Dr Kajal Jha

Dr Kajal Jha Dr.Kajal Jha, B.A.M.S., M.S.

(Stree Roga & Prasuti Tantra)
Assistant Professor at Ayurveda Campus, IOM, Kathmandu
Specialist in infertility, PCOD, menstrual & hormonal disorders, gynecological Panchakarma, Uttar Basti, pre-conception care & swarn prashn

03/08/2025
17/12/2024

सूचना! सूचना! सूचना!
मिति: २०८१ पुष ३ गते (१८ डिसेम्बर २०२४) (पुष्य नक्षत्र) बुधबार।

पुष्य नक्षत्रको शुभ अवसरमा विशेष स्वर्ण‌ प्राशन कार्यक्रम!
स्वर्ण प्राशन भनेको बच्चाको स्वास्थ्य, रोग प्रतिरोध क्षमता, तथा मानसिक र शारीरिक विकासलाई सुधार गर्ने आयुर्वेदिक पद्धति हो।
यो कार्यक्रम ६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरुका लागि विशेष रूपमा आयोजना गरिएको छ।

पुष्य नक्षत्रको महत्व:
पुष्य नक्षत्रलाई आयुर्वेदमा सबैभन्दा शुभ समय मानिन्छ। यो दिनमा स्वर्ण प्राशन गराउँदा यसको प्रभाव दोब्बर हुन्छ।

फाइदाहरू:

रोग प्रतिरोध क्षमता बढाउँछ।

स्मरण शक्ति र मस्तिष्क विकासमा सहयोग गर्दछ।

शारीरिक स्वास्थ्यलाई मजबुत बनाउँछ।

अब तपाईंको बच्चाको भविष्यलाई स्वस्थ र उज्ज्वल बनाउनको लागि यस अवसरलाई नछुटाउनुहोस्।

सम्पर्क गर्नुस्:
☎️ 9851229382
स्थान:📍 आरोग्यम हेल्थ केयर प्राइभेट लिमिटेड ,
एकमी इन्जिनियरिङ कलेजको ठिक अगाडि,
(सीतापाइलाचोक बाट छाउनी जाने बाटो)

तपाईंको बालबालिकाको सुरक्षा र स्वास्थ्यको लागि आजै नाम लेखाउनुहोस!

10/07/2021

Read More..

Address

Aarogyam Health Care Pvt. Ltd Sitapaila Chowk Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr Kajal Jha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share