31/08/2026
मिति २०८३।०५।१५ गतेबाट यस संस्थानको कार्यकारी निर्देशक पदमा नव नियुक्त हुनु भएका प्रा.स.र.प्रा.डा.भैरब कुमार हमाल (अ.प्रा.)ज्यू र यस संस्थानका नि. कार्यकारी निर्देशक प्रा.स.र.प्रा.डा.रत्ना अधिकारी खत्री ज्यू बिच मिति २०८३।०५।१५ गते यस संस्थानको कार्यकारी निर्देशकको कार्यभार बुझ-बुझारथ भएको ।