आरोग्य अर्गानिक सेन्टर/ Aarogya Organic Center, Kalanki Kathmandu

  • Home
  • Nepal
  • Kathmandu
  • आरोग्य अर्गानिक सेन्टर/ Aarogya Organic Center, Kalanki Kathmandu

आरोग्य अर्गानिक सेन्टर/ Aarogya Organic Center, Kalanki Kathmandu “Empowering a healthier lifestyle through quality nutrition and trusted supplements.

OWG – For Better Health, Naturally.”

“स्वास्थ्यपूर्ण जीवनका लागि उच्च गुणस्तरका पोषण र सप्लिमेन्ट – OWG, तपाईंको स्वास्थ्यका लागि।”)

06/07/2026

हेटौंडाबाट भर्खरै आएको ताजा अर्ग्यानिक ड्र्यागन फ्रुट!
रातो माटोको उर्वर जमिनमा फलेको, एकदमै स्वादिष्ट, पौष्टिक र स्वास्थ्यवर्धक अर्ग्यानिक ड्र्यागन फ्रुट अब हाम्रो स्टोरमा उपलब्ध छ।
✅ ताजा र प्राकृतिक
✅ स्वास्थ्यका लागि लाभदायक
✅ स्वादिष्ट र गुणस्तरीय
✅ उचित मूल्यमा उपलब्ध
यदि तपाईं पनि यो स्वादिष्ट ड्र्यागन फ्रुट खान चाहनुहुन्छ भने, तल दिइएको नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोस्। साथै, कलंकीस्थित हाम्रो स्टोरमा आएर पनि खरिद गर्न सक्नुहुन्छ।
📞 सम्पर्क नम्बर: 9842544740 (what’s app)
9763371195
📍 ठेगाना: कलंकी, काठमाडौं
सीमित परिमाणमा उपलब्ध भएकाले आजै सम्पर्क गर्नुहोस्!
🍎✨

ड्र्यागन फ्रुटका फाइदाहरू:

✅ भिटामिन C प्रशस्त हुने भएकाले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।
✅ फाइबर धेरै हुने भएकाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ।
✅ एन्टिअक्सिडेन्टले शरीरका कोषहरूलाई क्षति हुनबाट जोगाउँछ।
✅ मुटुको स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
✅ तौल नियन्त्रण गर्न सहयोग पुर्‍याउन सक्छ किनकि यसमा क्यालोरी कम हुन्छ।
✅ फलाम (Iron) लगायत केही खनिज तत्व पाइने भएकाले शरीरलाई ऊर्जा दिन मद्दत गर्छ।
✅ छाला र कपालको स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ।

कसरी खाने?

* सिधै काटेर भित्री भाग चम्चाले खाने।
* जुस, स्मुदी वा फलफूलको सलादमा मिसाएर खाने।
* दहीसँग मिसाएर पनि खान् सकिन्छ।

03/07/2026

दैनिक जीवनमा भिटामिन र मिनरल्सको मात्रा अनि सप्लिमेन्टको आवश्यकता किन ?

भिटामिन भनेको शरीरलाई सानो मात्रामा चाहिने तर अत्यन्तै आवश्यक पोषक तत्वहरु हुन् । हाम्रो शरीरलाई थोरै मात्रामा चाहिने तर अति आवश्यक पोषक
तत्वहरु नै भिटामिन हुन् ।

भिटामिनले हाम्रो शरीरको बृद्धि, ऊर्जा उत्पादन, रोग प्रतिरोधक शक्ति, आँखा, छाला, रगत, हड्डी स्वस्थ राख्ने, पाचन तथा मेटाबोलिज्म ठीक राख्न र अंगहरुको सही कामकाजमा ठूलो भूमिका खेल्छ ।

भिटामिन कमी किन हुन्छ ?

असन्तुलित, खानपान, अत्यधिक प्रोसेस्ड खाना, पाचन समस्या, घाम नलाग्ने जीवनशैली, दीर्घकालीन रोग वा लगातार औषधी सेवनका कारण हाम्रो शरीरमा मिटामिनको कमी हुन्छ । भिटामिनका स्रोतहरू हरियो सागसब्जी, फलफूल (सुन्तला, आँप, मेवा), दूध, दही, अण्डा, दाल, गेडागुडी, घाम (मिटामिन डीका लागि) आदि हुन् । हाम्रो शरीरलाई चाहिने भिटामिनको प्रकार अनुसार यसलाई दुई भागमा बाढ्न सकिन्छ । पहिलो बोसोमा घुल्ने भिटामिनअन्तर्गत मिटामिन ए, भिटामिन डी, भिटामिन इ/ भिटामिन के । यी भिटामिन बोसोसँग घुल्छन् र शरीरमा केही समय सञ्चित हुन्छन् । दोस्रो पानीमा घुल्ने भिटामिनअन्तर्गत मिटामिन बी कम्प्लेक्स-बी१, बी२, बी३, बी५, बी६. बी७, बी९/बी१२ र भिटामिन सीहरू शरीरमा सञ्चित हुँदैनन्, यिनको सेवन दैनिकरूपमा लिनु पर्दछ । जसले रोग प्रतिरोध र घाउ निको पार्ने कार्यमा विशेष भूमिका खेलेका हुन्छन् ।

03/07/2026

OWG Spirulina
स्पाइरुलिना (Spirulina) भनेको एक किसिमको हरियो लेउ (algae) हो, जसलाई सुपरफुडको रूपमा खाइन्छ।

✔️ स्पाइरुलिना के हो?
Spirulina एउटा सूक्ष्म जीव (microalgae) हो, जुन प्रायः ताल वा पानी (समुन्द्र) मा पाइन्छ र अहिले पाउडर वा ट्याबलेटको रूपमा बजारमा पाइन्छ।

✔️ यसले के काम गर्छ?
स्पाइरुलिनाले शरीरलाई पोषण दिन्छ र केही फाइदाहरू:
शरीरलाई energy (ऊर्जा) दिन मद्दत गर्छ
रोग प्रतिरोधात्मक क्षमता (immunity) बढाउन सहयोग
रगतको कमी (anemia) कम गर्न सहयोगी
शरीरबाट toxins हटाउन मद्दत गर्न सक्छ
कपाल र छालाका लागि पनि राम्रो मानिन्छ।

✔️ यसमा के–के तत्त्व पाइन्छ?
स्पाइरुलिना धेरै पौष्टिक हुन्छ:
Protein (प्रोटिन) धेरै मात्रामा
Vitamin B समूह (B1, B2, B3)
Iron (फलाम)
Calcium (क्याल्सियम)
Magnesium
Antioxidants (जस्तै phycocyanin)

✔️ कस्तो मान्छेले खान मिल्छ?
धेरैजसो मानिसलाई मिल्छ:
कमजोरी वा थकान हुने
रगत कम हुने (anemia भएका)
व्यायाम गर्ने / फिटनेस चाहने
पोषण कमी भएका र बच्चाहरूलाई
बुढापाका र कम्जोर हरु लाई एकदमै उपयोगी मानिन्छ।


Health Vinmec Health Care System
Wikipedia SWASTHA

02/07/2026

सुन्दरता केवल बाहिरी रूप मात्र होइन, स्वस्थ छाला, स्वस्थ कपाल र राम्रो व्यक्तिगत सरसफाइ पनि हो। यही आवश्यकतालाई ध्यानमा राख्दै OWG ले प्राकृतिक तथा व्यक्तिगत हेरचाहका उत्कृष्ट उत्पादनहरू लिएर आएको छ।
🌿 प्राकृतिक तत्व र जडीबुटीहरूबाट प्रेरित उत्पादनहरू
🌿 दैनिक व्यक्तिगत हेरचाहका लागि उपयुक्त
🌿 छाला, कपाल र मुखको हेरचाहका विभिन्न उत्पादनहरू उपलब्ध
🌿 स्वस्थ र स्वच्छ जीवनशैलीलाई प्रोत्साहन गर्ने उत्पादनहरू
🌿 सम्पूर्ण परिवारका लागि उपयोगी व्यक्तिगत हेरचाहका सामग्री
✨ प्राकृतिक हेरचाह, स्वस्थ जीवन र आत्मविश्वासपूर्ण सौन्दर्यका लागि OWG का व्यक्तिगत हेरचाहका उत्पादनहरू तपाईंको भरपर्दो साथी बन्न सक्छन्।

🌿 ओडब्ल्यूजी जिनगानो फेसवास 🌿
✨ अनुहारलाई गहिरोसम्म सफा गर्छ।
✨ धुलो, तेल र फोहोर हटाउन मद्दत गर्छ।
✨ छालालाई ताजा, सफा र चम्किलो देखाउन सहयोग गर्छ।
✨ दैनिक प्रयोगका लागि उपयुक्त फेसवास।
📢 आजै प्रयोग गर्नुहोस् र आफ्नो अनुहारलाई दिनुहोस् ताजगी र प्राकृतिक चमक!

🌿 जिनगानो प्लेजर सोप 🌿
प्राकृतिक जडीबुटीको शक्ति, स्वस्थ र सुन्दर छालाको साथी!
✨ नेचुरल बेसमा बनेको साबुन
✨ केमिकल र बोसो रहित
✨ जिन्सिङ, पाम ओइल, नीम र रुद्राक्षको विशेष मिश्रण
✨ शरीरको सफाइ र ताजगीका लागि उपयुक्त
✨ छालालाई नरम, मुलायम र चम्किलो बनाउन सहयोगी
✨ दैनिक प्रयोगका लागि उत्कृष्ट जिनगानो साबुन
🌸 आफ्नो छालाको प्राकृतिक सौन्दर्यलाई जोगाउनुहोस् र दिनुहोस् नयाँ ताजगी!
🛁 जिनगानो प्लेजर सोप – प्रकृतिको स्पर्श, स्वस्थ छालाको विश्वास।

☀️🌿 ओडब्ल्यूजी जिनगानो सन क्रिम एण्ड व्हाइटनिङ क्रिम 🌿☀️
तपाईंको छालाको सुरक्षा र प्राकृतिक सौन्दर्यका लागि ओडब्ल्यूजीले ल्याएको विशेष जिनगानो सन क्रिम एण्ड व्हाइटनिङ क्रिम!
✨ सबै उमेर समूहका लागि उपयुक्त
✨ सबै प्रकारका छालाका लागि प्रयोग गर्न मिल्ने
✨ जिन्सिङ र गानोडर्मा जस्ता जडीबुटीको मिश्रणबाट तयार गरिएको
✨ छालालाई नरम, मुलायम र स्वस्थ राख्न सहयोगी
✨ घाम, धुलो र वातावरणीय असरबाट छालाको सुरक्षा गर्न मद्दत गर्ने
✨ दैनिक प्रयोगका लागि उपयुक्त
🌸 स्वस्थ, उज्यालो र आकर्षक छालाका लागि आजै प्रयोग गर्नुहोस्!

🌿✨ OWG जिन गानो डेली श्याम्पु ✨🌿
प्राकृतिक वनस्पतिहरूबाट बनेको, तपाईंको कपालको सम्पूर्ण हेरचाहका लागि!
🌿 कपालको जरालाई आवश्यक पोषण प्रदान गर्न सहयोगी
🌿 कपाललाई सफा, नरम र स्वस्थ राख्न मद्दत गर्ने
🌿 कपाल झर्ने समस्यालाई कम गर्न सहयोगी
🌿 चायाँ (ड्यान्ड्रफ) कम गर्न सहयोगी
🌿 टुक्रिने र कपालको हाङ्गा फाट्ने समस्याबाट जोगाउन मद्दत गर्ने
🌿 दैनिक प्रयोगका लागि उपयुक्त
✨ स्वस्थ, बलियो र चम्किलो कपालको लागि आजै प्रयोग गर्नुहोस् – OWG जिन गानो डेली श्याम्पु! ✨

🌿🧴 OWG जिन गानो ह्यान्ड वास 🧴🌿
जिन्सिङ, नीम र एलोभेरा लगायत जडिबुटी को प्राकृतिक मिश्रणबाट बनेको ह्यान्ड वास!
✨ हातलाई सफा र ताजा राख्न सहयोगी
✨ जिन्सिङ, नीम र एलोभेराको प्राकृतिक गुणले भरिपूर्ण
✨ दैनिक प्रयोगका लागि उपयुक्त
✨ हातको सरसफाइका लागि ह्यान्ड वासको रूपमा प्रयोग गर्न सकिने
✨ आवश्यक पर्दा सेनिटाइजरको रूपमा पनि प्रयोग गर्न मिल्ने
✨ छालालाई नरम र चिस्यानयुक्त राख्न मद्दत गर्ने
🌿 प्राकृतिक जडीबुटीबाट बनेको OWG जिन गानो ह्यान्ड वास – तपाईं र तपाईंको परिवारको दैनिक सरसफाइको भरपर्दो साथी।

OWG जिन गानो ह्यान्ड वास – सफा हात, स्वस्थ जीवन!

🦷✨ OWG जिन गानो ब्लिस पेस्ट ✨🦷
प्राकृतिक जडीबुटीहरूको शक्ति, स्वस्थ दाँत र स्वस्थ मुस्कानका लागि!
🌿 १८ भन्दा बढी जडीबुटीहरूको मिश्रणबाट बनेको विशेष हर्बल टूथपेस्ट।
🌿 दाँतको इनामेललाई सुरक्षित राख्न सहयोगी।
🌿 दाँतलाई सफा र स्वस्थ राख्न मद्दत गर्ने।
🌿 दाँतमा संवेदनशीलता (झनझनाहट) कम गर्न सहयोगी।
🌿 मुखको दुर्गन्ध कम गरी सासलाई ताजा बनाउन मद्दत गर्ने।
🌿 गिजाको स्वास्थ्य कायम राख्न र मुखको सरसफाइमा सहयोग गर्ने।
🌿 दैनिक प्रयोगका लागि उपयुक्त हर्बल टूथपेस्ट।
😁 स्वस्थ दाँत, ताजा सास र उज्यालो मुस्कानका लागि रोज्नुहोस् – OWG जिन गानो ब्लिस टूथपेस्ट!
OWG जिन गानो ब्लिस – प्राकृतिक हेरचाह, स्वस्थ मुस्कानको आधार!

🪥✨ OWG जिन गानो बायो टूथब्रस ✨🪥
आधुनिक बायोटेक्नोलोजीबाट प्रेरित, स्वस्थ दाँत र स्वस्थ मुस्कानका लागि!
🌿 बलियो र टिकाउ डिजाइन
🌿 दैनिक प्रयोगका लागि भरपर्दो र आरामदायी
🌿 दाँत र गिजाको सरसफाइमा सहयोगी
🌿 नरम र प्रभावकारी ब्रिसलले दाँत सफा गर्न मद्दत गर्ने
🌿 गुणस्तरीय सामग्रीबाट तयार गरिएको
🌿 बजारका धेरै ब्रसभन्दा किफायती, टिकाउ र भरपर्दो विकल्प
😁 स्वस्थ दाँतको सुरुवात राम्रो ब्रसबाट हुन्छ। रोज्नुहोस् – OWG जिन गानो बायो टूथब्रस!

OWG जिन गानो बायो टूथब्रस – बलियो, टिकाउ र स्वस्थ मुस्कानको साथी!

📞 अर्डर तथा थप जानकारीका लागि: 9763371195
हामिले ल्याएको कम्बो सेटको मूल्य : 2250 मात्र

02/07/2026

कर्डिसेप्स्‌का फाईदाहरू:-

यसका गुणका आधारमा जीवन शक्तिवर्धक प्राकृतिक सञ्जीवनीबुटीका रूपमा चिनिन्छ । शरीरका विभिन्न महत्वपूर्ण अंगहरू किड्नी, मुटु, मस्तिष्क, कलेजो र फोक्सो स्वस्थ तथा स्वस्फुर्त बनाउनुका साथै असाध्य मानिएको क्यान्सर, एड्स र क्षयरोगका लागि समेत उपयुक्त मानिन्छ । रोगप्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने भएकोले मानव शरिरको कोषहरूको शक्ति प्रदायक पोषणको रूपमा कर्डिसेप्सलाई लिइन्छ । यसले सुगर तथा रक्तचापलाई सन्तुलित राख्न मद्दत् गर्दछ ।

कर्डिसेप्स्‌मा पाईने खाद्य तत्वहरू:-

कर्डिसेप्स सिनेन्सिस्मा कर्डिसेपिन एसिड, पोलिस्याक्राइड्स, फैटि एसिड, एमिनो एसिड, भिटामिन B1, B2, B12, E, K, मिनरल्स क्याल्सियम, म्याग्नेसियम, सोडियम, पोटासियम, इन्जाइमहरू, प्रोटिन लगायत थुप्रै पोषकतत्वहरू पाइन्छ ।

उत्पत्ति:-
हजारौं वर्ष पहिलेदेखि नेपालको हिमाली क्षेत्र, तिब्बत र चीनमा प्रयोग हुँदै आएको कर्डिसेप्स् अत्यन्त दुर्लभ जडिबुटी हो। यसलाई नेपालमा यार्सागुम्बा भनेर चिनिन्छ । यसको नामाकरण नेपालको हिमाली भेगका शेर्पा भाषाबाट भएको हो। हिमालका चौरीहरू दिनभरी हराउने बेलुका आफैँ आउने दिनभरी कहाँ जाने कहाँ अत्तोपत्तो नपाउने भएपछि एकदिन एक जना गोठालोले चौंरी पच्छ्याउँदै जाँदा यो दुसीजन्य च्याउ प्रजातिको कर्डिसेप्स खान चौंरी हराउने कुरा फेला पारेपछि यसको अनुसन्धान सुरू भएको पाईन्छ । यो १८००० फिट अर्थात् ५४०० मिटरको हिमाली उचाइमा मात्र पाइने हुनाले यसको संकलन तथा उत्पादन अति नै कठिन हुन्छ । नेपाल र चीनको तिब्बति क्षेत्रको कर्डिसेप्स्लाई विश्वको उच्चस्तरीय कर्डिसेप्स मानिन्छ । कर्डिसेप्स् भारतको उत्तरी सिमावर्ती क्षेत्र, भुटान र जापानमा पनि पाइन्छ । चीनमा यसलाई हजारौं वर्ष पहिलेदेखि लोक कल्याणकारी प्राचिन औषधीय खाद्यको रूपमा प्रयोग गर्दै आएको पाइन्छ । सन् ६२० को चिनिया लिखित इतिहासमा तात्कालिन समयका राजखान्दानले निरोगी रहन र यौन शक्ती बढाउन यसको सुप खाने प्रचलन रहेको पाइन्छ । अध्ययनहरू अनुसार हाल विश्वका सबै देशहरूमा शारिरिक शक्ति बढाउनका निम्ति कर्डिसेप्सको प्रयोग गरेको पाइन्छ । कर्डिसेप्सका विभिन्न प्रजातिहरू छन् । ती मध्ये हिमाली क्षेत्रमा पाईने कर्डिसेप्स महत्वपूर्ण र पोषक तत्व एवं औषधीय गुणले परिपुर्ण हुन्छ जसलाई वैज्ञानिकहरूले कर्डिसेप्स सिनेन्सिस् नामकरण गरेका छन् ।

कलेजोमा रोग लाग्नु सामान्य हो । जीवनशैलीमा आउने परिवर्तनको कारणले पनि यो रोग लाग्न सक्छ । त्यसैले, कलेजोको स्वास्थ्यमा ध...
01/07/2026

कलेजोमा रोग लाग्नु सामान्य हो । जीवनशैलीमा आउने परिवर्तनको कारणले पनि यो रोग लाग्न सक्छ । त्यसैले, कलेजोको स्वास्थ्यमा ध्यान दिनु महत्त्वपूर्ण छ ताकि तुरुन्तै यसको उपचार गर्न सकियोस् ।

आजै बाट आफ्नो स्वास्थ्य को बारेमा सोचौं !रोग लागेपछि आउने पीडा र समस्या बाट बचौ !
23/06/2026

आजै बाट आफ्नो स्वास्थ्य को बारेमा सोचौं !
रोग लागेपछि आउने पीडा र समस्या बाट बचौ !

21/06/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when आरोग्य अर्गानिक सेन्टर/ Aarogya Organic Center, Kalanki Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share