Ayu Superspeciality Clinic

  • Home
  • Ayu Superspeciality Clinic

Ayu Superspeciality Clinic Multispeciality health care center providing comprehensive medical services under one roof.

गाईजात्राको हार्दिक शुभकामना
29/08/2026

गाईजात्राको हार्दिक शुभकामना

जनै पुर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना।
28/08/2026

जनै पुर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना।

21/08/2026

𝙋𝙖𝙩𝙞𝙚𝙣𝙩 𝙍𝙚𝙫𝙞𝙚𝙬 𝘼𝙗𝙤𝙪𝙩 𝙩𝙝𝙚 𝙁𝙧𝙚𝙚 𝙃𝙚𝙖𝙡𝙩𝙝 𝘾𝙖𝙢𝙥 𝙘𝙤𝙣𝙙𝙪𝙘𝙩𝙚𝙙 𝙗𝙮 𝘼𝙮𝙪 𝙎𝙪𝙥𝙚𝙧𝙨𝙥𝙚𝙘𝙞𝙖𝙡𝙞𝙩𝙮 𝘾𝙡𝙞𝙣𝙞𝙘.

🎯𝐀𝐲𝐮 𝐒𝐮𝐩𝐞𝐫𝐬𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜
📍 𝐆𝐞𝐫𝐦𝐚𝐧 𝐇𝐨𝐦𝐞𝐬, 𝐆𝐚𝐭𝐭𝐡𝐚𝐠𝐡𝐚𝐫, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
📞 𝟎𝟏𝟓𝟗𝟏𝟐𝟐𝟖𝟐 / 𝟗𝟕𝟔𝟐𝟒𝟐𝟎𝟎𝟐𝟐

19/08/2026

🩺Patient ko experience हाम्रो लागि केवल प्रतिक्रिया होइन—अझ राम्रो सेवाको प्रेरणा हो।🩺
Ayu Superspeciality Clinic मा उहाँको उपचार अनुभव सुन्नुहोस्।

🎯𝐀𝐲𝐮 𝐒𝐮𝐩𝐞𝐫𝐬𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜
📍 𝐆𝐞𝐫𝐦𝐚𝐧 𝐇𝐨𝐦𝐞𝐬, 𝐆𝐚𝐭𝐭𝐡𝐚𝐠𝐡𝐚𝐫, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
📞 𝟎𝟏𝟓𝟗𝟏𝟐𝟐𝟖𝟐 / 𝟗𝟕𝟔𝟐𝟒𝟐𝟎𝟎𝟐𝟐

नाग पंचमीको हार्दिक मंगलमय शुभकामना।
17/08/2026

नाग पंचमीको हार्दिक मंगलमय शुभकामना।

16/08/2026

👶 बाल रोगको कुरा आउँदा, डा. 𝐍𝐢𝐩𝐮𝐧 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚 लाई सम्झिनुहोस्।

बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण कुराहरूमा बाल रोग विशेषज्ञ डा. 𝐍𝐢𝐩𝐮𝐧 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚 सँग उपचारको लागि आजै सम्पर्क गर्नुहोस Ayu Superspeciality Clinics

🎯𝐀𝐲𝐮 𝐒𝐮𝐩𝐞𝐫𝐬𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜
📍 𝐆𝐞𝐫𝐦𝐚𝐧 𝐇𝐨𝐦𝐞𝐬, 𝐆𝐚𝐭𝐭𝐡𝐚𝐠𝐡𝐚𝐫, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
📞 𝟎𝟏𝟓𝟗𝟏𝟐𝟐𝟖𝟐 / 𝟗𝟕𝟔𝟐𝟒𝟐𝟎𝟎𝟐𝟐

13/08/2026
12/08/2026

🩺 स्वास्थ्य जाँचको अवसर अब तपाईंको नजिकै!🩺

आफ्नो स्वास्थ्यप्रति सचेत बन्नुहोस् र श्रावण ३० गते आयोजित Free Health Camp मा सहभागी हुनुहोस्।

Ayu Superspeciality Clinic मा विभिन्न विशेषज्ञ सेवासहित:
• 𝐃𝐞𝐧𝐭𝐚𝐥 𝐂𝐚𝐫𝐞
• 𝐏𝐢𝐥𝐞𝐬 & 𝐅𝐢𝐬𝐭𝐮𝐥𝐚
• 𝐎𝐫𝐭𝐡𝐨𝐩𝐚𝐞𝐝𝐢𝐜𝐬
• 𝐁𝐥𝐨𝐨𝐝 𝐓𝐞𝐬𝐭
• 𝐏𝐬𝐲𝐜𝐡𝐢𝐚𝐭𝐫𝐲
• 𝐆𝐲𝐧𝐚𝐞 & 𝐈𝐧𝐟𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲
• अन्य विशेषज्ञ सेवाहरू

📅 श्रावण ३० गते
📍 German Homes, Gatthaghar, Bhaktapur

आफ्नो health लाई priority दिनुहोस्। आजको check-up, भोलिको better health का लागि।

🩺 FREE HEALTH CAMP | निःशुल्क स्वास्थ्य शिविर🩺स्वास्थ्य जाँचका लागि अब ढिला नगर्नुहोस्।𝐀𝐲𝐮 𝐒𝐮𝐩𝐞𝐫𝐬𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜 द्वारा...
11/08/2026

🩺 FREE HEALTH CAMP | निःशुल्क स्वास्थ्य शिविर🩺

स्वास्थ्य जाँचका लागि अब ढिला नगर्नुहोस्।
𝐀𝐲𝐮 𝐒𝐮𝐩𝐞𝐫𝐬𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜 द्वारा विभिन्न विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविर।

📅 २०८३/०४/३०
📍 𝐀𝐲𝐮 𝐂𝐥𝐢𝐧𝐢𝐜, 𝐆𝐞𝐫𝐦𝐚𝐧 𝐇𝐨𝐦𝐞𝐬, 𝐆𝐚𝐭𝐭𝐚𝐠𝐡𝐚𝐫
📞 𝟎𝟏𝟓𝟗𝟏𝟐𝟐𝟖𝟐 / 𝟗𝟕𝟔𝟐𝟒𝟐𝟎𝟎𝟐𝟐

🦷 Dental
🦴 Orthopedics
🩸 Blood Test
🧠 Psychiatry
👩‍⚕️ Gynae
👂 ENT
💊 Piles/Fistula

Priority will be given to pre-bookings.
आजै Pre-booking गर्नुहोस्, स्वस्थ भोलिका लागि एक कदम चाल्नुहोस्।

#निःशुल्कस्वास्थ्यशिविर

🙏 गुरु पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना! 🌕गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, सही बाटो देखाउने प्रेरणाको स्र...
29/07/2026

🙏 गुरु पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना! 🌕

गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, सही बाटो देखाउने प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँहरूको मार्गदर्शन, आशीर्वाद र समर्पणले नै जीवनलाई उज्यालो बनाउँछ।

यस पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति उच्च सम्मान, हार्दिक कृतज्ञता तथा सुस्वास्थ्य, दीर्घायु र सुख-समृद्धिको शुभकामना व्यक्त गर्दछौं।

"गुरुको ज्ञान नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।"

आयु सुपरस्पेशालिटी क्लिनिक परिवारबाट सम्पूर्ण गुरुजन तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना। 🙏

📍 गठ्ठाघर, भक्तपुर
📞 ०१-५९१२२८२ | ९७६२४२००२२

#गुरुपूर्णिमा #गुरु_पूर्णिमा #गुरुजनप्रतिनमन #ज्ञानकोस्रोत #गठ्ठाघर #भक्तपुर #ज्ञान #आशीर्वाद #मार्गदर्शन #गुरुदेव

Address

Gatthaghar/3, German Homes Building

00977

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Ayu Superspeciality Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Health & Beauty Business?

Share