06/05/2026
सूचना........सूचना ............सूचना.......
पञ्चमी अर्जेन्ट केयर क्लिनिकमा....
* मधुमेह, थाइराइड तथा हर्मोन रोग बिशेषज्ञ (महिनाको हरेक दोश्रो र चौथो सनिबार)
* बाथरोग विशेषज्ञ (हरेक शनिबार र आइतबार) क्लिनिक सेवा...!!!
अनुभवी विशेषज्ञद्वारा समस्या पहिचान, उपचार, र परामर्श।
ठेगाना: पञ्चमी अर्जेन्ट केयर क्लिनिक
पशुपति मार्ग, दमक -०६, झापा
आजै बुकिंग गर्नुहोस् र आफू तथा आफ्नो परिवारको स्वास्थ्य सुनिश्चित गर्नुहोस्।
स्वास्थ्यका लागि हामी सदैव तपाईंसँग!
Schedule your appointment today and experience the care you deserve!
Visit us at Damak-6, Jhapa
Call us at 023-576123 / 9825981981
Together, let’s embark on a journey toward better health!
सेयर गर्नुहोस् ताकि यस जानकारीले तपाईंका प्रियजनलाई पनि लाभ पुर्याउन सकोस्।
#बाथरोग