Happy Speech & Rehabilitation Center Birtamode Jhapa

Happy Speech & Rehabilitation Center Birtamode Jhapa Services provided:
Speech Language Therapy
Occupational Therapy
Applied Behaviour Analysis (ABA) Therapy
Educational Therapy

Rakshya Bandhan Celebration  ♥️हाम्रा साना नानीबाबुहरूको हातमा रंगीचंगी राखी,अनुहारमा मिठो मुस्कान र मनमा दाजुभाइ-दिदीबह...
28/08/2026

Rakshya Bandhan Celebration ♥️
हाम्रा साना नानीबाबुहरूको हातमा रंगीचंगी राखी,अनुहारमा मिठो मुस्कान र मनमा दाजुभाइ-दिदीबहिनीको माया एक अटुट बन्धन ❤️

26/08/2026

Sensory Seeker भनेको के हो?

Sensory seeker भनेको यस्तो व्यक्ति वा बालबालिकाहरु हो जसले आफ्नो शरीर र वातावरणबाट प्राप्त हुने विभिन्न किसिमका sensory input (संवेदी उत्तेजना) अरूको तुलनामा बढी खोज्ने वा बारम्बार प्राप्त गर्न चाहने हुन्छन्। उनीहरूलाई सामान्य sensory input पर्याप्त नलाग्न सक्छ, त्यसैले थप movement,touch,sound,pressure वा अन्य sensory experiences खोजिरहन सक्छन्।
उदाहरणहरू:जस्तै
-बारम्बार दौडिने,उफ्रिने वा घुम्ने।
-धेरै पिङ खेल्ने जस्ता कृयाकलापहरुमा रुचि गर्ने वा trampoline मा उफ्रिन मन पराउने।
-चिज वस्तुहरू छुन,समाउन वा हातले खेलाउन खोज्ने।
-अरूलाई बारम्बार अँगालो हाल्ने वा शरीरमा pressure खोज्ने वा टाँसिएर बस्न मन पराउँने ।
-ठूलो आवाज निकाल्ने वा आवाज दोहोर्‍याएर सुन्न खोज्ने।
-चिज वस्तुहरू हल्लाउने,ठोक्ने वा घुमाउने।
-धेरै चञ्चल हुने र लामो समय एउटै ठाउँमा बस्न गाह्रो हुने।
-चिज वस्तुहरू मुखमा लैजाने वा चपाउने बानी देखाउने।
हामिले Therapy मा sensory seeker बालबालिकाहरुको आवश्यकता अनुसार sensory activities जस्तै jumping, swinging, pushing/pulling,deep pressure र movement activities प्रयोग गरेर उनिहरुको sensory needs लाई कम गर्न सहयोग गर्न सकिन्छ ।

23/08/2026

Sensory Avoider भनेको के हो?

Sensory avoider भनेको कुनै व्यक्ति/बालबालिकाहरुले वातावरणबाट प्राप्त हुने sensory information (संवेदी उत्तेजना) लाई अरू व्यक्ति/बालबालिका भन्दा बढी तीव्र वा असहज रूपमा अनुभव गर्ने र त्यस्ता उत्तेजनाबाट टाढा रहन वा बच्न खोज्ने अवस्था लाई Sensory Avoider भनिन्छ । यसलाई sensory processing मा हुने फरकका रूपमा पनि बुझ्न सकिन्छ।
Sensory avoider भएका बालबालिकाले आवाज,प्रकाश, स्पर्श,गन्ध,स्वाद,movement वा मानिसहरूको भीड जस्ता sensory input सहन गाह्रो मान्न सक्छन्।
उदाहरणहरू: जस्तै:
-ठूलो आवाज सुन्दा कान थुन्ने वा त्यहाँबाट भाग्न खोज्ने।
-धेरै उज्यालो ठाउँमा आँखा छोप्ने/चिम्म गर्ने।
-केही कपडा,बालुवा,माटो वा विभिन्न texture छुन मन नपराउने।
-कपाल काट्दा वा नङ काट्दा अत्यधिक असहज हुने तथा काटन् नदिने।
-भीडभाड वा धेरै मानिस भएको ठाउँमा जान नचाहने/नयाँ ठाउँमा गएको बेला घुलमिल हुन गाह्रो हुने ।
-केही केही विशेष गन्ध वा स्वाद मन नपरेर खाना खानअस्वीकार गर्ने।
-झुल्ने,घुम्ने वा धेरै movement हुने गतिविधिबाट टाढा रहन खोज्ने ।
यसकारण,sensory avoider बालबालिकाले sensory input कम भएको,शान्त र predictable वातावरण रोज्न सक्छन्। Therapy मा बालबालिकालाई उसको sensory आवश्यकता अनुसार वातावरण मिलाउने,gradual exposure दिने र appropriate sensory activities प्रयोग गर्ने गरिन्छ र घरमा पनि विषेश थेरापिष्टको सल्लाह अनुसार बालबालिकाहरुलाई ध्यान दिनसके यसलाई हटाउन वा कम गर्न सकिन्छ।

22/08/2026

socializing through occupational therapy ♥️
Together we learn,together we grow ♥️




Anniversary photo gallery
17/08/2026

Anniversary photo gallery

15/08/2026

socializing through occupational therapy ♥️
Together we learn,together we grow ♥️





07/08/2026

तपाईंको बालबालिकामा Autism,Speech Delay,ADHD, Cerebral Palsy (CP),Down Syndrome लगायतका समस्या वा विकाससम्बन्धी कठिनाइहरू देखिएमा आवश्यक परामर्श तथा थेरापी सेवाका लागि हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ।

As you move forward in life, may you always have the courage to dream big,the strength to work hard,and the wisdom to ma...
05/08/2026

As you move forward in life, may you always have the courage to dream big,the strength to work hard,and the wisdom to make the right choices 🩷
Keep believing in yourself,never stop learning,and always strive to become a kind,successful,and respected person 🩷

Wishing you a bright future filled with happiness,success,and endless opportunities🩷 Make your family,teachers,and yourself proud🩷
Happy speech family





Address

Birtamode, Jhapa
Jhapa District
00977

Alerts

Be the first to know and let us send you an email when Happy Speech & Rehabilitation Center Birtamode Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Happy Speech & Rehabilitation Center Birtamode Jhapa:

Shortcuts

Share