Dxn Binu Enterprises Pvt. Ltd.

Dxn Binu Enterprises Pvt. Ltd. Jayswal Group द्वारा संचालित (Dxn Binu Enterprises) DXN मा सधैं किन गुड मर्निंग ?

DXN-BINU Marketing Plan

तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.V जोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ।
तपाईं प्रवेश गर्दा > 1200pv = 6%
यसै गरी जम्मा हुँदै> 4500pv = 9%
यसै गरी जम्मा हुँदै> 15000pv = 12%
यसै गरी जम्मा हुँदै> 30000pv = 15%
यसै गरी जम्मा हुँदै> 48750pv = 18%
Star Agent > 67500pv = 21%
खातामा 67500pv पुगेपछी 21%✓ ले ब

ोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ ।
21% देखी 25% मा पुग्नको लागि खातामा 1200pv and 4500pv पुगेको हुनुपर्दछ यसो हुदा Star Agent Qualified 25% ले बोनस पाइन्छ । 4500pv नपुगेको खण्डमा 21% ले पाइनेछ ।
QSA = 25%✓ ले पाइनेछ
Star Agent Group Bonus 6%-21% ले पाईने छ
यसै गरी जो यस माथी Star Agent सम्म देखाईयो सेम त्यस्तै आफ्नो डाउन लाईनमा व्यवसाय साथी हरु ले गर्नु भयो भने अब फेरि तपाईं को स्टाटस फेरिन्छ !
67500pv=1-Star Agent = 27%
67500pv=2-Star Agent = 29%
67500pv=3-Star Agent = 31%
तपाईं Star Ruby> 31%✓ ले बोनस पाउनुहुनेछ

+ 1 उत्प्रेरित बोनसहरू
माथि 67500 पुगेका 3 जना Star Agent हरु को खातामा 67500 भई सकेको छ र त्यो 67500pv+22500pv गरेर =90000pv भयो भने
तपाईं लाई DXN company ले
Mobile Use भनेर
income= Rs. 15000✓ दिन्छ ! Hand phone cash incentive ( One Time only )

र यो स्टार एजेन्ट देखि माथि सम्म को सम्पूर्ण DXN प्रेमी हरु लाई एक अवसर आउँछ Dxn सिस्टम TSIP बाट तपाईं विभिन्न देश हरु मा निःशुल्क भ्रमण गर्न सक्नु हुन्छ जुन हरेक वर्ष मा लक्ष्य दिएको हुन्छ तपाईं को खाता मा TSIP Point त्यो Point एक वर्ष भित्र मा पुराउनु पर्ने हुन्छ !! ✓

67500pv=4-Star Agent = 33%
67500pv=5-Star Agent = 35%
67500pv=6-Star Agent = 37%
अलग अलग लाइन बाट 6 जना स्तर एजेन्ट पुगे पछि तपाईं को स्टाटस
Star diamond हुन्छ र तपाईं ले बोनस खाने सिस्टम हरु
Star Group Bonus 25%-37%
Development Bonus 15%
International Profit Sharing 2% Leadership Bonus 15%
Travel Seminar Incentive 2%
Totally Bonus income 71%✓✓
ले खानु हुन्छ !! DXN international company Ledars

One World One Market One Concept

Trip cash incentive ( one time only )
तपाईंको डाउनलाइनले 5 जनाले Hand phone cash incentive पाएपछि तपाईं लाई Dxn company ले
income= Rs. 100000✓ दिन्छ । Trip cash incentive ( one time only )

अब यहाँ देखि माथि जो सिस्टम तपाईं ले गर्नु भयो डायमण्ड सम्म सेम त्यस्तै तपाईं को स्टार बन्नु भाको साथी अथवा तपाईं को ग्रुप मा अलग अलग लाइन बाट तस्तै सिस्टम अंगाल्दै डायमण्ड बन्नु भयो भने अब फेरि तपाईं को स्टाटस यस्तो हुँदै जान्छ
ESD✓ 1-Star Diamond
SSD✓ 2-Star Diamond
ESSD✓ 3-Star Diamond
DD✓ 4-Star Diamond
EDD✓ 5-Star Diamond
TD✓ 6-Star Diamond
ETD✓ 7-Star Diamond
GD✓ 8-Star Diamond
EGD✓ 9-Star Diamond
CD✓ 10-Star Diamond
ECD✓ 11-Star Diamond
SCD✓ 12-Star Diamond
ESCD✓ 13-Star Diamond
DCD✓ 14-Star Diamond
EDCD✓ 15-Star Diamond
TCD✓ 16-Star Diamond
ETCD✓ 17-Star Diamond
GCD✓ 18-Star Diamond
EGCD✓ 19-Star Diamond
CA✓ 20-Star Diamond

CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पद मा पुग्नु हुन्छ धन्यबाद !!
✓✓✓Best of luck✓✓✓

For more Details
call now :- 9808013555


DXN भनेको के हो ? DXN मा किन सधै गुड मर्निंग मात्र भनिन्छ ? के यसबाट पैसा कमाइन्छ ? पुरा पढ्नुस
DXN मलेसियामा सन् १९९३ मा स्थापना भएको कम्पनि हो ! यसलाई १० बर्षको लामो अनुसन्धान पश्चात् मलेशिया बाट सुरुभएको भएको हो र हाल बिस्वको २०० भन्दा बढी देशमा यसको बस्तु प्रयोग हुन्छ। र १९२ देशहरुमा प्रत्यक्ष बिक्रीप्रणाली छ। २५० भन्दा बढी भिटामिन्सहरु र अत्याधिक मात्रामा औसधिय गुण भएको पाइएको छ ! DXN कम्पनीले उत्पादन गर्ने मुख्य बस्तु रातो च्याउ, यार्सागुम्बा, मोरेन्डो सिटोफोलिया, र क्षारिय खाना ल्याउ।
जुन DXN कम्पनीले यसलाई MLM system मा समावेस गराएर त्यसका सबै उपभोक्तामाझ पुर्याउने गर्दछ । DXN को मुख्य उद्देश्य भनेको health, स्वास्थ्य wealth, समृद्धि happens खुसी भन्ने कम्पनीको दावी छ ! DXN जुन बस्तुलाइ विश्व स्वास्थ्य संगठनले संसारकैे नम्बर वान जडिबुटी हो भनेर प्रमाणित गरेको छ।
मानब जीबनको विकास संगै प्राकृतिक जडिबुटीहरुको प्रचलन र प्रयाेग भएको बिभिन्न भनाइ तथा पुस्तक र इतिहासबाट थाहा हुन्छ। समय समयमा मान्छेले विभिन्न जडिबुटीहरु अनुसन्धान तथा प्रयोग गर्दै आए। आज भन्दा करिब २०० वर्ष पहिले अनुसान्धनको क्रममा फेला परेको जडिबुटीहरुलाई सुचिक्रम गर्ने काम गरिएको थियो।
यसमा ३६५ खालका औषधीय गुण भएका बनस्पतिहरु मध्ये १२० प्रकारका बनस्पति सर्बोतम औषधीय गुण रहेका जसले शरीरलाई सन्तुलन राखी रोग निको पार्न सक्ने १२० प्रकारका बनस्पतिमा उतम औषधीय गुण भयको जस्ले रोग निको पर्न नसकेपनि शारीर लाइ सन्तुलन राख्न सक्ने र बाकि १२५ प्रकारका औषधीय गुण भएको शारीर लाइ फाइदा पुराउने गरि तिन भागमा बिभाजन गरियो । जस मध्य सर्बोतम गुण भयको मध्य पहिलो स्थानमा रातो च्याउ गानोडर्मालाई राखिएको छ।
जसलाई जडीबुटीको राजा (KING of HERB) भन्ने गरिन्छ । रातो च्याउ गानोडर्मालाई लेटिन भाषामा गानोडर्मा लुसिड्म र लिन्झी पनि भनिन्छ।जसको अर्थ हुन्छ सर्बोच्च गुण भएको प्रभावकारी च्याउ हो । ६ प्रकारको रातो च्याउ मानब स्वस्थ्यको लागि सर्बोत्तम मानिन्छ। ६ प्रकारको रातो च्याउलाई टेस्युकल्चरको माध्यम बाट बनाएको एउटा च्याउलाई गानोडर्मा भनिन्छ ।
गानोडर्मा जडीबुटीको राजा र मानब जातिको लागि सधै भरि निरोगी, जवानी र लामो आयु, दीर्घायु प्राप्त गर्ने महत्वपुर्ण आयुर्बेदी संजीवनी जडिबुटी हाे बिशेष प्रकारको उच्च स्तरीय गुणस्तरको पौस्टिक खाद्द्य पदार्थ हो। गानोडर्मा औषधी नभएर औषधि जस्तै काम गर्ने इश्वरीय गुण र उच्च पौस्टिक खाधान्न बस्तु हो । औषधिले शरीरमा भएको रोगलाई दबाएर राख्ने काम गर्छ भने गानोडर्माले शरीरमा भएको रोग र खराबिलाई जरै देखि उखेलेर फाल्ने काम गर्छ।
औषधिले एउटा रोगको लागि प्रयोग गर्दा अर्को तिर साइड इफेक्ट गर्छ भने गानोडर्माले साइड इफेक्ट नगरी शरीरमा भएको सम्पूर्ण समस्या र खराबिलाई आफैले पत्ता लगाई दिसा, पिसाब, खकार, पसिना, सिगान जस्ता माध्यमबाट प्रयोग गरि शरीर बाहिर फाल्ने काम अथवा निश्कासन गर्छ। गानोडर्मा लुसिडममा मानब शरीरको लागि अतिआवस्यक पर्ने विभिन्न प्रकारका महत्वपूर्ण पौस्टिक र औषधीय गुण भएका तत्वहरु रहेका हुन्छन । गानोडर्मामा २५० भन्दा बढि प्रकारका प्राकृतिक औषधियुक्त तत्व र ११२ किसिमका भिटामिनहरु स्वस्थकाे रक्षा गर्ने पौस्टिक गुण भएको तथ्य बिकसित देशका हजारौ वैज्ञानिकहरु र डाक्टरहरुले अनुसन्धान गरिसकेका छन् ।
यसमा विभिन्न प्रकारका रोगहरुलाई प्राकृतिक तरिकाले निको पार्न सक्ने चमत्कारी गुण भएको बताएको छ । गानोडर्माले मानब शरीरलाइ शुद्ध बनाई आवस्यक पर्ने बिभिन्न औषधीय तत्वहरुको परिपूर्ति गरेर पूर्ण रुपमा निरोगी र सधै स्वस्थ बनाउछ । गानोडर्मामा भएका आर्गानिक जर्मानियम भन्ने पदार्थले मानिसको शारीरको रगतमा प्रसस्त मात्रामा अक्सिजन र मेटाबेलिजमलाइ बढाउछ। यसले शरीरमा नराम्रो तन्तुलाई फैलन दिदैन ।जापानी डा. काजिहिको असाइकाको भनाइ अनुसार गानोडर्मा प्रसस्त मात्रामा आर्गानिक जर्मानियम पाईन्छ यसमा चाइनिज जिन्सिंगमा भन्दा ४ गुना देखि ६ गुणा भन्दा बढि गुणहरु हुन्छन। यसमा भएको पोलिस्याकराइडले मानिसको शरीरको रोग प्रतिरोधात्मक क्षमता अथवा भाइरस र ब्याक्टेरिया सँग लड्ने क्षमता बढाउछ ! DXN को व्यापार कुनै एउटा देशमा मात्र नभएर विश्व भरि रहदै आएको छ ! विश्वमा एक ठाउँमा रात पर्दा अर्को ठाउँमा उज्यालो हुने हुन्छ त्यसैले DXN ले आफ्नो थेमको रुपमा विश्वभरि सधै सुभ बिहानी बनाएको हो ! यसको अर्थ हाम्रो जीवनमा सधै र प्रत्येक क्षण नयाँ बिहानी जस्तै हुन्छ हामीले चाहे हाम्रो दैनिक, स्वाथ्य सम्पति प्रत्येक सेकेन्डमा नयाँपन ल्याउन सक्छौं।
थप जानकारीको लागि +9779808013555
imo ,WhastApp , viber call Garnu hola tq

https://eworld.dxn2u.com

Address

Khasi Bazaar Kalanki (Goat Market)
Kathmandu
44618

Alerts

Be the first to know and let us send you an email when Dxn Binu Enterprises Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dxn Binu Enterprises Pvt. Ltd.:

Shortcuts

Share