11/07/2026
के तपाईं दाँत दुख्ने, गिजाबाट रगत आउने, मुख गन्हाउने वा दाँतमा कीरा लाग्ने जस्ता समस्याबाट हैरान हुनुहुन्छ? 🤔
दाँतको समस्या बढ्न नदिन र आफ्नो मुस्कानलाई सधैं स्वस्थ राख्न यी ३ कुराहरूलाई आफ्नो दैनिक बानी बनाउनुहोस्:
१. दिनमा दुई पटक अनिवार्य ब्रस गर्नुहोस् 🪥
२. नियमित रूपमा फ्लस (Floss) को प्रयोग गर्नुहोस् 🦷
३. धेरै चिनी वा गुलियो भएको खानेकुरा कम खानुहोस् 🍫❌
याद राख्नुहोस्, दाँत दुख्न थालेपछि मात्र होइन, हरेक ६ महिनामा नियमित दन्त परीक्षण (Dental Check-up) गराउनु अत्यन्त आवश्यक छ।
✨ स्वस्थ मुस्कान, स्वस्थ जीवन — यही हो मानव डेन्टलको पहिचान। ✨
📍 लोकेसन: बिर्तामोड - ५, झापा (बोलबम पेट्रोल पम्प नजिकै)
📞 थप जानकारीका लागि: 023-532616 / 9852640405