Jiwanraksha Birtamod Polyclinic Pvt. Ltd.

Jiwanraksha Birtamod Polyclinic Pvt. Ltd. "Your path to holistic health and specialized medical care." Opening hours: 7:00 am to 8:00 pm

जेठ ३१ गते ,बितामाेडमा, डा. बिकाश जैशि, MBBS, MD, DMकलेजो, हेपाटाइटिस, पेट रोग विशेषज्ञ काे सेवा नाम दर्ताका लागि:📱 9811...
06/06/2026

जेठ ३१ गते ,बितामाेडमा, डा. बिकाश जैशि, MBBS, MD, DM
कलेजो, हेपाटाइटिस, पेट रोग विशेषज्ञ काे सेवा

नाम दर्ताका लागि:
📱 9811335624
☎️ 023-591566

समयमै कलेजाेकाे जाँच गराउनुहोस् र स्वस्थ जीवनशैली अपनाउनुहोस्!



05/06/2026

🫁 जेठ ३० गते शनिबार, बितामाेडमा नर्भिक काठमाडौँबाट Dr. Achyut Bhakta Acharya, MD, DM
(छाती, फोक्सो, दम, एलर्जी, स्वासप्रस्वास र निन्द्रा सम्बन्धी विशेषज्ञ) उपचार पल्मोनोलोजिस्ट विशेषज्ञद्वारा सेवा।

📞 फोनबाट नाम दर्ता गर्न नबिर्सनुहोस्!
023591566 / 981-1335624

PFT र छाती/फोक्सोको सम्पूर्ण रोगहरुको जाँचको लागि अपोइन्टमेन्ट बुक गर्नुहोस्।

लक्षणहरूमा:
🫁 लगातार खोकी
🫁 छाती दुखाई
🫁 श्वास फेर्न गाह्रो
🫁 थकाइ वा कमजोरी
यी लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्, समयमै जाँच गराउनुहोस् र स्वस्थ जीवनशैली अपनाउनुहोस्!

🌍 🌿 विश्व वातावरण दिवसको हार्दिक शुभकामना!आउनुहोस्, रूख रोपौं, प्लास्टिकको प्रयोग घटाऔं र वातावरण संरक्षणमा आफ्नो जिम्मे...
05/06/2026

🌍 🌿 विश्व वातावरण दिवसको हार्दिक शुभकामना!
आउनुहोस्, रूख रोपौं, प्लास्टिकको प्रयोग घटाऔं र वातावरण संरक्षणमा आफ्नो जिम्मेवारी निभाऔं। 🌎💚

यो शुक्रबार (जेठ २२गते ) को लागि ओपिडीको नयाँ तालिका प्रकाशित गरिएको छ। तपाईंको राेग अनुसार समय छानेर स्वास्थ्य परीक्षण ...
04/06/2026

यो शुक्रबार (जेठ २२गते ) को लागि ओपिडीको नयाँ तालिका प्रकाशित गरिएको छ। तपाईंको राेग अनुसार समय छानेर स्वास्थ्य परीक्षण गर्नुहोस्।

थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
फोन नं : 023591566





🩺जेठ २२ गते, बिर्तामोडमा मृगौला राेगका डा. निरज (Dr. Niraj Dhakal , DM - Nephrologist)📍 स्थान: झापा, बिर्तामोड📅 Friday C...
04/06/2026

🩺जेठ २२ गते, बिर्तामोडमा मृगौला राेगका डा. निरज (Dr. Niraj Dhakal , DM - Nephrologist)

📍 स्थान: झापा, बिर्तामोड
📅 Friday Clinic उपलब्ध
☎️023591566/ 9807923352

🚨 मृगौला समस्या शंका लाग्ने लक्षणहरू
खुट्टा, अनुहार वा आँखा वरिपरि सुन्निनु

पिसाब कम वा धेरै हुनु

पिसाबमा फिज, रगत वा जलन

थकान, कमजोरी

वाकवाकी, बान्ता

उच्च रक्तचाप

राति बारम्बार पिसाब लाग्नु

03/06/2026

रोगको सही निदान (Diagnosis) गर्नका लागि आवश्यक परेमा विशेष परीक्षण (Special Tests) गर्नुपर्छ।

सामान्य जाँचले रोगको शंका गर्न मद्दत गर्छ, तर धेरै रोगहरूको वास्तविक कारण र अवस्था पत्ता लगाउन विशेष परीक्षण आवश्यक हुन सक्छ।
रोगको सही निदान तथा उचित उपचार योजना बनाउन आवश्यकताअनुसार विशेष परीक्षण गरिनु महत्त्वपूर्ण हुन्छ। सामान्य परीक्षणले मात्र सबै रोगको मूल कारण पत्ता लगाउन सक्दैन।

🩺 छाला तथा यौन रोग विशेषज्ञ सेवा👨‍⚕️डा. दिपायन पाण्डे, MDछाला तथा यौन रोग विशेषज्ञ (Skin & VD Specialist)📅 हरेक बिहीबार ...
03/06/2026

🩺 छाला तथा यौन रोग विशेषज्ञ सेवा
👨‍⚕️डा. दिपायन पाण्डे, MD
छाला तथा यौन रोग विशेषज्ञ (Skin & VD Specialist)

📅 हरेक बिहीबार सेवा उपलब्ध

📍समयमै परामर्श लिनुहोस् र आफ्नो छाला स्वास्थ्यको ख्याल राख्नुहोस्।



Dr. Dipayan Pandey, Dermatologist

ENT (Ear, Nose, and Throat) डाक्टरलाई निम्न समस्याहरू भएमा भेट्नुपर्छ:👂 कान सम्बन्धी समस्या : * कान दुख्ने* कानबाट पानी ...
03/06/2026

ENT (Ear, Nose, and Throat) डाक्टरलाई निम्न समस्याहरू भएमा भेट्नुपर्छ:

👂 कान सम्बन्धी समस्या :
* कान दुख्ने
* कानबाट पानी वा पिप बग्ने
* सुन्न कम हुने
* कानमा आवाज (Tinnitus) आउने
* चक्कर लाग्ने (Vertigo)

👃 नाक सम्बन्धी समस्या:

* नाक बन्द हुने
* बारम्बार रुघाखोकी वा साइनसको समस्या
* नाकबाट रगत बग्ने
* एलर्जीका कारण हाच्छ्युँ आउने

घाँटी सम्बन्धी समस्या:

* घाँटी दुख्ने
* स्वर बस्ने वा आवाज परिवर्तन हुने
* निल्न गाह्रो हुने
* घाँटीमा गाँठो वा सुन्निने

यीमध्ये कुनै समस्या लामो समयसम्म रहेमा ENT विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ।

🩺जेठ २२ गते शुक्रबार , बिर्तामोडमा मृगौला राेगका डा. निरज (Dr. Niraj Dhakal , DM - Nephrologist) काे सेवा 📍 स्थान: झापा,...
03/06/2026

🩺जेठ २२ गते शुक्रबार , बिर्तामोडमा मृगौला राेगका डा. निरज (Dr. Niraj Dhakal , DM - Nephrologist) काे सेवा

📍 स्थान: झापा, बिर्तामोड
📅 Friday Clinic उपलब्ध
☎️023591566/ 9807923352

02/06/2026

जेठ २९ र ३० गते, बिर्तामोडमा ,कतै तपाईँको बच्चालाई एलर्जी वा इम्युनिटी कमिका रोग त होइन?

अब चिन्ता नलिनुहोस्! 🙏

📍 काठमाडौंबाट जीवनरक्षा बिर्तामोडमा
नेपालकै पहिलो तथा एकमात्र बाल इम्युनोलोजी तथा रुमाटोलोजी विशेषज्ञ
डा. धर्मागत भट्टराई
(MD, DM, FESID)

अब तपाईंको आफ्नै शहर बिर्तामोडमा!

📞 नाम दर्ता / जानकारीका लागि:
023-591566 | 9807923352

🩺 स्वास्थ्य सेवामा तपाईँसँगै – जीवनरक्षा बिर्तामोड पोलिक्लिनिक
📌 स्थान: बिर्तामोड-४, भद्रपुर रोड




Address

Birtamode-4, Bhadrapur Road, Jhapa (Opposite Of Yamaha Showroom)
Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when Jiwanraksha Birtamod Polyclinic Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jiwanraksha Birtamod Polyclinic Pvt. Ltd.:

Share