Medical Entrance Counselors

Medical Entrance Counselors Everything necessary for Medical Aspirants:Exams,Memes,News, Humour and many more!
(1)

  From MEC:चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2026) को समापन (Wrap-up) म्यचिङमा सहभागी हुन अनलाइन आवेदन दिने तथा र...
25/04/2026

From MEC:चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2026) को समापन (Wrap-up) म्यचिङमा सहभागी हुन अनलाइन आवेदन दिने तथा रिक्त सिटसम्बन्धी सूचना

👉Go through this link for more details:https://mec.gov.np/np/detail/cakatasa-shakashha-sanatakatatara-taha-mecee-pg-2026-ka-samapana-wrap-up-mayacanama-sahabhaga-hana-analina-aavathana-thana-tatha-rakata-satasamabnathha-sacana

  From MEC:चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2026) खुलातर्फको दोस्रो चरणको पुनःम्याचिङको भर्नासूची प्रकाशनसम्बन्ध...
19/04/2026

From MEC:चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2026) खुलातर्फको दोस्रो चरणको पुनःम्याचिङको भर्नासूची प्रकाशनसम्बन्धी सूचना

👉Go through this link for more details:https://mec.gov.np/np/detail/cakatasa-shakashha-sanatakatatara-taha-mecee-pg-2026-khaltarafaka-thasara-caranaeka-panamayacanaka-bharanasaca-parakashanasamabnathha-sacana

  From MEC:चिकित्सा शिक्षा स्नातक तहको Bachelor of Science in Nursing (BSN) शैक्षिक कार्यक्रममा बंगलादेशको IUBAT विश्ववि...
10/04/2026

From MEC:चिकित्सा शिक्षा स्नातक तहको Bachelor of Science in Nursing (BSN) शैक्षिक कार्यक्रममा बंगलादेशको IUBAT विश्वविद्यालयबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी सिफारिस गर्न अनलाइन आवेदन माग गरिएको सूचना

👉Go through this link for more details:https://mec.gov.np/np/detail/cakatasa-shakashha-sanataka-tahaka-bachelor-of-science-in-nursing-bsn-shakashhaka-karayakaramama-bgalthashaka-iubat-vashavavathayalyabta-parapata-chhataravatatama-athhayayanaka-lga-vathayaratha-safarasa-garana-analina-aavathana-maga-garaeka-sacana

BPKIHS Notice for admission in PG Seats.👇
08/04/2026

BPKIHS Notice for admission in PG Seats.👇

Notice from Nepal Medical Council
07/04/2026

Notice from Nepal Medical Council

  From MEC:चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2026) को खुलातर्फको पहिलो चरणको पुनःम्याचिङको भर्नासूची र भर्ना तालि...
06/04/2026

From MEC:चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2026) को खुलातर्फको पहिलो चरणको पुनःम्याचिङको भर्नासूची र भर्ना तालिका तथा दोस्रो चरणको म्याचिङको कार्यतालिका प्रकाशनसम्बन्धी सूचना

👉Go through this link for more details:https://mec.gov.np/np/detail/cakatasa-shakashha-sanatakatatara-taha-mecee-pg-2026-ka-khaltarafaka-pahal-caranaeka-panamayacanaka-bharanasaca-ra-bharana-talka-tatha-thasara-caranaeka-mayacanaka-karayatalka-parakashanasamabnathha-sacana

 :स्वास्थ्कर्मी तथा नर्सहरुको पारिश्रमिक तथा सुविधाका विषयमा श्रम मन्त्रालयको सूचना
06/04/2026

:स्वास्थ्कर्मी तथा नर्सहरुको पारिश्रमिक तथा सुविधाका विषयमा श्रम मन्त्रालयको सूचना

  Notice:प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स....
04/04/2026

Notice:प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।

👉Go through this link for more details:https://www.nepalpolice.gov.np/career/vacancy/56

 :निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई २०८२ कार्तिक १५ गते भएको सम्झौता बमोज...
04/04/2026

:निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई २०८२ कार्तिक १५ गते भएको सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको चरणमा रहे पनि केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको भनी गुनासो प्राप्त भएकाले सो सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रालय सम्बन्धित सरोकारवाला निकायहरूलाई हार्दिक अनुरोध गर्दछ। साथै, यस विषयमा मन्त्रालयले नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने व्यहोरा समेत सम्वन्धित सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।

  News:नेपाल सरकारले सबै सरकारी तथा निजी अस्पतालहरूमा कम्तीमा १०% बेड निःशुल्क उपलब्ध गराउने व्यवस्था लागू गर्ने प्रक्रि...
04/04/2026

News:नेपाल सरकारले सबै सरकारी तथा निजी अस्पतालहरूमा कम्तीमा १०% बेड निःशुल्क उपलब्ध गराउने व्यवस्था लागू गर्ने प्रक्रिया अघि बढाएको छ। यस कदमले आर्थिक रूपमा कमजोर बिरामीहरूलाई उपचारमा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।

  Update:MBBS 1st Phase 1st Year and BDS 1st Year Regular Exam 2082Congratulations to all the passed candidates 🎉
03/04/2026

Update:MBBS 1st Phase 1st Year and BDS 1st Year Regular Exam 2082
Congratulations to all the passed candidates 🎉

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Medical Entrance Counselors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Medical Entrance Counselors:

Share