Aaram physiotherapy and rehabilitation center

Aaram physiotherapy and rehabilitation center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aaram physiotherapy and rehabilitation center, Medical and health, Godwari-1, Sri krishna market, kailali, Kailali.

04/05/2026
03/05/2026

फिजियोथेरापी केवल चोटपटकको उपचार मात्र होइन, यो त दुखाइबाट गतिशीलता तर्फको एउटा सुन्दर यात्रा हो। चाहे त्यो ढाडको पुरानो दुखाइ होस् वा खेलकुदको चोट, हामी तपाईंलाई फेरि सक्रिय जीवनमा फर्काउन प्रतिबद्ध छौं।

01/05/2026

फिजियोथेरापी मात्र उपचार होइन, यो त शरीरको दुखाइबाट पुनः गतिशीलता तर्फको एउटा सुन्दर यात्रा हो।

Akhil Xettri Hari Ratgaiya

Happy Birthday Bhuwan 🎂God Bless you 🥰
01/05/2026

Happy Birthday Bhuwan 🎂
God Bless you 🥰

29/04/2026

फिजियोथेरापी: अवरोधदेखि सहज प्रवाहसम्मको यात्रा l

Santosh Pali Sanjeev Bdr Shah Subash Chaube Lalan Prasad Chaube

Happy birthday kabiraj ji ❤️God bless you ❤️
28/04/2026

Happy birthday kabiraj ji ❤️
God bless you ❤️

27/04/2026

तपाईंले गर्ने प्रत्येक स्ट्रेचिङ, प्रत्येक व्यायाम र प्रत्येक सेसनले तपाईंलाई आफ्नो ईच्छानुसारको जीवन बिताउन एक कदम अगाडि बढाउँछ। चाहे तपाईं शल्यक्रियापछि निको हुँदै हुनुहुन्छ, दीर्घकालीन दुखाइ व्यवस्थापन गर्दै हुनुहुन्छ वा खेलको लागि तयारी गर्दै हुनुहुन्छ, हामी तपाईंको शरीरको गति र सहजतालाई पुनः फर्काउन मद्दत गर्न यहाँ छौं।"
Subash Chaube Santosh Pali Sanjeev Bdr Shah Kabiraj Sharma

घरमा कम्मर दुख्ने समस्या कम गर्न मद्दत गर्ने ६ वटा सरल व्यायामहरू यहाँ दिइएका छन्:
26/04/2026

घरमा कम्मर दुख्ने समस्या कम गर्न मद्दत गर्ने ६ वटा सरल व्यायामहरू यहाँ दिइएका छन्:

यस आराम फिजियोथेरापीले नयाँ वर्ष २०८३  सालको अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाई तथा दिदीबहिनी साथै स्वदेश तथा विदेशमा र हनु...
14/04/2026

यस आराम फिजियोथेरापीले नयाँ वर्ष २०८३ सालको अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाई तथा दिदीबहिनी साथै स्वदेश तथा विदेशमा र हनु भएका समस्त आम नेपालीजनहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं |

12/04/2026

Frozen Shoulder Exercises

हाड-जोर्नी तथा नशा उपचार केन्द्र Aaram physiotherapy, Attariyaविश्व स्तरिय सेवा सुविधा सहितको Advance फिजियोथेरापी/Rehabilitation सेवा अब Attariya मा ! उपचार हुने समस्या हरु नसा च्यापीएको, ढाड, कम्मर दुख्ने, जोर्नी खिइएको, घुडा दुख्ने, गर्धन दुख्ने, कुम जाम हुने, जोर्नी दुख्ने, हड्डी खिईएको, हात खुट्टा झम्झमाउने, पोल्ने, लाटो हुने, कुहिना दुख्ने, कुर्कुचा दुख्ने ! प्यारालाइसिस, मुख बङ्गिएको, बाल अपाङ्गता खेलकुदमा हुने चोटपटक, अप्रेसन पुर्व / अप्रेसन पश्चात् गरिने पुनस्थापना अन्य कुनै प्रकारको हाड जोर्नी तथा नसा सम्बन्धी समस्या छ भने हामीलाई सम्झनुहोस ! काइरो प्राक्टिक, म्यानुअल थेरापी, एक्सर्साइज, इलेक्ट्रो थेरापी लगायत का सेवा हरु उपलब्ध !**** Godawari -1, Attariya, Shree krishna market Phone no: 9811660656, 9767705701, 9841534715.

Subash Chaube Santosh Pali Sanjeev Bdr Shah Kabiraj Sharma

05/04/2026

Subash Chaube Sanjeev Bdr Shah Santosh Pali

Address

Godwari-1, Sri Krishna Market, Kailali
Kailali

Opening Hours

Monday 07:31 - 17:30
Tuesday 19:30 - 17:30
Wednesday 07:30 - 17:30
Thursday 07:30 - 17:30
Friday 07:30 - 17:30
Saturday 08:00 - 13:00
Sunday 07:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when Aaram physiotherapy and rehabilitation center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share