OWG For Better Health “उत्तम स्वास्थ्यका लागि OWG”

  • Home
  • Nepal
  • Kathmandu
  • OWG For Better Health “उत्तम स्वास्थ्यका लागि OWG”

OWG For Better Health “उत्तम स्वास्थ्यका लागि OWG” “Empowering a healthier lifestyle through quality nutrition and trusted supplements.

OWG – For Better Health, Naturally.”

“स्वास्थ्यपूर्ण जीवनका लागि उच्च गुणस्तरका पोषण र सप्लिमेन्ट – OWG, तपाईंको स्वास्थ्यका लागि।”)

10/06/2026

अबको समयमा हरेक ब्यक्तिलाइ
OWG को उत्पादन को आवश्यकता किन ?

१) बिषादि को साथै रासायनिक केमिकल को असर बाट बच्न ।
२) अखाद्य तत्वहरुको असर बाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि।
३) शरीरको भित्री सफाइ अर्थात कोशहरु मा जम्मा भएको बिकार हटाउन ४)खाना बाट पुर्ण नभएको पौष्टिक तत्व पुनर्भरण गर्न,
पौस्टिक तत्वको
सन्तुलन गर्न ।
५) शरीरको भित्री अङ्गहरुको कार्य क्षमता बढाउन ।
६) पुरानो प्राणघातक रोग बाट बच्न ।
७) शरीरमा हर्मोनको कमि हुन नदिन, हर्मोन सन्तुलन राख्न ।
८) जवानी कायम राख्न, तन्दुरुस्त शरीर निर्माण गर्न ।

९) बालबालिका हरुको सम्पुर्ण शारिरिक र मानसिक बिकाश गराउन ।

१०) आयु बढाउन ।

प्रक्रिती मा भएका बहुमुल्य बिस्वस्तरिय जडिबुटी हरु का उत्पादन हरु प्रयोग गरि स्वस्थ बनौं
OWG For Better Health "उत्तम स्वास्थ्यका लागि OWG"

28/05/2026

कर्डिसेप्स्‌का फाईदाहरू:-

यसका गुणका आधारमा जीवन शक्तिवर्धक प्राकृतिक सञ्जीवनीबुटीका रूपमा चिनिन्छ । शरीरका विभिन्न महत्वपूर्ण अंगहरू किड्नी, मुटु, मस्तिष्क, कलेजो र फोक्सो स्वस्थ तथा स्वस्फुर्त बनाउनुका साथै असाध्य मानिएको क्यान्सर, एड्स र क्षयरोगका लागि समेत उपयुक्त मानिन्छ । रोगप्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने भएकोले मानव शरिरको कोषहरूको शक्ति प्रदायक पोषणको रूपमा कर्डिसेप्सलाई लिइन्छ । यसले सुगर तथा रक्तचापलाई सन्तुलित राख्न मद्दत् गर्दछ ।

कर्डिसेप्स्‌मा पाईने खाद्य तत्वहरू:-

कर्डिसेप्स सिनेन्सिस्मा कर्डिसेपिन एसिड, पोलिस्याक्राइड्स, फैटि एसिड, एमिनो एसिड, भिटामिन B1, B2, B12, E, K, मिनरल्स क्याल्सियम, म्याग्नेसियम, सोडियम, पोटासियम, इन्जाइमहरू, प्रोटिन लगायत थुप्रै पोषकतत्वहरू पाइन्छ ।

उत्पत्ति:-
हजारौं वर्ष पहिलेदेखि नेपालको हिमाली क्षेत्र, तिब्बत र चीनमा प्रयोग हुँदै आएको कर्डिसेप्स् अत्यन्त दुर्लभ जडिबुटी हो। यसलाई नेपालमा यार्सागुम्बा भनेर चिनिन्छ । यसको नामाकरण नेपालको हिमाली भेगका शेर्पा भाषाबाट भएको हो। हिमालका चौरीहरू दिनभरी हराउने बेलुका आफैँ आउने दिनभरी कहाँ जाने कहाँ अत्तोपत्तो नपाउने भएपछि एकदिन एक जना गोठालोले चौंरी पच्छ्याउँदै जाँदा यो दुसीजन्य च्याउ प्रजातिको कर्डिसेप्स खान चौंरी हराउने कुरा फेला पारेपछि यसको अनुसन्धान सुरू भएको पाईन्छ । यो १८००० फिट अर्थात् ५४०० मिटरको हिमाली उचाइमा मात्र पाइने हुनाले यसको संकलन तथा उत्पादन अति नै कठिन हुन्छ । नेपाल र चीनको तिब्बति क्षेत्रको कर्डिसेप्स्लाई विश्वको उच्चस्तरीय कर्डिसेप्स मानिन्छ । कर्डिसेप्स् भारतको उत्तरी सिमावर्ती क्षेत्र, भुटान र जापानमा पनि पाइन्छ । चीनमा यसलाई हजारौं वर्ष पहिलेदेखि लोक कल्याणकारी प्राचिन औषधीय खाद्यको रूपमा प्रयोग गर्दै आएको पाइन्छ । सन् ६२० को चिनिया लिखित इतिहासमा तात्कालिन समयका राजखान्दानले निरोगी रहन र यौन शक्ती बढाउन यसको सुप खाने प्रचलन रहेको पाइन्छ । अध्ययनहरू अनुसार हाल विश्वका सबै देशहरूमा शारिरिक शक्ति बढाउनका निम्ति कर्डिसेप्सको प्रयोग गरेको पाइन्छ । कर्डिसेप्सका विभिन्न प्रजातिहरू छन् । ती मध्ये हिमाली क्षेत्रमा पाईने कर्डिसेप्स महत्वपूर्ण र पोषक तत्व एवं औषधीय गुणले परिपुर्ण हुन्छ जसलाई वैज्ञानिकहरूले कर्डिसेप्स सिनेन्सिस् नामकरण गरेका छन् ।

🌿 OWG GINSENG 🌿स्वस्थ जीवनशैलीको प्राकृतिक साथी 💚आजको व्यस्त जीवनमा शरीरलाई स्वस्थ, ऊर्जावान र सक्रिय राख्न प्राकृतिक जड...
28/05/2026

🌿 OWG GINSENG 🌿
स्वस्थ जीवनशैलीको प्राकृतिक साथी 💚

आजको व्यस्त जीवनमा शरीरलाई स्वस्थ, ऊर्जावान र सक्रिय राख्न प्राकृतिक जडीबुटीहरूको महत्व धेरै बढेको छ। OWG Ginseng शरीरलाई आवश्यक पोषण प्रदान गर्ने एक उत्कृष्ट प्राकृतिक उत्पादन हो, जसमा एन्टिअक्सिडेन्ट, जिन्सेनोसाइड, भिटामिन तथा विभिन्न पोषक तत्वहरू पाइन्छन्। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन, थकान र कमजोरी कम गर्न, मानसिक शक्ति तथा स्मरणशक्ति बढाउन सहयोग गर्दछ। साथै उच्च रक्तचाप, ब्लड सुगर, कोलेस्ट्रोल नियन्त्रण गर्न, कलेजो र किड्नीलाई स्वस्थ राख्न तथा शरीरमा नयाँ ऊर्जा प्रदान गर्न मद्दत पुर्‍याउँछ। नियमित सेवनले शरीरलाई डिटक्स गरी स्वस्थ र तन्दुरुस्त बनाउने विश्वास गरिन्छ। विशेषगरी OWG Ginseng Green Tea ले शरीरलाई ताजगी दिनुका साथै तनाव कम गरी मानसिक शान्ति दिलाउन सहयोग गर्दछ। प्राकृतिक गुणहरूले भरिपूर्ण जिन्सेङलाई दीर्घायु र स्वस्थ आयुको प्रतीक मानिन्छ, त्यसैले यसको नियमित प्रयोगले मानिसको आयु बढाउन र जीवनलाई अझ स्वस्थ तथा सक्रिय बनाउन मद्दत गर्ने विश्वास गरिन्छ। 🌱☕✨

22/05/2026

🌾 OWG Organic Pro Millet 🌾
अब चामलको सट्टामा रोजौं स्वस्थ जीवनको सही विकल्प 💪

🍚 भातभन्दा पनि पेट भर्ने र शरीरलाई चाहिने पोषक तत्वले भरिपूर्ण — OWG Organic Pro Millet
दैनिक खानामा समावेश गर्दा शरीरलाई ऊर्जा, शक्ति र सन्तुलित पोषण दिन मद्दत गर्छ। 👌

✅ १०० ग्राममा पाइने पोषण तत्वहरू:
🔸 Energy: 1582 KJ
🔸 Protein: 12.5g
🔸 Fiber: 1.9g
🔸 Iron: 3mg
🔸 Calcium: 8mg
🔸 Sugar: 0g

💚 किन खाने OWG Organic Pro Millet ?
✔️ शरीरलाई आवश्यक भिटामिन र मिनरलहरूको कमी पूरा गर्न सहयोग
✔️ High Cholesterol नियन्त्रणमा सहायता गर्न उपयोगी
✔️ High Sugar भएका व्यक्तिहरूका लागि राम्रो विकल्प
✔️ लामो समयसम्म पेट भरिएको महसुस गराएर मोटोपन नियन्त्रण गर्न सहयोग
✔️ Iron ले रगतको कमी हुन नदिन मद्दत
✔️ Calcium ले हड्डी र दाँत मजबुत बनाउन सहयोग
✔️ Protein ले शरीर र मांसपेशी बलियो बनाउन मद्दत
✔️ Fiber ले पाचन प्रणालीलाई स्वस्थ राख्न सहयोग

👶 बच्चाहरूको वृद्धि विकासका लागि उपयोगी
👴 बुढाबुढीहरूको स्वास्थ्यका लागि पनि लाभदायक
💪 सम्पूर्ण परिवारको दैनिक स्वस्थ खानाको उत्कृष्ट विकल्प

🌿 Organic तरिकाले उत्पादन गरिएको हाम्रो Pro Millet स्वास्थ्यप्रेमी परिवारको उत्कृष्ट रोजाइ ❤️

🥣 बिहानको खाजा, ढिँडो, खिर वा भातको विकल्प — हरेक परिकारमा स्वाद र स्वास्थ्य दुवै 😋

📍Produced & Packed by: Organic World Group Pvt. Ltd.
📞 स्वस्थ जीवनको सुरुवात आजैबाट गर्नुहोस्।



🌾 OWG Organic Pro Millet 🌾
अब चामलको सट्टामा रोजौं स्वस्थ जीवनको सही विकल्प 💪

🍚 भातभन्दा पनि पेट भर्ने र शरीरलाई चाहिने पोषक तत्वले भरिपूर्ण — OWG Organic Pro Millet
दैनिक खानामा समावेश गर्दा शरीरलाई ऊर्जा, शक्ति र सन्तुलित पोषण दिन मद्दत गर्छ। 👌

✅ १०० ग्राममा पाइने पोषण तत्वहरू:
🔸 Energy: 1582 KJ
🔸 Protein: 12.5g
🔸 Fiber: 1.9g
🔸 Iron: 3mg
🔸 Calcium: 8mg
🔸 Sugar: 0g

💚 यसमा पाइने मुख्य मिनरल तथा फाइदाहरू:
✔️ Iron (आइरन) – रगतको कमी हुन नदिन सहयोग
✔️ Calcium (क्याल्सियम) – हड्डी र दाँत मजबुत बनाउन मद्दत
✔️ Protein – शरीरको विकास र मांसपेशी बलियो बनाउन उपयोगी
✔️ Fiber – पाचन प्रणाली राम्रो राख्न सहयोग
✔️ मोटोपन नियन्त्रण – लामो समयसम्म पेट भरिएको महसुस गराएर तौल नियन्त्रणमा सहायता गर्न सक्छ
✔️ शरीरलाई आवश्यक Minerals – दैनिक पोषण सन्तुलन कायम राख्न मद्दत

🌿 Organic तरिकाले उत्पादन गरिएको हाम्रो Pro Millet स्वास्थ्यप्रेमी परिवारको उत्कृष्ट रोजाइ ❤️

🥣 बिहानको खाजा, ढिँडो, खिर वा भातको विकल्प — हरेक परिकारमा स्वाद र स्वास्थ्य दुवै 😋

📍Produced & Packed by: Organic World Group Pvt. Ltd.
📞 स्वस्थ जीवनको सुरुवात आजैबाट गर्नुहोस्।



भात नखादा पनि पेट भर्ने र शरिर्लाइ चाहिने पौस्टिक तत्वहरु पुरा गर्ने एक मात्र उपाय promillet / चिनो चामल

🌿 OWG Cordyceps – स्वस्थ जीवनको प्राकृतिक शक्ति 🌿आजको व्यस्त जीवनशैलीमा शरीरलाई चाहिने ऊर्जा, शक्ति र रोगसँग लड्ने क्षमत...
21/05/2026

🌿 OWG Cordyceps – स्वस्थ जीवनको प्राकृतिक शक्ति 🌿

आजको व्यस्त जीवनशैलीमा शरीरलाई चाहिने ऊर्जा, शक्ति र रोगसँग लड्ने क्षमता बढाउन प्राकृतिक समाधान आवश्यक छ।
OWG Cordyceps स्वास्थ्यप्रति सचेत मानिसहरूको रोजाइ बन्दै गएको एक प्रभावकारी हर्बल सप्लिमेन्ट हो। 💪🍄

✅ मुटु, कलेजो, फोक्सो, किडनी र दिमागलाई मजबुत बनाउन सहयोग
✅ शरीरमा जमेको चिसो हटाउन मद्दत
✅ छेरो, दम र खोकीमा उपयोगी
✅ शारीरिक कमजोरी तथा थकान कम गर्न सहयोग
✅ शरीरलाई ऊर्जावान र फुर्तिलो बनाउन मद्दत
✅ रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग

🌱 प्राकृतिक जडिबुटीको शक्ति, स्वस्थ र खुशी जीवनको आधार।
आजै OWG Cordyceps अपनाऔं र स्वस्थ जीवनतर्फ अघि बढौं। ✨

ेपाल

🌿💪 प्राकृतिक ऊर्जा र स्वास्थ्यको साथी – OWG GINSENG 💪🌿दिनभरि थकान, कमजोरी वा तनाव महसुस हुन्छ?अब आफ्नो दैनिक जीवनलाई बना...
21/05/2026

🌿💪 प्राकृतिक ऊर्जा र स्वास्थ्यको साथी – OWG GINSENG 💪🌿
दिनभरि थकान, कमजोरी वा तनाव महसुस हुन्छ?
अब आफ्नो दैनिक जीवनलाई बनाउनुहोस् अझ स्फूर्तिमय र सक्रिय ✨
✅ शरीरमा ऊर्जा र शक्ति बढाउन सहयोगी
✅ मानसिक एकाग्रता र स्मरण शक्ति सुधारमा मद्दत
✅ रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोगी
✅ तनाव कम गरी शरीरलाई ताजगी प्रदान गर्ने
✅ स्वस्थ जीवनशैलीका लागि उपयोगी हर्बल सप्लिमेन्ट
🌱 प्राकृतिक जडीबुटीबाट निर्मित
💚 स्वास्थ्यप्रति सचेत व्यक्तिहरूको रोजाइ

20/05/2026

हरेक औसधिको साइड एफेक्ट हुन्छ । पेन किलर र एन्टिबायोटिक बाट टाढा बसौं ।
https://www.facebook.com/share/v/1GM9gvh7fm/

18/05/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when OWG For Better Health “उत्तम स्वास्थ्यका लागि OWG” posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share