का Dr. Rabindra Adhikari, MBBS, MS अब JeevanRakshya Medicare, Itabhatta मा सेवा दिन आउँदै हुनुहुन्छ।

हाडजोर्नी तथा नसा सम्बन्धी समस्याका लागि विशेषज्ञ परामर्श अब तपाईंको नजिकै। 🩺

📍 JeevanRakshya Medicare, Itabhatta

20/08/2026

स्वास्थ्यको हेरचाहमा सधैं तपाईंको साथमा 💊💙
जीवन रक्षा मेडिकेयर फार्मेसी — २४ घण्टा सेवा।

Address

Mechinagar 7
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Jeevan Rakshya Medicare - जीवन रक्षा मेडिकेयर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share