Poshan Nepal Pvt Ltd

  • Home
  • Poshan Nepal Pvt Ltd

Poshan Nepal Pvt Ltd We work on nutritional, medicinal and super foods. Poshan Nepal Pvt Ltd is sole distributor and marketer of Enov Mum and Enov Nutributter of Nutriset, France.

18/08/2020

कोभिड – १९ को संक्रमण दिनदिनै बढिरहेको सन्दर्भमा यसको व्यवस्थापनमा थप चुनौति थपिदै गइरहेको छ । कोभिड – १९ को उपचारकालागि कुनै औषधी वा खोपको विकास नभएको अवस्थामा शारीरिक व्यायम र सन्तुलित तथा पोषणयूक्त आहार नै रोगलाई परास्त गर्ने अस्त्र मानिदै आएको छ । सोही सन्दर्भमा देशका विभिन्न Quarantine तथा Isolation मा उपलब्ध गराइएको स्वच्छता र पौष्टिक्ता बारे बहस भइरहेको सुन्न र देख्न सकिन्छ । भर्खरै पनि केही स्थानिय सरकारले बनाएका डाइट चार्ट बारे सामाजिक संजालमा टिकाटिप्पणी भएको देख्दा यि सबै अवस्थालाई मध्य नजर गर्दै डाइट सेवा प्रा. लि. ले कोरोना संक्रमित (सामान्य वा लक्षण नभएका) व्यक्तिहरुका लागि २००० Kcal बराबरको नमूना मेनु प्लान यहाँ प्रस्तुत गरेको छ । साथै यही पोष्ट मार्फत Quarantine र Isolation केन्द्रहरु संचालन गरिरहेका स्थानिय तह तथा अस्पतालहारुले हामीलाई हाम्रो फेसबुक पेज वा इमेलः [email protected] मा सम्पर्क गरेमा हामी निशुल्क मेनु प्लान बनाउने प्रतिबद्धता व्यक्त गर्दछौ ।

नोटः होम आइसोलेसन वा क्वारेन्टिनमा रहनुभएकोले पनि पोषण परामर्शको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
#संकटको #समयमा #सबैले #आ– #आफ्नो #स्थानबाट #सहयोग #गरे #संकटलाई #जित्न #सकिन्छ

Enov Nutributter is a lipid based nutrient supplement for children of 6-24 months used to promote infant growth and moto...
17/08/2020

Enov Nutributter is a lipid based nutrient supplement for children of 6-24 months used to promote infant growth and motor development and prevent malnutrition.

INGREDIENTS
-Peanut, vegetable fat, sugar, dry skimmed milk powder, whey, maltodextrin, vitamin and mineral complex, emulsifier: lecithin. May contain traces of soy.
-Enov Nutributter does not contain any product of animal origin, except dairy products.

RECOMMENDED DOSAGE, DURATION & USE

-20 g per day/ Supplementation is recommended for at least 4 months. Length of supplementation is context specific.
-Enov Nutributter does not require any prior cooking or dilution and does not need to be refrigerated. Simply open the package and eat the content or mix it into the child;s complementary food after it has been cooked and is no longer steaming hot.

-Enov Nutributter is a supplement and does not replace breastfeeding or varied and nutritious complementary foods. Children of 6-24 months receiving Enov Nutributter should continue to be breastfed and to receive their usual complementary foods.

For purchase, Please contact:
Amrit Raj Vaidhya
9841069848
Poshan Nepal Pvt Ltd,
Kalopool, Kathmandu

कृष्ण जन्माष्टमीको सबैमा शुभ-कामना। जय श्री कृष्ण। 🙏
11/08/2020

कृष्ण जन्माष्टमीको सबैमा शुभ-कामना। जय श्री कृष्ण। 🙏

07/08/2020

‘कुपोषण’ लाई विपन्न परिवारका बालबालिकामा मात्र देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ तर ‘हुनेखाने’ परिवारकै बालबालिकामा यो समस्या बढ्दै गएको छ । पोषणविद्का अनुसार सन्तुलन मिलाएर खानेकुरा खुवाउन नजान्दा बालबालिकामा कुपोषणले सताउँछ ।

कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, कपाल खैरो हुने, लामो समयसम्म निदाउने, बढी रुने, झगडा गर्नेजस्ता लक्षण देखिन्छन् । पोषणको कमीले बालबालिकाको मानसिक तथा शारीरिक वृद्धि, विकासमा नकारात्मक प्रभाव पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

धेरै अभिभावकलाई बच्चामा कुपोषण भए–नभएको थाहा हुँदैन । बालरोग विशेषज्ञका अनुसार, पोषिलो खानेकुरा अभावमा हुने कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवैमा देखिन्छ । अधिकांश अभिभावक बच्चाले खाना नखाने, धेरै रुने, सुत्ने, झगडा मात्र गर्ने गुनासो गर्छन् । त्यसो हुनुमा पनि कुपोषणले असर गरेको हुनसक्ने बालरोग विशेषज्ञहरुको भनाइ छ ।

कुपोषणबाट बच्नका लागि Enov'Nutributter® दिनको एक पुरिया

6 महिनादेखि 24 महिनासम्मको लागि उपयुक्त

मूल्य रु २०००/- (३० पुरिया)

सम्पर्क: ९८४१०६९८४८
पोषण नेपाल प्रा. लि.

Eggs!!By Alok Shrestha
10/07/2020

Eggs!!
By Alok Shrestha

nutrition fact for egg

धन्यवाद आदरणीय ग्राहकहरुमा!! 😀🙏      कोरोना कहरका बीच 'पोषण' (सुनौलो हजार दिन अलिक विशेष हुन जरुरी छ किनकि यो आमा र बच्च...
26/06/2020

धन्यवाद आदरणीय ग्राहकहरुमा!! 😀🙏
कोरोना कहरका बीच 'पोषण' (सुनौलो हजार दिन अलिक विशेष हुन जरुरी छ किनकि यो आमा र बच्चाको लागि विशेष छ र समग्र राष्ट्रकै लागि पनि।)
६ महिना देखि २ बर्ष सम्मका बालबालिकाको आवश्यक पोषणका लागि Enov’Nutributter™ साथै आमाको लागि Enov' Mum दिनको एक पुरिया ।

फ्रान्सको पोषण पुरक, नेपालमै, अब घरमै। एक महिनाको डोज , मात्र मूल्य रु २०००/- (३० पुरिया)

(डाक्टरहरुले सुझाब दिएको ब्रान्ड !)
सम्पर्क: ९८४१०६९८४८; ०१४४८९२७८, सर्वनिदान क्लिनिक, रातोपुल काठमाडौं तथा ९८४१३५०९८१, नेपालमेड, इखालखु, पाटन । 🙏

A healthy diet helps children grow and learn. It also helps prevent obesity and weight-related diseases, such as diabete...
08/06/2020

A healthy diet helps children grow and learn. It also helps prevent obesity and weight-related diseases, such as diabetes. To give your child a nutritious diet

Make half of what is on your child's plate fruits and vegetables
Choose healthy sources of protein, such as lean meat, nuts, and eggs

Serve whole-grain breads and cereals because they are high in fiber. Reduce refined grains.
Broil, grill, or steam foods instead of frying them

Limit fast food and junk food

Offer water or milk instead of sugary fruit drinks and sodas

Learn about your children's nutrient requirements. Some of them, such as the requirements for iron and calcium, change as your child ages.

NIH: National Institute of Diabetes and Digestive and Kidney Diseases

कोरोना कहरका बीच 'पोषण'     ६ महिना देखि ३ बर्ष सम्मका बालबालिकाको आवश्यक पोषणका लागि Enov’Nutributter™दिनको एक पुरिया ।...
01/06/2020

कोरोना कहरका बीच 'पोषण'
६ महिना देखि ३ बर्ष सम्मका बालबालिकाको आवश्यक पोषणका लागि Enov’Nutributter™
दिनको एक पुरिया ।

फ्रान्सको पोषण पुरक, नेपालमै, अब घरमै। एक महिनाको डोज , मात्र मूल्य रु २०००/- (३० पुरिया)

( फेसबुकबाट अर्डर गर्ने पहिलो सय १०० खरिदकर्तालाई रु. २००/- छुट दिइनेछ )
(डाक्टरहरुले सुझाब दिएको ब्रान्ड !)
सम्पर्क: ९८४१०६९८४८; ०१४४८९२७८, सर्वनिदान क्लिनिक, रातोपुल काठमाडौं तथा ९८४१३५०९८१, नेपालमेड, इखालखु, पाटन । 🙏

Address


Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Poshan Nepal Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Poshan Nepal Pvt Ltd:

  • Want your business to be the top-listed Health & Beauty Business?

Share